The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Showing posts with label ic. Show all posts
Showing posts with label ic. Show all posts
Tuesday, April 24, 2007
मेरो अाइसी (IC) कम्पनी ज्योितकनेक्ट
My Tech N Biz Blog
Entrepreneurs: Spikes
Bear Stearns: An Investment Bank
Web 5.0: Face Time
Search: Much Is Lacking
Enter The Titans: AMD Smacked By Intel
A Web 3.0 Manifesto
Nic Butterworth's Open Coffee MeetUp
Scott 2.0, MeetUp.com 2.0
Dell, HP, Apple
Michael Dell
Larry Ellison
Google Books: Primitive
PC
Carly Fiorina: The Academy Awards Of Business: Photos
Carly Fiorina: "The Academy Awards Of Business"
Early Stage Venture Capital
Google Audio, Google Office
The Next Search Engine
Google Video
Google: Free, Wireless Internet Access, Pay Per View Video
Yahoo Phone, Google Office, Google Finance
Are You A Fonero?
Kosmix: Desi Pride
Email, Search, News
Memo To Bill Gates
xMax
Free Wireless Broadband, Reenergized Microsoft
Google's To Do List Keeps Growing
China, India And The World
In Defense Of Google Digitizing Books
Google's Corporate Transparency
Google And Languages
Vonage And WiMax
Social Networking: Where The Internet Comes Down From The Clouds
Wi-Mesh
Superfast Cable Broadband And The Rest Of The Daily Soup
Into the Nitty Gritty Of WiMax
The WiMax Appeal
Google Again
The $100 Computer
Google Video Has Hit The Docks
Internet Phones, Video Blogging, Nano
Google And Browsers And More
Not Hardware, Not Software, But Connectivity
Google: Poised To Be The Number One Software Company In The World
मेरो िबजनेस बारे
म अाजको ५-७ वर्ष िभत्रमा उपेन्द्र महतोभन्दा बढी पैसा हुने मान्छे हो। म मेरो टेक्नोलोजी कम्पनीलाई न्याज्ड्याकमा िलस्ट गराउँछु। राजनीित भनेको युद्ध गर्ने अर्को तिरका हो भन्छन्। मेरो यो टेक्नोलोजी कम्पनी भनेको फस्ट वर्लड थर्ड वर्लड बीचको खाडल पुर्ने उपाय हो। फस्ट वर्लड थर्ड वर्लड बीचको खाडलपुर्ने एक मात्र उपाय भनेको इन्टरनेट हो। हामीले ग्लोबल साउथका सकेसम्म बढी मािनसलाई अनलाइन ल्याउनुपर्छ। र त्यसको शुरूवात न्यु यर्कबाट गर्ने हो।
सकेसम्म बढी मािनसलाई अनलाइन ल्याउने दुइ तिरका छन्। एउटा हो फ्री वायरलेस ब्रोडब्यान्डको कन्सेप्ट। टीभी प्रसारण गरे जस्तै इन्टरनेट प्रसारण गर्ने र उपभोक्ताले िवग्यापन हेर्नपर्ने। दोस्रो हो सस्तो ल्यापटपको कन्सेप्ट। मेरो कम्पनी ज्योितकनेक्ट त्यहाँ अाउँछ। ३० वर्षसम्म पीसीको जमाना रह्यो। अब अाइसी (IC) को जमाना शुरू गर्नुपरेको छ। अाइसी भनेको इन्टरनेट कम्प्युटर। यो कम्प्युटर सस्तो यस कारणले हुन्छ िक यसमा इन्टरनेट ब्राउजर बाहेक कुनै सफ्टवेयर हुँदैन। अपरेिटङ िसस्टम पिन लाइनक्स हुन्छ। मेरो कम्पनीले त्यो अाइसी बनाउने र बेच्ने हो।
अिहले एक अरब मािनस अनलाइन छन्। त्यसलाई दुई र तीन अरब कसरी बनाउने? दुई र तीन अरब बनाउनमा धेरै पैसा छ।
एक लाख डलरको अावश्यकता
राउण्ड दुई र तीनकालािग भेन्चर क्यािपटिलस्टकोमा जानुपर्ने हुन्छ। र ती न्यु यर्कमा टन्न छन्। उनीहरूकोमा मेरो नेटवर्िकङ जारी छ। तर राउण्ड एक मैले न्यु यर्कका नेपालीहरू माझबाट नै उठाउनुपर्छ। ५०जनाले दुई दुई हजार डलर गरेर िदए भयो। अथवा १०० जनाले एक एक हजार डलर गरेर िदए भयो। अाज मेरो कम्पनीमा दुई हजार डलर इन्भेस्ट गर्ने नेपालीले अाजको पाँच वर्ष िभत्रमा त्यो पैसाबाट यहाँ घर िकन्न सक्नेछन्। मेरो त्यो दावा हो।
http://ic101.blogspot.com
http://bhagatversion.blogspot.com
न्यु यर्क मेट्रो नेपाली छाता संगठन तर्फ
न्यु यर्कमा छाता संगठनको अावश्यकता
New York Metro Nepalis: Organizational Challenges
ANONYM: Association Of Nepali Organizations In New York Metro
Empowering Nepalis In New York City
NYC Nepali Are Madhesi, Powerless
ANONYC: Proposed Constitution
Community Center Idea: A Few Options
Nepali Community Center
ANONYC: Association of Nepali Organizations in New York City
The Matrix
Nepali Convention 2008, NYC
Subscribe to:
Posts (Atom)