रास्ट्रिय भनिने तर एकल जातीय तथा क्षेत्रीय भावबाट माथी कहिले नी उठ्न न सकेका रास्ट्रिय दैनिकहरुले मधेशका विभिन्न ठाउहरुमा हुदै आएको अधिकारको लडाईलाई निरुत्साही पर्न झुट्टा खबर या मौन भएर आफ्नो जातियता पत्रकारिताको परिचय दिदै आएको कुरा हामी कसैबाट लुकेको छैन. हामी यस्ता साम्प्रदायिक भावनाबाट ग्रसित मान्सिक रोगी भएका मेडिया र पत्रकारहरुबाट न्यायको कुरा गर्न छोडी सकेको र हाम्रो समाचार आफै प्रेसित गर्ने निर्णय बमोजिम लोकल अनलाइन पत्रिकाहरु चलाउन सुरु गरेको तर त्यसलाई पनि सरकारले ब्लक गरेर एकल जातियता को खोल ओढेगा दमनकारी सरकारले आफ्नो कुरूप सबै सामु प्रस्तुत गरिसकेका छ..र मधेशमा भइरहेको दमन प्रति मौन समर्थन गर्नेहरुले जुन बेला उग्र रुप लिन्छ त्यो बेलाको लागी "हिमाल पहाड तराई कोही छैन पराईको प्ले वोर्ड बनाउदै बसेका छन - दमनकारी राक्षसहरु"
सन्दर्भ: हुलाकी न्युजलाई मधेशका आन्दोलन सम्बन्धि खबरस प्रेसित गरेकाले ब्लक गरेको
