कम्युनिष्ट केन्द्र बनाउन एकता वार्ता थाल्ने माओवादीको निर्णय ‘कम्युनिष्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग हामी वार्ता गर्छौं ।’
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, August 22, 2021
नेपाली राजनीति मा घातक कम्युनिस्ट सोंच
कम्युनिष्ट केन्द्र बनाउन एकता वार्ता थाल्ने माओवादीको निर्णय ‘कम्युनिष्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग हामी वार्ता गर्छौं ।’
Thursday, July 08, 2021
कटुवाल प्रकरण, ओली प्रकरण
Tuesday, April 13, 2021
दहाल को कुनै ठुवाठेकान छैन
Sunday, February 25, 2018
दुई मधेसी दल ले कम्युनिस्ट सरकार सँग सहकार्य गर्नु पर्छ
संविधान संसोधन हुँदैन भने देश अर्को चुनाव सम्म मा व्यापक ध्रुवीकरण मा जान्छ। पहाडमा कम्युनिस्ट, मधेसमा फोरम राजपा। पुर्वी पाकिस्तान मा एउटा पार्टीले जितेको र पश्चिमी पाकिस्तानमा अर्को पार्टीले जितेको अवस्था आएथ्यो।
चीनले रेल बनाउने कहिले हो कहिले। अहिले पनि नेपाल का लागि प्रमुख छिमेकी भारत नै हो। कम्युनिस्ट सरकार मा मधेसी दल को सहभागिता छ भने भारत संग डील गर्न सजिलो हुन्छ। होइन भने भारत मा ओली ले ट्रुडो स्टाइल को स्वागत पाउने छन।
कम्युनिस्ट मधेसी सहकार्य को दुरगामी महत्व छ। कम्युनिस्ट एक्लै ले पांच वर्ष शासन गर्छ। कम्युनिस्ट मधेसी मिले १० वर्ष खान्छ। पांच वर्ष ओली पांच वर्ष प्रचंड।
संविधान संसोधन को तर सबैभन्दा ठुलो फाइदा भनेको त्यसपछि मधेसी दल ले पनि आफ्नो सम्पुर्ण राजनीतिक शक्ति आर्थिक विकासको मुद्दा मा लगाउन कर लाग्छ।
संसोधनको प्रथम कदम कार्यदल हो। मेरो गोरुको बारहै टक्का भन्नु हुँदैन दुबै पक्ष ले। खुला मन मस्तिष्क ले एक अर्का को कुरा सुन्दै नया धरातल मा टेकेर समझदारी बनाउनु पर्छ।
फोरम र राजपालाई ससम्मान सरकारमा ल्याउन चाहन्छौं : महासेठ https://t.co/Tqsp6rEjCh— Paramendra Kumar Bhagat (@paramendra) February 24, 2018
भारतको ‘नेपाल नीति’ को सार: नेपालको फिजीकरण – OnlineKhabar https://t.co/OPE9dWfhQj— Paramendra Kumar Bhagat (@paramendra) February 24, 2018
प्रधानमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीको पत्रः हाम्रो काममा अवरोध नगर – OnlineKhabar https://t.co/QqglyU8VGV— Paramendra Kumar Bhagat (@paramendra) February 24, 2018
मधेश केन्द्रित दललाई सरकारमा ल्याउन पहल जारी | Ratopati https://t.co/Yk5RepMvIt— Paramendra Kumar Bhagat (@paramendra) February 24, 2018
प्रधानमन्त्रीको भोज मोह : तीन दिनमा बालुवाटारमा दिए दुई भोज | Ratopati https://t.co/kW35q3zdud— Paramendra Kumar Bhagat (@paramendra) February 24, 2018
राजपा–फोरम र काँग्रेसको दोस्तीमा ‘ब्रेक’ | Ratopati https://t.co/gOXOUhT9gu— Paramendra Kumar Bhagat (@paramendra) February 24, 2018
फोरमले एमालेलाई भन्यो-'संबिधान संशोधनको कुरा गरौ, ३६ पटक वार्ता गरेर टाइम पास नगरौ' - Sanghiya Online https://t.co/rUf2r3i4KL— Paramendra Kumar Bhagat (@paramendra) February 23, 2018
फोरम आए वामपन्थी गठबन्धनको नेतृत्वमा दुईतिहाई बहुमतको सरकार : प्रचण्ड https://t.co/jmC4A6sIvQ— Paramendra Kumar Bhagat (@paramendra) February 23, 2018
मन्त्री छान्ने जिम्मा ओलीलाई, मधेशवादीलाई पनि सरकारमा ल्याउने ! – OnlineKhabar https://t.co/WeO9Bq71F1— Paramendra Kumar Bhagat (@paramendra) February 23, 2018
नेपाल–खनाल समूहले ओलीलाई बालुवाटारभित्रै दिए झट्का https://t.co/epYVWCeGHK— Paramendra Kumar Bhagat (@paramendra) February 22, 2018
उपेन्द्र यादवलाई माओवादीभन्दा ठूलो पद दिएर सरकारमा ल्याउने ओलीको तयारी https://t.co/FpZv291Lks— Paramendra Kumar Bhagat (@paramendra) February 22, 2018
UML urges FSF-N to join government - https://t.co/EpeW9lkNJG via @thehimalayan— Paramendra Kumar Bhagat (@paramendra) February 22, 2018
India, China, Nepal should step up interaction for win-win outcomes: Beijing https://t.co/J9q6atlJhN via @economictimes— Paramendra Kumar Bhagat (@paramendra) February 22, 2018
एमाले र माओवादी एकतामा धेरै आशङ्का छन् (शरतसिंह भण्डारीको अन्तर्वार्ता) | Ratopati https://t.co/DGT5WIvTnn— Paramendra Kumar Bhagat (@paramendra) February 22, 2018
प्रदेश २ को सरकारलाई प्रमुख विपक्षी दलकै समर्थन ! – OnlineKhabar https://t.co/Q4UIdTM2Uu— Paramendra Kumar Bhagat (@paramendra) February 22, 2018
पूर्वीमधेसमा आर्थिक संकटः हामी विनासतिर जाँदैछौं – OnlineKhabar https://t.co/Wib3JYVTlg— Paramendra Kumar Bhagat (@paramendra) February 21, 2018
एमालेलाई फोरमको प्रस्ताव : संविधान संशोधनका लागि कार्यदल बनाऊँ – OnlineKhabar https://t.co/BHuxP0YRLJ— Paramendra Kumar Bhagat (@paramendra) February 21, 2018
सुरु गरियो कांग्रेस पुर्नजागरण अभियान, को को नेता छ सहभागी https://t.co/xxOZUKRlZe— Paramendra Kumar Bhagat (@paramendra) February 21, 2018
— Paramendra Kumar Bhagat (@paramendra) February 20, 2018
— Paramendra Kumar Bhagat (@paramendra) February 20, 2018
जस्टिन ट्रूडो से मोदी की बेरुख़ी में कितनी सच्चाई? - https://t.co/WtZHzBZBfP— Paramendra Kumar Bhagat (@paramendra) February 20, 2018
Champion of identity politics https://t.co/9Vhbwjg77a— Paramendra Kumar Bhagat (@paramendra) February 20, 2018
७ बुँदेपछि माओवादीमा विवादः तीन नेताले बनाउने भए नयाँ पार्टी ! | Ratopati https://t.co/HyGziRPJQf— Paramendra Kumar Bhagat (@paramendra) February 20, 2018
कांग्रेस महामन्त्री शशांकले भने - अब देउवाको नेतृत्व हुँदैन | Ratopati https://t.co/39QMti5TGp— Paramendra Kumar Bhagat (@paramendra) February 20, 2018
वाम एकताको संगठनात्मक मोडेलः तीन तहको केन्द्रीय अंग रहने – OnlineKhabar https://t.co/rN2BbATpnc— Paramendra Kumar Bhagat (@paramendra) February 20, 2018
एमाले सांसद प्याकुरेल भन्छन्- अब ओलीले मधेसको उपचार गर्नुहुन्छ – OnlineKhabar https://t.co/obWmoZYjoh— Paramendra Kumar Bhagat (@paramendra) February 20, 2018
सुटुक्क बालुवाटार पुगेका उपेन्द्रलाई सरकारमा आउन ओलीको निम्तो – OnlineKhabar https://t.co/dUXPhJi0AT— Paramendra Kumar Bhagat (@paramendra) February 20, 2018
पार्टी नेतालाई प्रचण्डको ब्रिफिङ : अब एकताको कुरा मिल्यो | Ratopati https://t.co/mKJi68ICrj— Paramendra Kumar Bhagat (@paramendra) February 20, 2018
Friday, December 08, 2017
वाम गठबंधन र मधेसी गठबंधन को संयुक्त सरकार बन्नुपर्छ
(तस्वीर: यो लेख लेख्दा को चुनावी परिणाम)
"Keep strong, if possible. In any case, keep cool. Have unlimited patience. Never corner an opponent, and always assist him to save face. Put yourself in his shoes - so as to see things through his eyes. Avoid self-righteousness like the devil - nothing is so self-blinding."
कुरा अंकगणित को मात्र होइन। भूराजनीतिले नेपाल ले न चीन लाई जिस्क्याउ न भारत लाई जिस्क्याउ भन्छ। विदेशी पुँजी (FDI: Foreign Direct Investment) दुनिया भरि बाट र चीन बाट पनि भारत भित्र्याउने दौडमा मोदी केही वर्ष देखि कूदेको कुदै छन। चिनिया पुँजी नेपालमा आउनु भारतको टाउको दुखाइ हुन सक्दैन। तर नेपाल कालागि भारतको ठाउँ कुनै मुलुकले लिन सक्दैन। भुगोल बदल्न सकिँदैन, बदल्न जरुरी पनि छैन। नेपालको तीव्र आर्थिक प्रगतिमा चीनको पनि, भारतको पनि सकेसम्म सहभागिता खोज्नु जरुरी छ। त्यस संतुलन का लागि पनि काठमाण्डु मा वाम गठबंधन र मधेसी गठबंधन को संयुक्त सरकार बन्नुपर्छ।
यस चुनावको विजेता यी दुई गठबंधन हुन। सच्चा गठबंधन बनाउने दुबै विजयी भए। सच्चा गठबंधन पार्टी एकीकरण सम्म पुग्छ।
तर संविधान संसोधन को मुद्दा लाई बिर्सेर मधेसी गठबंधन ले कसैसँग हातेमालो गर्ने अवस्था छैन। प्रचंड ले पनि मधेसी लाई चट्टई बिर्सन नैतिकता ले दिँदैन। तर ठ्याक्कै मधेसी दल हरुले भने जस्तै हुनु पर्दैन। वार्ता शुरू गर्नुपर्छ। हल्का थपघट हुन सक्छ। लेनदेन का लागि ठाउँ छ। नागरिकता को सवाल मा कुरा दिल्ली सम्म पुर्याउन सकिन्छ। भारतीय नागरिकले नेपाली नागरिक विवाह गर्दा र नेपाली नागरिकले भारतीय नागरिक विवाह गर्दा दुबै देशमा एकै किसिमको कानुन हुनुपर्ने अडाण नाजायज हुने छैन।
संविधान संसोधन को मुद्दा लाई टुङ्गो लगाउनु को फाइदा हो देशले आर्थिक प्रगति मा लेजर फोकस (laser focus) गर्न पायो। र देशले चाँडै नै १०% आर्थिक वृद्धि दर उच्छिन्न सक्ने देखिन्छ।
पहाडमा वाम को प्रतिद्वंदी काँग्रेस, तराई मा मधेसी को प्रतिद्वंदी काँग्रेस। वाम गठबंधन र मधेसी गठबंधन एक ठाउँ मा आउनु अत्यंत सहज र प्राकृतिक (natural) कुरा हो। सन १९५० मा राजनीतिक यात्रा शुरू गरेको नेपाली काँग्रेस ले। सन २०१७ मा आएर त्यो सकिएको छ। अब पाँच वर्ष पछि पालो विवेकशील साझा को हो शायद। काँग्रेस ले घुँडा टेक्यो। अब फेरि उभिँदैन।
तर विवेकशील को उकालो यात्रा भने शुरू हुन सकेन। विवेकशीलका सामुन्ने अब केजरीवाल वाला बाटो उपलब्ध छ। पहिला काठमांडु मा सरकार बनाएर देखाउ अनि बल्ल राष्ट्रिय राजनीति को कुरा गर। वैचारिक दृष्टिकोण ले एमाले र माओवादी एक भए जस्तै, फोरम र राजपा एक भए जस्तै, विवेकशील साझा र नया शक्ति एक हो तर विवेकशील साझा ले बाबुरामको माओवादी हिंसाको इतिहास माफ़ गर्ने र उमेरको फरक काट्न सकने क्षमता देखाएको अवस्था छैन। होइन भने एक सीट बाबुरामको र तीन प्रतिशत दुबै को जोडेर मत, अनि भएन त राष्ट्रिय पार्टी? तीन लाख मतले कमसेकम छ समानुपातिक सीट त ल्याउँथ्यो। नया विवेकशील साझा।
गगनले पार्टी भित्र ढाल्नुपर्ने स्तम्भ हरु जनताले नै ढालिदिएको अवस्थामा गगनले हिम्मत गरेर संसदीय दलको नेतृत्व खोस्न सके काँग्रेस ले पीढ़ी हस्तांतरण गरेर भविष्यमा प्रतिस्पर्धामा आउने संभावना हुन्थ्यो कि! होइन भने बाटो अगाडि ओरालो ओरालो मात्र देखिन्छ काँग्रेस का लागि।
तीन राष्ट्रिय पार्टी: कम्युनिस्ट, कांग्रेस, मधेसी। कुहिरो हट्यो। आकाश साफा भयो।
अरू कुरा छोडौं, मेरो होम-टाउन कुश्माको यो मतदान केन्द्रबाट देखिएको दृश्य हेरौं। अहो नेपाल, अहो प्रकृति।— Narayan Amrit (@amritna) December 7, 2017
तसौ- प्रेम केसीको फेबु pic.twitter.com/ldtPYkD4Ya
भूमिगत उम्मेदवार तेब्बर मतले अगाडिhttps://t.co/Dm6oMyqfW4— NepalLive (@NepalLive1) December 8, 2017
#himalini सीके राउत के गाँव में मतदाताअाें ने किया मतदान बहिष्कार - ७ दिसम्बर— Himalini (@HimaliniNepal) December 7, 2017
स्वतंत्र मधेश गठबन्धन के संयाेजक सीके राउत के गृहनगर महादेवा गाँव पालिका वडा नम्बर दाे के मतदान केन्द्र में मतदाता मतदान करने ... https://t.co/UqdSt7Z5jk by hindimagazine nepal pic.twitter.com/bUCtwHCtVW
५ बर्ष पुरानो कार्टुनः सुतेको सुतै हो त ? pic.twitter.com/qiM217rrec— PHALANO™ (@phalano) December 8, 2017
Zero poll in village of Dr. Raut, to protest his arrests. Police threatening to cast vote. #NoVote #NepalVotes @EUEOMNepal2017 @ZovkoEU @CarterCenter @ila_home @UNPOintl @aurafreeman @mg2411 @nepalmonitor @NepalNHRC @MohnaAnsari @renaudmeyer @valeriejulliand @humanrightsasia pic.twitter.com/NYS2jf7OSm— Dr. CK Raut (@drckraut) December 7, 2017
मत गणनाका प्रारम्भिक परिणाम आइरहँदा लाग्छ काङ्ग्रेस सभापतिले कम्तिमा आफ्नो ज्योतिष फेर्नु पर्छ।— Prakash Rimal (@rimalprakash) December 8, 2017
A voting centre in Mahottari district is operated by women staff only. #NepalVotes #NepalVotes2017 #NepalElection2074 pic.twitter.com/lKhbwolki7— OnlineKhabar_English (@OnlineKhabar_En) December 7, 2017
A child puts ballot paper on behalf of her mother at Lele, Lalitpur.— myRepública (@RepublicaNepal) December 7, 2017
Photo by: Pratik Jung Rayamajhi#nepal #NepalVotes #NepalVotes2017 pic.twitter.com/vC1B5NYiI6
Raj Kumar Tyagi and others are still in custody. #NoVote #NepalVotes2017 #FreeMadhesh pic.twitter.com/DdM4lrajdq— Dr. CK Raut (@drckraut) December 4, 2017
कांग्रेसले समर्थन गरेको गोरखा २ का बाबुराम भट्टराई बाहेक प्रतिनिधिसभामा कोही अगाडि छैनन् त । कांग्रेस मुक्त देश हुन लाग्यो कि के हो ? #NepalVotes2017— Sangita Regmi (@sangitaregmi13) December 8, 2017
#BibeksheelSajha doing very well in KTM & Lalitpur PR votes. #NepalVotes2017— Subhash Ghimire (@subhash580) December 8, 2017
Bibeksheel Sajha wins a simple yet powerful endorsement from singer Nabin Bhattarai. I agree that @BibeksheelSajha is the only party that deserves to be given the benefit of doubt. @nabinkbhattarai #Nepal #NepalVotes2017 pic.twitter.com/MTfCB3Qgvv— momo man (@MOM0man) December 4, 2017
Vote counting has been briefly halted in Kathmandu-5 after 12 more votes than those recorded as cast were found from a polling station. UML's Ishwar Pokharel is leading the count. #NepalElections2017 #NepalVotes2017 pic.twitter.com/V2SxY2ErEi— OnlineKhabar_English (@OnlineKhabar_En) December 8, 2017
As @PM_Nepal votes, the school behind sums up the state of our nation! #NepalVotes2017 https://t.co/tyozFiqgEf— Subhash Ghimire (@subhash580) December 7, 2017
Match between Delhi and Beijing is on the way. Beijing team leading Delhi at present. Delhi restless, yet hopeful. Delhi's fate depends largely on players from province no.2. #NepalElections2017 #Nepalvotes2017 #communist card— Vivek Neupane (@viv_iik) December 7, 2017
Elections in more than what we see in the social media.... We need to use our right to choose what we believe collectively. #NepalVotes2017 pic.twitter.com/wFeEJ9kGUa— Analraj Bhattarai (@ArthaPandit) December 7, 2017
"Poor countries are poor because those who have power make choices that create poverty. They get it wrong not by mistake or ignorance but on purpose.” - Acemoglu, Daron. “Why Nations Fail.” Think carefully #NepalVotes2017— Upendra Shrestha (@upensth) December 2, 2017
Children observe voting in Bardibas of Mahottari district. #NepalVotes #NepalVotes2017 #NepalElections2017 pic.twitter.com/4OSXM2Ly1j— OnlineKhabar_English (@OnlineKhabar_En) December 7, 2017
#Bina #Magar,Maoist center candidate to the House of Representatives from #Kanchanpur-1 has casted her vote in Gorakh Aadharbhut Vidhalaya. Photo: RSS #NepalVotes2017 pic.twitter.com/VAktgC84xa— myRepública (@RepublicaNepal) December 7, 2017
Neither bullets nor cynicism will deter people from delivering their political verdicthttps://t.co/a6sw70k0FG@omastharai in Rupandehi#NepalVotes2017 #NepalElection2074 pic.twitter.com/Q1qKSN4Rgy— Nepali Times (@nepalitimes) December 1, 2017
रबिन्द्र मिश्र मेस्सि खेलेको ठाँउमा गएका हैनन्, उनि त नामुद जुबाडेहरु मिलेर फलास् खेलेको ठाउमा आएर बसेका हुन्। #दाउ जस्को पनि लाउन सौच #VoteForDeserving @RabindraMishra #NepalVotes2017— Anish Bhusal (@Anishbhusal977) November 28, 2017
Artists perform street drama to raise awareness on the importance of #PeacefulElections. Clip from Itahari show on Saturday. @ECNepal #SCDP @UNDPNepal @Bhasker1 #NepalVotes2017 pic.twitter.com/YlXALFYLVp— Kamal Raj Sigdel (@kamalraj99) December 4, 2017
EDITORIAL: The first #elections under the Constitution will be a test of how independently Nepalis will vote.— Nepali Times (@nepalitimes) December 1, 2017
Read: https://t.co/x8uOBldklV#NepalVotes2017 #NepalElections2074 pic.twitter.com/MoIsybub85
Ongoing elections mark the dawn of federalism but candidates believe power will rest in Kathmandu https://t.co/itROIydPEV@shreejanas #NepalElection2074 #NepalVotes2017 pic.twitter.com/fkDQbFDot9— Nepali Times (@nepalitimes) December 1, 2017
Defense Minister Bhimsendas Pradhan feels secure after some IEDs were donated at his house courtyard in Kathmandu. Stay bombs unabated ahead of polls. #ViolenceFlaresinNepalPolls #NepalVotes2017 pic.twitter.com/cEV9wx79a2— Election Monitor (@ElectionNP) December 3, 2017
Shocking revelations on Nepal police former DIG Nawaraj Silwal running #Nepalvotes2017 on UML ticket. He appears a loan shark, charging exorbitant interests to a real estate agent. He abused power. would've been better, had @NepalLive1 given a chance for Silwal to clarify https://t.co/r8gfnQbRTa— Deepak Adhikari (@DeepakAdk) November 29, 2017
चुनावी अभियानका दृष्य: मेरो लडाइँ व्यक्ति होइन बेथिति विरुद्ध, पार्टी होइन परिपाटी विरुद्ध ।— subuna Basnet (@subunabasnet) November 28, 2017
परिवर्तन हाम्रै पालोमा सम्भव छ । देश बनाएरै छोड्ने हो, संमृद्धि हेरेरै मर्ने हो।
सहयोग वा सम्पर्कको लागि भावना राउत : ९८६६५५१७५५#TeamSubuna #womenpower #NepalVotes2017 #VoteforTaraju pic.twitter.com/7DVJirUXgl
Just heard Modi Speech on Global Entrepreneurship, India is progressing a lot, time to learn from Modi #NepalElections2017 #NepalVotes2017— Bipin (@a_prophylactic) November 28, 2017
— NepaliPun (@rituraj_sapkota) November 28, 2017
The antipathy the left alliance has displayed towards India during the election should worry New Delhi. The alliance must also reflect on whether it is in Nepal’s interest to push a visibly pro-China agenda: @IndianExpress editorial on #NepalVotes2017 https://t.co/7u6s1V3YDN— Deepak Adhikari (@DeepakAdk) November 28, 2017
अर्जुननरसिंह केसीको प्रतिक्रियाः अब यो ढंगले कांग्रेस टिक्न सक्दैन https://t.co/S9I91bsT2t— Paramendra Bhagat (@paramendra) December 8, 2017
धनुषा– ३ मा २ हजार मतले महतोको अग्रता https://t.co/FmYafzY0Nc— Paramendra Bhagat (@paramendra) December 8, 2017
— Paramendra Bhagat (@paramendra) December 8, 2017
— Paramendra Bhagat (@paramendra) December 8, 2017
— Paramendra Bhagat (@paramendra) December 8, 2017
— Paramendra Bhagat (@paramendra) December 8, 2017
— Paramendra Bhagat (@paramendra) December 8, 2017
— Paramendra Bhagat (@paramendra) December 8, 2017
— Paramendra Bhagat (@paramendra) December 8, 2017
— Paramendra Bhagat (@paramendra) December 8, 2017
— Paramendra Bhagat (@paramendra) December 8, 2017
के वाम गठबन्धनले बहुमत ल्याउँछ? https://t.co/xcYSkOCWyR— Paramendra Bhagat (@paramendra) December 7, 2017
— Paramendra Bhagat (@paramendra) December 7, 2017
— Paramendra Bhagat (@paramendra) December 7, 2017
Neech, dog, Ravana, Hitler, Gangu Teli; Congress called me all, but should they have? PM Modi in Gujarat https://t.co/nNAsuEDHex via @IndianExpress— Paramendra Bhagat (@paramendra) December 8, 2017
Monday, November 27, 2017
ओली को तानाशाही बोली
१०० एमाले + ३० माओवादी + ३० फोरम-राजपा = सरकार + सम्विधान संसोधन https://t.co/KzaEseZKu3 @narayanwagle @manjushreethapa @gunaraj @KanakManiDixit @kishorenepal @prashantktm @AnupKaphle @DRP39 @YubarajGhimire3 @salokya @drckraut
— Paramendra Bhagat (@paramendra) November 28, 2017
१०० एमाले + ३० माओवादी + ३० फोरम-राजपा = सरकार + सम्विधान संसोधन https://t.co/KzaEseZKu3 @yogeshuml55 @DrPSMahat @nksthaprakash @shankarpokhrel8 @HisilaPost @JSPrabhakar @Amreshjnu @brb1954 @rk_jhakri @sarita_giri @RabindraMishra @mrkhanall @jnkhanal @nilacharya @thapagk
— Paramendra Bhagat (@paramendra) November 28, 2017
१०० एमाले + ३० माओवादी + ३० फोरम-राजपा = सरकार + सम्विधान संसोधन https://t.co/KzaEseZKu3 @PradeepgyawaliK @kpsharmaoli @KTnepal @DeubaSherbdr @cmprachanda @BimalendraNidhi @NcPaudel @daman_nath @PMSinghNC @OnasariGharti @ShekharKoirala4 @upendrayadavjee@JpanandaJp @Shekharnc
— Paramendra Bhagat (@paramendra) November 28, 2017
Saturday, October 28, 2017
महेंद्र पथ भनेको चीनको एक भाषा, एक भेष, एक देश र तैं चुप मैं चुप नै होइन र?
महेंद्र पथ भनेको चीनको एक भाषा, एक भेष, एक देश (unitary state) र तैं चुप मैं चुप (no free speech) नै होइन र?
राजा महेंद्र ले चीन र भारत लाई एक अर्का विरुद्ध प्रयोग गरेका होइनन कि चीन लाई अँगालेका हुन। वाक स्वतंत्रता को समाप्ति, संगठनको स्वतंत्रता को समाप्ति, एक भाषा, एक भेष, एक देश ---- त्यो सब चिनिया मोडल हो। अझ माओ पनि राजा जस्तै थिएनन र? आजीवन शासन गरे। अहिले ओली महेंद्र पथमा हिडेको भन्नु पुर्ण सत्य भएन। अब ideology export गर्नु चीनको घोषित नीति नै भइसकेको अवस्था मा नेपाली जनता ओलीसँग सतर्क हुनुपर्छ। नेपाल चीन का लागि आकर्षक छ। भारत र अमेरिका दुबै लाई एकै पटक नीचा देखाउन मिल्ने ठाउँ।
दुई तिहाई ल्याएर संविधान संसोधन गर्छु भनेको के ओली ले? बहुदल, वाक स्वतंत्रता आदि लाई तत्काल लाई मान्नुपरे मानने पछि फाल्ने भनेको हो कि?
भन्दैमा भारत कै राजनीतिक सिस्टम राम्रो, अमेरिका को फोटोकॉपी गर्नु पर्छ भन्ने होइन। लोकतंत्र जुन जुन देशमा छ त्यस्तो प्रत्येक देशमा आफ्नै विशिस्ट किसिमको छ। उत्तरी युरोप मा रहेको लोकतंत्र लाई त औपचारिक रूप मा नै समाजवाद नै भन्ने गरिन्छ। तर त्यस्तो प्रत्येक ठाउँ मा मानव अधिकार को पुर्ण गारंटी छ। वाक स्वतंत्रता छ कि छैन भन्नेमा दुईमत छैन। विभिन्न राजनीतिक पार्टी को meaningful अस्तित्व छ।
तर चीन ले भनेको समाजवाद उत्तरी युरोप को जस्तो होइन। ओली ले भनेको समाजवाद त चीन को जस्तो पनि होइन। ओली को आइडियोलॉजी त नाङ्गो माफ़ियातंत्र र सिंडिकेट राज हो, लुटतंत्र हो, Tammany Hall हो।
बीपी कोइराला लाई लेखक, विचारक भन्न मिल्छ, तर कुशल राजनीतिज्ञ भन्न मिल्दैन। महेंद्र ले कु गर्ने कुरा महिनौं सम्म थाहा पाएर पनि sitting duck भएर बसे। नेहरू को मा कूदेर जानु पर्ने थियो। माओ र नेहरू बीच को फरक बुझ्न सक्नुपर्थ्यो। नेपालमा राजनीति गर्न त्यति geopolitics त बुझ्न सक्नुपर्छ।
Monday, October 16, 2017
चुनाव मा बहुमतको चाबी बाबुराम सँग छ
बाबुराम ले १५ सीट मागेका छन, ५-१० सीट मा मानलान। त्यो डील गर्न सके काँग्रेस को पलड़ा भारी हुन्छ। एमाले सँग गएर माओवादी ले मधेसमा आफ्नो आधार गुमाइसक्यो। ओली कम्युनिस्ट होइन, कमाउनिष्ट हो। उपेंद्र यादवको शब्द। बाबुराम सँग एमाले को सिद्धांत मिल्दैन। भन्दैमा काँग्रेस सफा छ भन्ने पनि होइन। तर अहिले बाबुराम लाई ठुलो पार्टी बन्नु नै छैन। विवेकशील साझा जस्तै नया शक्ति लाई यस पटक राष्ट्रिय पार्टी मात्र बन्नु छ।
फोरम-राजपा ले hard bargaining त गर्नु पर्छ तर गठबंधन नै नबन्ने किसिमको hard bargaining गर्नु हुँदैन। फोरम ले बिगतमा तीन चुनावमा तत्कालीन तमलोपा र सद्भावना सँग त्यस्तै गठबंधन नै नगर्ने किसिमको hard bargaining गर्थ्यो। त्यो गलती दोहोर्याउनु हुँदैन। अहिले त एमाले लाई धुल चटाउनु छ।
फोरम-राजपा ले २ नंबर मा ६०%, झापा मा शुन्य, मोरंग सुनसरी मा ३०%, उता कपिलवस्तु, रुपन्देही, नवलपरासी मा ३०%, बाँकी थरुहट मा २०% र पहाडमा १०% को अपेक्षा राख्न शायद जायज होला।
बिजय गच्छेदार लाई पार्टी बाट निकाले पछि फोरम लोकतान्त्रिक अब स्वच्छ बनेको छ। फोरम-राजपा ले अब फोरम लोकतान्त्रिक लाई आफ्नो गठबंधन मा ल्याउनु पर्छ र कंचनपुर देखि दांग सम्म २०-३०% सीट दिनुपर्छ। पछि एकीकरण गर्नुपर्छ।
माओवादी ले सबक सिक्छ र चुनाव पछि एमाले लाई या त छोड्छ या त एमाले ले नै डंप गर्छ। माओवादी ले एमाले ले जितेको २०% पनि जितेन र दुबै ले सरकार बनाउने किसिमको सीट नल्याए ओली ले प्रचंड लाई पार्टी अध्यक्ष दिने संभावना कतिको छ? आउनुस केंद्रीय समिति मा सम्म भन्न सक्छ।
विजय गच्छदार पार्टीबाट निष्काशित https://t.co/1ZGSrxIrld— RatoPati (@Rato_pati) October 16, 2017
Thursday, October 12, 2017
ओली ले छक्का मार्न खोजेका हुन भने संविधान संसोधन गरुन
प्रचण्डले उठाए संविधान संशोधनको मुद्दा, नस्वीकारे अलग हुने चेतावनी https://t.co/iyZCOZlJyU via @tajaok24— Paramendra Bhagat (@paramendra) October 12, 2017
ओली ले छक्का मार्न खोजेका हुन भने संविधान संसोधन गरुन। चुनाव जित्न खोजेका हुन भने संविधान संसोधन गरुन। ओली ले संविधान संसोधन बारे आफ्नो पुरानो मत फेरेका छैनन अथवा अब आएर फेर्दैनन भने र पनि माओवादी ले एकता गर्छ भने माओवादी मधेसमा सकियो।
ओली ले संविधान संसोधन को पक्षमा उभिने हो भने एकाएक मधेस उर्वरा भुमि बन्दछ एमाले का लागि। फोरम राजपा neutralize हुन्छन्। त्यस पछि आर्थिक विकास को मुद्दा बाहेक अरु कुनै मुद्दा बाँकी रहँदैन।
Thursday, October 05, 2017
संविधान संसोधन अहिलेको अहिले गरिहाल्नुपर्छ
मन्त्री साहको खुलासा– संविधान संशोधनमा केपी ओलीको सहमति - https://t.co/UISJFlOo86— Paramendra Bhagat (@paramendra) October 6, 2017
संविधान संसोधन गर्ने भनेको अहिले हो। चुनाव पछि होइन। संविधान संसोधन नगरी एमाले माओवादी चुनावमा जान्छन भने मधेसमा एमाले को जे हालत भयो अब माओवादी को पनि त्यही हालत हुन्छ। तर संविधान संसोधन गरेको खण्डमा त्यो मुद्दा neutralize भएर साँचिकै प्रतिस्प्रधा हुन्छ। र प्रतिस्प्रधा हुन्छ आर्थिक विकासको मुद्दा मा। अब वाम मोर्चा जस्तै लोकतान्त्रिक मोर्चा पनि बनिसकेको अवस्था मा प्रतिस्प्रधा कड़ा छ। संविधान संसोधन नगरेको अवस्था मा अहिले त एमाले शुन्य छ मधेसमा। तेस्रो चरण को नतिजा ले देखाइसक्यो। लोकतान्त्रिक मोर्चा ले अब पश्चिम तराई मा पनि टक्कर दिन्छ।
Tuesday, October 03, 2017
एमाले, माओवादी, नया शक्ति एकीकरण बारे मेरो विचार
- अब सीधासाधा नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने। ब्रैकेट सब फाल्ने। कम्युनिस्ट ले बहुदल मान्छ। त्यसमा तटस्थ रहने। बरु नेपालको सन्दर्भमा हाइड्रो समाजवाद लागु गर्ने। १०,००० मेगावाट बिजली उत्पादन गरेर सबै को आधारभुत आवश्यकता पुरा गर्ने।
- यो शांति प्रक्रिया टुङ्गिएको हो। सन २००५ मा शुरू भयो। अब टुंगियो। मंगसिर चुनाव पछि नया सरकार बने पछि पुरा टुंगियो।
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्य मंत्री को संभावना बढ्यो। चाहिने कुरा। राजनीतिक स्थायित्व का लागि।
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति बाहेक गर्नु पर्ने एउटा अर्को कुरा छ। मत पाएको समानुपातिक पैसा सरकार बाट पाउने, त्यस बाहेक अरु कुनै आम्दानी स्रोत नहुने पार्टी हरुको।
- प्रचंड र बाबुराम ले एकीकृत पार्टी लाई मधेस को पक्ष मा संविधान संसोधन गराउन का लागि डोर्याउन सक्नुपर्छ। होइन भने यो सैद्धांतिक एकीकरण होइन, बाहुन मिलन हो।
- सुर्य ले ६०% बढ़ी सीट जित्छ। सीधा अंक गणित हो यो। काँग्रेस अब ह्वात्तै खुम्चियो। काँग्रेस अब देशको सबैभन्दा ठुलो पार्टी कहिले पनि हुँदैन शायद।
- यस पार्टी ले बाबुराम को नेपाल लाई भारत र चीन बीच को पुल बनाउने भिजन समात्नुपर्छ। यो एकीकरण चीन जितेको होइन। चीन र भारतको अभुतपूर्व आर्थिक प्रगति बाट फाइदा लिने हो।
- फोरम, राजपा र स्वराजी ले यसरी नै एकीकरण गर्नै पर्छ।
वाम राजनीतिमा नयाँ फड्को : कसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?https://t.co/T5aaEVwAIN https://t.co/JzF3eLBR3A
— RatoPati (@Rato_pati) October 4, 2017