सप्तरी-२ को #हाटी बूथमा मोटरसाइकलमा आगो लगाउनुका साथै झडप, #झल्ही बूथमा प्रतिनिधिसभाको मतपत्र दर्जनौं मतदातालाई (आधिकारिक सूची अनुसार ३९) नदिएको तथा राती अबेरसम्म फर्जी मत खसाइएको, #फर्सैठ बूथमा प्रतिनिधिसभाको लागि रुजुगरिएभन्दा ११ मत बढी खसेको तथा माओवादी र जसपाबीच झडप @ecnepal pic.twitter.com/3q7S0262Rf
— Dr. CK Raut (@drckraut) November 20, 2022
आम निर्वाचनको मतदान सकियो, राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो प्रयासमै चम्किने संकेत निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको प्रतिक्रिया दिएका हुन् ।