The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Tuesday, November 22, 2022
मैंडेट गगन, वर्षमान, रवि, सीके को हो
Monday, November 21, 2022
हॉर्न बजेछ, घण्टी बजेछ
I am here already. Every eye shall see him is a reference to the Internet. How would you have described the Internet several thousand years ago?
— Paramendra Kumar Bhagat (@paramendra) November 21, 2022
— Dr. CK Raut (@drckraut) November 21, 2022
मतगणना चलिरहँदा श्रीमती लिएर फिल्म हेर्न पुगे गगन थापा
Dr. CK Raut In Saptari 2
चुनावपछिका दाउपेच
सेतोपाटी प्रक्षेपण: भारी मतान्तरसहित गगन थापा चुनिने छन् तेस्रोपटक सांसद काठमाडौं- ४ को समानुपातिकमा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो ........ हामीले कुराकानी गरेका ८५९ मतदातामध्ये ५०७ जनाले कांग्रेस उम्मेदवार गगन थापालाई भोट दिएको बताएका छन्। यो हामीले कुराकानी गरेका मतदाताको ५९ प्रतिशत हो। ....... हामीले कुराकानी गरेका ८५९ मतदातामध्ये १९६ जनाले समानुपातिक भोट नेपाली कांग्रेसलाई दिएको बताएका छन्। यो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एमालेलाई पछि पार्दै दोस्रो धेरै भोट ल्याउने देखिन्छ। हामीले कुराकानी गरेकामध्ये १७९ जनाले आफ्नो समानुपातिक भोट घन्टीलाई दिएको बताए। ...... विभिन्न मतदान केन्द्र घुम्दा हामीले एक जना यस्तो मतदाता पनि भेट्यौं जसले आफू समानुपातिकमा घन्टीलाई भोट हाल्न मात्र आएको बताए।
पुराना दलको घन्टी बजाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय घन्टीको उदयले कसलाई हानि? ल्याउला गठबन्धनले बहुमत? कस्तो होला एमालेको परिणाम? ....... २०७९ सालको संसदीय निर्वाचनको सबभन्दा ठूलो स्टोरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हो। निर्वाचन आउनु केही महिनाअघि मात्र खुलेको यो पार्टीले जसरी मुलुकभर लाखौं मतदातालाई उत्साही र उद्वेलित पार्दै मतदान केन्द्रमा पुर्याएको छ, जसरी चुनाव क्रममा मुख्य दलका उम्मेदवारलाई कतिपय ठाउँमा हायलकायल पारेको छ, त्यसले नेपाली राजनीतिको जमेको पोखरी तरंगित बनाएको छ। ....... रास्वपा पहिलो चुनावमै राष्ट्रिय पार्टी बन्छ भन्ने लगभग धेरैले अनुमान लगाइसकेका छन्। तर कति प्रतिशत मत ल्याउला भन्नेमा फरकफरक अड्कल छन्। धेरै मानिस ५ देखि २० प्रतिशतसम्म मत ल्याउला भन्ने अनुमान गर्छन्। ....... निर्णय गरिसकेकामध्ये ५२९ जनाले रास्वपालाई समानुपातिकमा मत दिने बताए। यो भनेको हामीले कुराकानी गरेका मतदाताको १४.७ प्रतिशत हो। ....... रास्वपाको घन्टी चुनाव चिह्नलाई मत दिने मतदाता मुख्यगरी ठूला सहर र पूर्व-पश्चिम राजमार्ग वरिपरिका सहरमा रहेको हामीले पायौं। ....... यस्ता सहरमा बसाइँसराइ गरेर आएको जनसंख्याको हिस्सा ठूलो हुन्छ। ऊ परिवर्तन गर्न र जोखिम मोल्न अरूभन्दा अगाडि हुन्छ। जसले आफ्नो थाजवाज नै परिवर्तन गरेर नयाँ ठाउँमा आएको छ, नयाँ अवसर खोजेको छ, सायद उसलाई आफूले मत दिने दल परिवर्तन गर्नु धेरै ठूलो कुरा हुन्न, जति अरूलाई हुन्छ। ........ काठमाडौंका चारवटा निर्वाचन क्षेत्रमा रास्वपाको समानुपातिक मत औसत २४ प्रतिशत छ। त्यस्तै चितवनका दुई निर्वाचन क्षेत्र र मकवानपुरको एकसहित तीन निर्वाचन क्षेत्रमा रास्वपाको औसत मत २९ प्रतिशत छ। .......... सुनसरी- ३ मा हामी मतदातासँग कुरा गर्न जाँदा इटहरीमा घन्टीको राम्रै मत देखियो। केही दक्षिण, दुहबी पुग्नेबित्तिकै त्यो मत धेरै कम भयो। .......
ठूला र पुराना दलहरूको मत काट्न त्यहाँ यसपालि मधेसकै नयाँ र विद्रोही पार्टी अघि आएको छ- सिके राउत नेतृत्वको जनमत पार्टी। ..... मधेस र लुम्बिनी प्रदेशमा ठूला र पुराना मधेसवादी दलहरूसँग असन्तुष्ट मतको ठूलो हिस्सा जनमत पार्टीले लैजाने छ। ..... बर्दिया, कैलाली, कञ्चनपुरमा विद्रोही रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले असन्तुष्ट मत लैजान्छ।
....... घन्टी चुनाव चिह्न जसरी यसपालि मुलुकभरि विद्रोही मतको प्रतीकजस्तो बनेको छ र रवि लामिछानेप्रति मुलुकभर जुन चासो र आकर्षण देखिएको छ, त्यसले रास्वपाको कुनै उपस्थिति नभएको दूरदराजका निर्वाचन क्षेत्रबाट पनि उसलाई केही मत आउन सक्छ। ....... हामीलाई लाग्छ रास्वपाले समानुपातिकमा ७ देखि १२ प्रतिशत मत ल्याउन सक्छ। ....... चितवन- २ मा उक्त पार्टीका रवि लामिछाने र काठमाडौं- ६ मा शिशिर खनाल विजयी हुनेछन् भन्ने हामीलाई लाग्छ। काठमाडौं- २ मा सोबिता गौतम र चितवन-१ मा हरि ढकाल पनि बलियो प्रतिस्पर्धामा छन्। ....... ललितपुर- ३ मा तोसिमा कार्की र काठमाडौं- ८ मा बिराजभक्त श्रेष्ठ पनि बलियो प्रतिस्पर्धामा छन् ........ रास्वपाले प्रत्यक्षमा ५ सिटको वरिपरि जित्यो भने त्यो स्वाभाविक नै हुनेछ। ....... रास्वपालाई जाने मतको सबभन्दा ठूलो हिस्सा हिजो नेकपा एमाले र नेपाली कांग्रेसलाई मत दिएका मतदाता छन्। देशका २१ निर्वाचन क्षेत्रमा रास्वपालाई मत दिन्छु भन्ने ५९२ जना मतदातामध्ये ४३४ जनाले (७३ प्रतिशत) पहिले एमाले र कांग्रेसलाई मत दिएको बताए। त्यसमध्ये एमालेलाई दिएका ४० प्रतिशत र कांग्रेसलाई दिएका ३३ प्रतिशत छन्। ......... हामीले भेटेका अधिकांश नयाँ मतदाताले रास्वपालाई मत दिन्छु भने। एमाले र कांग्रेसका 'फ्रेस' वा युवा उम्मेदवार नभएका क्षेत्रमा त यी दललाई मत दिन्छु भन्ने नयाँ मतदाता लगभग शून्य छन्। १८-२४ वर्ष समूहका यी मतदाताको 'फस्ट लभ' रास्वपा बनेको छ। .......... रास्वपाको उदय यो निर्वाचनको सबभन्दा ठूलो स्टोरी हो। तर यसको उदय २०६४ सालमा माओवादीको उदयजस्तो सबभन्दा ठूलो दलका रूपमा हुने छैन। साथै, जत्रो दल बने पनि सबै दललाई जाने मत काटेर रास्वपा नयाँ दलका रूपमा उदाउने हो। त्यसैले यसले गठबन्धनलाई मात्र क्षति गर्दैन। ........ सबभन्दा धेरै निराश र अन्यौलमा एमालेकै मतदाता पायौं। ........ नयाँ उदाउँदै गरेको रास्वपालाई मत दिनेमा एमालेलाई मत दिँदै आएका मतदाता नै बढी छन्। ........ यसपालि घन्टीले पाउने मतमध्ये ४० प्रतिशत अघिल्लोपटक एमालेलाई र ३२ प्रतिशत कांग्रेसलाई गएको मत हो। ...... गठबन्धनको बहुमत सजिलैसँग पुग्छ भन्ने हाम्रो विश्लेषण छ। ........ माओवादी नेताहरू समानुपातिकतर्फको आफ्नो मत लगभग स्थिर रहेको दाबी गर्ने गर्छन्। २०७०, २०७४ र गएको स्थानीय निर्वाचनको परिणाम हेर्दा माओवादीको मत धेरै फरक परेको छैन। तर फेरि २०७० को दाँजोमा २०७४ र २०७४ को दाँजोमा २०७९ को स्थानीय निर्वाचनमा थोरै-थोरै भए पनि माओवादीको मत घट्दै गएको देखिन्छ। यसपालि पनि केही मत पक्कै घट्नसक्छ। ......... सबै पुराना राजनीतिक दलका नेतृत्वमा उही अनुहार रहेका बेला राप्रपामा नेतृत्व फेरिएपछि धेरै मतदाताका लागि राप्रपा पनि नयाँ दलजस्तो बनेको छ। ....... कतिपय मतदाताले हामीसँग 'पुराना दललाई नदिने, यसपालि नयाँलाई दिने- राप्रपालाई दिने' भने। ........ काठमाडौंमा रास्वपालाई समानुपातिकमा मत दिन्छु भन्ने ३ प्रतिशतले पाँच वर्षअघि राप्रपालाई मत दिएको बताए। ...... गएको स्थानीय चुनावमै कांग्रेस मधेसमा ४६ स्थानीय पालिका जितेर सबभन्दा ठूलो दल भएको थियो भने जसपा २५ र लोसपा १४ पालिकामा खुम्चिएका थिए। ........ यादव स्वयं राउतबाट आफ्नो सांसद सिट जोगाउन संघर्षरत छन्। ........हाम्रो विश्लेषणमा राउतले यादवलाई सप्तरी- २ बाट हराउने छन्।
मधेस प्रदेशभरि नै जसपा र लोसपाले पनि यसपालि आफ्नो समानुपातिक मत जोगाउन जनमत पार्टीसँग संघर्ष गर्नुपर्ने छ। लोसपाको समानुपातिक मत यसअघिको स्थानीय निर्वाचनमै धेरै घटेर करिब २.२ प्रतिशतमा सीमित भएको छ। त्यही ट्रेन्ड जारी रहे लोसपा यसपालि राष्ट्रिय पार्टी बन्दैन। तर सत्ता गठबन्धनका कारण लोसपाले प्रत्यक्षतर्फ केही सिट जित्नेछ। जसपाले भने प्रत्यक्षतर्फ पहिले जितेका सिट आफूसँग राख्न पनि कठिन संघर्ष गर्नुपर्ने छ। ......... जसपा ३ निर्वाचन क्षेत्रमा मात्र अघि छ। एमाले र जसपाको भोट मिलाउँदा पनि मधेसमा एमाले ३ र जसपा ३ निर्वाचन क्षेत्रमा अघि छन्। ........ मुख्य दल र त्यसमाथि पनि 'बूढा नेता' सँगको दिक्दारी। हामीले कुरा गरेका धेरै मतदाताले 'अब बूढा नेताहरूले केही गर्दैनन्, युवा आउनुपर्छ' भने। ....... 'पुराना दलले केही गरेनन्' भन्ने ठूलो गुनासो छ। ......... लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला सँगै बसेका प्रधामन्त्री शेरबहादुर देउवाले र्याल चुहाएर उँगेको भिडिओ हेरेपछि उनको कांग्रेससँग मन मरेको हो। ........ 'कांग्रेसका लागि भनेर दिनरात कुदियो। कतिपटक भात नखाई कुदियो। तर नेताहरू सत्तामा पुगेपछि काम पनि गर्न नसक्ने, मर्ने बेलासम्म टाँसिइरहने,' ढकालले भने, 'नयाँहरूलाई मौका नै नदिने भए, पार्टी र देश बर्बाद पार्ने भए।' ........ काठमाडौंको बुढानिलकण्ठ- ७ का शैलेन्द्र थेवेलाई एमालेसँग दिक्दार लागेको छ। 'मैले र मेरा बुवाले आजसम्म एमालेका उम्मेदवारलाई भोट दियौं। अहिले फर्केर हेर्दा व्यर्थै दिएछौं भन्ने लाग्छ,' उनले भने। ......... इटहरी उपमहानगरपालिका-८ का ४९ वर्षीय राजन पौडेलले राजनीतिक दलहरूले एउटै उम्मेदवार बारम्बार उठाएर वाक्क लगाएको बताए। उनको निर्वाचन क्षेत्रमा विजय गच्छदार कांग्रेसबाट सातौंपटक चुनाव लड्दै छन्। ......... 'प्रचण्ड प्रधानमन्त्री हुँदा म खाडीमा थिएँ। अब देशमा शान्ति छाउँछ, विकास हुन्छ अनि स्वदेशमै रोजगारी पाइन्छ भनेर हामीले खसी काटेर खाएको हो,' उनले भने, 'तर केही परिवर्तन भएन। कसैले केही गर्न सकेन। त्यही भएर यसपटक घन्टीलाई भोट दिने हो।' ........ 'कति नाच्दै हिँडिएको थियो त्यो बेला। यसपालि पनि बोलाइरहेका छन्, गइन्न,' उनले भने, 'म अर्कै दलमा पोइला गएँ भन्दिनू।' उनले दिक्दार भएर यसपालि घन्टी चिह्नमा मत दिने बताए। ........ बालेन शाह र हर्क साम्पाङले स्थानीय निर्वाचनमा मुख्य दलका उम्मेदवारहरूलाई हराएपछि धेरैलाई मुख्य दललाई हराउन सकिँदो रहेछ भन्ने पर्यो। 'आफ्नो मत अब खेर नजाने रहेछ' भन्ने परेपछि यसपालि धेरै मतदाता मत बदल्न तयार भए।बालेन र हर्कले राम्रो काम गरेको भन्दै धेरै मतदाता नयाँ दल र स्वतन्त्रलाई मौका दिन तयार भएको बताउँछन्।
.......... पार्टी बोकेर आउँछ, लौरो बोकेर आए पो मत दिन हुन्थ्यो।' ........ मतदाताको यो रूझानले ठूला दलभित्र परिवर्तन खोज्ने युवाहरूलाई ठूलो बल पुग्नेछ। आउने दिनमा नेपाली राजनीतिको तलाउ अब हिजोको जस्तो जमेर बस्न सम्भव छैन। यसमा तरंग उत्पन्न भइसकेको छ।दलहरूको अभूतपूर्व संकट संसारका ११० मुलुकले राजनीतिक दललाई नियमित दिन्छन् पैसा ....... .
Wednesday, November 16, 2022
16: CK Raut
जी २० सम्मेलनमा सी जिनपिङ र जस्टिन ट्रुडोबीच भनाभन भएको भिडियो भाइरल
जसपाद्वारा सिके राउत नेतृत्वको जनमतलाई कारबाहीको माग
सत्ता गठबन्धनका उम्मेदवार महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारको चुनौती लोसपासहितको पाँच दलीय गठबन्धनले सो क्षेत्रको पालिकाका वडाअध्यक्षहरुले २९ हजार ५४३ मत ल्याएका छन् भने जसपा–एमाले गठबन्धनका वडाअध्यक्षहरुले २५ हजार १७७ मत ल्याएका छन् । ...... एमालेमा रहेका रामआधार कापड स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ...... कांग्रेसको महोत्तरी जिल्ला सभापति र केन्द्रीय सदस्य भइसकेका कापड सो पार्टी छाडेर विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । उनी त्यहाँ पनि धेरै समय बस्न सकेनन् । त्यसपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । त्यहाँबाट उनी एमालेमा प्रवेश गरेका थिए तर टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका छन् । स्थानीय चुनाव २०७९ मा उनी जलेश्वर नगरपालिकाको मेयरमा उठेका थिए तर उनी पराजित भए । ....... यो उमेरमा उहाँले चुनाव नलड्दा नै राम्रो हुन्थ्यो, उमेरलाई लिएर पनि उहाँको टिका टिप्पणी भइरहेको छ ।’ ....... कापडले एनजीओमार्फत काम गरेका कारण उनको आधार बनेको र उनको प्रचार शैली पनि आक्रमक रहेको उनको भनाइ छ । त्यसले गर्दा अध्यक्ष ठाकुरसँगको प्रतिस्पर्धामा उनी नै रहेको पत्रकार झाको विश्लेषण छ । ....... तर अहिले नै को अगाडि को पछाडि भन्न नसक्ने अवस्था नरहेको बताउँदै उनले एकरातमा पनि मत उलटफेर हुने गरेको बताए । ....... पार्टीको केन्द्रीय सदस्य हुँदै कोषाध्यक्षसम्म बन्न सफल उनी पार्टीमा महामन्त्री बन्न चाहन्थे तर तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई महामन्त्री नदिएर डा.रामवरण यादवलाई दिएपछि कांग्रेस छाडेर मधेस राजनीतिमा आएको जानकारहरु बताउँछन् ।
उपेन्द्र यादवले जोगाउलान् गजेन्द्रनारायण सिंहको विरासत? मधेस प्रदेशमा सबभन्दा बढी चर्चाको क्षेत्र हो सप्तरी–२ । त्यहाँ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । ....... सप्तरी–२ स्व.गजेन्द्रनारायण सिंहको क्षेत्र हो । त्यो रामराजा प्रसाद सिंहको क्षेत्र पनि हो । त्यो ठाउँ कांग्रेसका रामेश्वर प्रसाद सिंह र सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइतको पनि हो । सो क्षेत्रबाट यसअघि पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए । ........ गजेन्द्र सिंह २०३८ (जनमत संग्रह), २०४३ (राष्ट्रिय पञ्चायत), २०४८ (संसदीय चुनाव) र २०५१ (मध्यावधी) मा लगातार त्यहाँबाट चुनाव जितेका हुन् । २०५६ को चुनावमा उनी त्यहाँबाट चुनाव हारेका थिए र कांग्रेसका रामकुमार चौधरी १७ भोटले जितेका थिए । त्यतिबेला गजेन्द्रनारायण सिंहसँग काम गरेका शैलेश चौधरी भन्छन्, ‘गजेन्द्रनारायण सिंहलाई त्यतिबेला बडो षड्यन्त्रपूर्वक हराइएको थियो, उहाँको विरुद्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति पनि लागेका थिए । तै पनि १७ भोटले मात्र हारेका थिए ।’ ....... २०५६ को चुनावमा जसरी गजेन्द्रनारायण सिंह चुनाव हारेका थिए, त्यस्तै अवस्था दोहोरिने हो कि भन्ने आशंका सप्तरीमा भइरहेको छ । ........ सुरुमा मधेस अलग गर्ने भनि आन्दोलन गरेर चर्चामा आएका सीके राउत जेल परेपछि हतास मनस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जेलमै वार्ता गरेर तत्कालीन सरकारसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी कहिले भ्रष्टाचारको मुद्दा, त कहिले मल, बिउको मुद्दा, त कहिले नागरिकताको मुद्दा उठाएर सडक संघर्षमा रहे तर हालसम्म कुनैमा अडिग रहेनन् । उनले सुरुदेखि नै अन्योलको राजनीति गरेको बताउँदै दिलिप सिंहले सीके राउत र उपेन्द्र यादवको तुलना गर्न नसकिने बताए ।
‘सीके राउत मूलधारको राजनीतिमा आइसक्यो, तराई विभाजनको एजेन्डा छैन’ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ........ ‘एमाले मधेस विरोधी हो, मधेसलाई हेप्ने पार्टी हो’ भन्दै प्रचारप्रसार गरेको जसपाले अहिले उसैलाई काँधमा बोकेर आएपछि उनीहरुको पत्तासाफ हुने जनमत पार्टीका अध्यक्ष सीके राउत दाबी गर्छन् । ........ जितेपछि यो स्थानमा फर्किएर हेर्न समेत नआएको हुनाले उहाँहरुलाई यसपाली जनताले हराउनेछन् र मलाई मौका दिन्छन् । घरदैलोमा सबै मतदाताले यो भनिरहेका छन् । ....... गठबन्धन कोसँग गरेर आएका छन् त ? जसले यो क्षेत्रमा ओलीलाई छिर्न दिनुहुँदैन भनेर ५ जनालाई शहादत दिलाए । आज त्यही ओलीलाई काँधमा बोकेर यहाँ पाएपछि त हार उसको सुचिश्चित हुने भयो । ........ सत्ता गठबन्धनका उम्मेदवार त राजनीतिक पात्र नै हुनुहुन्न । उहाँले जनताको बीचमा कतै समाजसेवा गरेको, कतै भाषण, राजनीतिक कुरा गरेको सुन्न पाइएको छैन । उहाँलाई एउटा मूर्ति जस्तै गठबन्धनले उचालेको हो । ....... यो सप्तरी जिल्ला कुनै बेला एकदमै शिक्षित जिल्लाको रुपमा प्रख्यात थियो । एकसे एक विद्वानहरु यहाँबाट निस्किए । विडम्वना अहिले ६३ वटा जिल्ला साक्षर घोषणा हुँदासम्म सप्तरी साक्षर जिल्ला घोषणा हुन सकेको छैन । यसको साक्षरता दर एकदमै कम छ । दुर्गम जिल्ला भन्दापनि कम साक्षरता दर यहाँको छ । ....... स्वास्थ्यको क्षेत्रमा हेर्नुहुन्छ भने ८९ प्रतिसत घरपरिवारसँग शौचालय नै छैन । बच्चाहरु कुपोषणको सिकार छन् । महिलाहरु रक्तअल्पताको सिकार छन् । राजविराजको अस्पतालमा जानुभयो भने तुरुन्तै धरान वा बिराटनगरको अस्पताल लैजानुस् यहाँ केही हुँदैन भन्छन् । ........ रोजगारीका लागि हामी यहाँ दुई तीनवटा पालिका मिलाएर कृषि औद्योगिक क्षेत्र र निर्मलीबाट रोडलाइन गाईघाटसम्म तानेर स्पेसल इकोनोमिक जोन बनाएर त्यहाँ मल्टिनेशनल कम्पनी बोलाएर यहीकाले घर घर रोजगारी पाउन सकुन् भन्ने स्थिति सिर्जना गर्ने अहिलेको प्रमुख एजेन्डा हो । ........ औद्योगिकीकरणका कुरा ब्यक्तिगत तर्फबाट पनि सम्भव हुन्छ । तपाईं वल्र्ड बैंक, एडिबी बैंकसँग कुरा गर्न सक्नुहुन्छ । परियोजना ल्याउन सक्नुहुन्छ । त्यो क्षमता भएको नेता चयन गर्न सक्नुपर्यो । मेरो फिल्ड पनि आइटी हो । यहाँ मल्टिनेशनल कम्पनीलाई निम्त्याउन सकिन्छ । ....... यहाँ कल सेन्टर स्थापना गरियो भने हजार जनालाई रोजगारी दिन सकिन्थ्यो । यो कुरो दश वर्ष अगाडि सम्भव थिएन । अहिले अप्टिकल फाइबर गाउँ गाउँसम्म पनि पुगेको अवस्था भएकोले त्यो यहाँ गर्न सकिन्छ । ...... सीके राउत भनेको पछिल्लो दश वर्षसम्म यही माटोमा बसेर ज्यान दिइरहेको ब्यक्ति हो । कुनै पद वा पैसाका लागि राजनीतिमा आएको होइन । यो बिषय यहाँको घर घर, बच्चा बच्चालाई थाहा छ । हामी कुनै पदको राजनीति गर्न आएका होइनौ । ज्यानै दिने राजनीति गरिरहेका थियौ । त्यसैले सबै मतदाताले निस्वार्थ भावले जनताको सेवा गर्न आएको भनेर मौका दिनुहुन्छ । यहाँ सम्म कि जो मेरा विरोधी छन्, तिनले पनि एक मौका दिनुपर्यो भनेर भनिरहेका छन् । मलाई भोट दिन्छन् । ......... रामराजा जीको गणतन्त्र ल्याउने, गज्जु बाबुको प्रजातन्त्र ल्याउने र उपेन्द्रजीले संघीयता ल्याउने आन्दोलन गर्नुभयो । उहाँहरुलाई म धन्यवाद दिन्छु । ........ तर जनताले शिक्षा पाए कि पाएनन्, रोजगारी पाए कि पाएनन्, स्वास्थ्यसेवा छ कि छैन ? यो एजेन्डा यस अगाडिको कुनैपनि राजनीतिक आन्दोलनमा थिएन । त्यही भएर जनमत पार्टी आएको हो । जसरी भारतमा आम आदमी पार्टी कुनै राजनीतिक एजेन्डा बोकेर आएन, सेवा प्रवाहको एजेन्डा बोकेर आयो । त्यसरी नै यहाँ जनमत पार्टी आएको सेवा प्रवाहका लागि हो । .
Sunday, August 07, 2022
7: CK Raut
लोसपालाई सरकारमा ल्याउन गठबन्धन बाधकhttps://t.co/vfzwa11koJ
— Paramendra Kumar Bhagat (@paramendra) August 7, 2022
— Paramendra Kumar Bhagat (@paramendra) August 7, 2022
— Paramendra Kumar Bhagat (@paramendra) August 7, 2022
— Paramendra Kumar Bhagat (@paramendra) August 7, 2022
— Paramendra Kumar Bhagat (@paramendra) August 7, 2022
20 Rules for rookies raising a round by @NaithanJones https://t.co/prjtwwQ7oY
— Paramendra Kumar Bhagat (@paramendra) August 7, 2022
The magic of Nas x royal by @NaithanJones https://t.co/2XVUWtytHS
— Paramendra Kumar Bhagat (@paramendra) August 6, 2022
Somehow I have 54 followers
— Elon Musk (@elonmusk) August 6, 2022
I am African.
— CZ 🔶 Binance (@cz_binance) August 5, 2022
I love the smell of hydraulic fluid in the morning
— Elon Musk (@elonmusk) August 6, 2022
The New York Times: Opinion | I’m Taiwanese, and I Want to Thank Nancy Pelosi.https://t.co/5dk7pxx0xS
— Paramendra Kumar Bhagat (@paramendra) August 6, 2022
via @GoogleNews
पाँच दलले गरे चुनावमा मिल्ने निर्णय, बाबुराम के गर्लान्? https://t.co/NwC4KeziCD
— Paramendra Kumar Bhagat (@paramendra) August 5, 2022
कसरी गर्लान् सत्तारूढ दलले सिट बाँडफाँट? पपुलर मतमा कांग्रेस ठूलो कि एमाले? https://t.co/r4ISe2vvqA
— Paramendra Kumar Bhagat (@paramendra) August 5, 2022
— Polygon - MATIC 💜 (@0xPolygon) August 5, 2022
I don't know the source of this picture, but this is indeed the best description of what is happening.
— Olga Rudenko (@olya_rudenko) July 22, 2022
This is exactly how it feels for us here in Ukraine. pic.twitter.com/Rb5npuikMV
One pretty cool geological fun fact is that the Scottish Highlands, the Appalachians, and the Atlas are the same mountain range, once connected as the Central Pangean Mountains [read more: https://t.co/u9taoxLu3O] pic.twitter.com/fVOQZJyzmd
— Massimo (@Rainmaker1973) August 6, 2022
Engaged 💍 pic.twitter.com/jS9mGzgaAH
— Nait Jones (@NaithanJones) August 7, 2022
Just got engaged to @NaithanJones ☺️💍😘
— Melanie Jones (@MelanieJonesTX) August 7, 2022
I'm 28 and everytime my dad makes me a sandwich he cuts it up into bite sized pieces pic.twitter.com/61BLApYphx
— Atulaa (@atulaak) August 7, 2022
मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अगुवा रामसुरत गुप्ताका साथ धर्नास्थल। चर्को ब्याजको पासोमा पार्यो, दृष्टिबन्धक राखेको जमिन नाम्सारी गरायो, हजारौं किसान कसरी आफ्नै कागजबाट बेदखल पारिएका छन् खोई सरकार सोध्दैछन्!#JusticeForFarmers pic.twitter.com/bT3gyJNUWJ
— narayan wagle (@narayanwagle) August 7, 2022
Yo, I’ll let you know when I’m done.😏😂🦝 pic.twitter.com/uhb1iwicKI
— Fred Schultz (@FredSchultz35) August 6, 2022
why is it that Gen Z is super outgoing on tiktok and then you meet them irl and they instantly start shaking
— gaut (@0xgaut) August 6, 2022
top founders pick their investors rather than vc's picking them!
— jack mcclelland🕺 (@jackmmcclelland) August 6, 2022
$1 billion more in weapons coming to Ukraine. $1 billion buys a lot of weapons
— Paul Massaro (@apmassaro3) August 6, 2022
wow.
— CZ 🔶 Binance (@cz_binance) August 6, 2022
my differentiator as a VC is answering emails in august
— Nik (@NikMilanovic) August 5, 2022
Did you know Google Search saves 200 years of typing a day? Explore Autocomplete and more at Search Through Time.
— Google (@Google) August 5, 2022
When thinking about lifetime expected value, starting a startup is not risky at all, so long as you can raise VC or gain material traction
— Samuel Spitz in SF (@samuel_spitz) August 6, 2022
“The commute sucks but the culture is great!”
— Douglas A. Boneparth (@dougboneparth) August 6, 2022
The culture: pic.twitter.com/KVPsVgCwKD
A lot of people moved loudly to Miami and quietly back to SF/NY
— Bruno Ferrari Faviero (@Bfaviero) August 5, 2022
My recommended path for entrepreneurs:
— Andrew Gazdecki (@agazdecki) August 5, 2022
1. Launch an agency
2. Find a common problem
3. Automate it with software
4. Launch SaaS startup
5. Sell agency on @microacquire
6. Go all in on your startup
7. Sell SaaS startup on @microacquire
8. Do whatever you want
First time founder mistakes. Here’s a list of a few common ones 🧵 1/
— Nait Jones (@NaithanJones) August 5, 2022
We’re hiring at @0xPolygon, help us scale Ethereum!
— Paul Dowman (we're hiring at Polygon!) (@pauldowman) August 4, 2022
I'm looking for senior/staff level *engineers* and *managers* for my team, and for other roles I can point you in the right direction.
Reply or DM if you have questions, I'll post job descriptions soon.
Friday, July 15, 2022
रवि लामिछाने र सीके राउत को अघोषित गठबन्धन हुने संभावना
so happy to see @ajaydevgn supporting ravi lamichhane pic.twitter.com/K0N9jE8Fb9
— An Oxygen Thief (@Cshir_sapkota) August 28, 2019
National Independent Party Chairman Ravi Lamichhane met the mayor of Dharan Sub-Metropolitan City, Harkaraj Rai (Sampang) on Friday at the sub-metropolitan city office in Dharan.#PoliticalNews #politics #Nepal https://t.co/A4aPt17Zgx
— República (@RepublicaNepal) July 15, 2022
Rastriya Swatantra Party Chairman Ravi Lamichhane has announced that from now on he will only wear clothes made in Nepal. He said that he would give priority to Nepali products at the party's district meeting held in Jhapa today. 😅 https://t.co/sWzjGR61Lg
— Sana (@Real_kamlu2) July 14, 2022
Colour pencil sketch by
— Pritam Bohora (@bohora_pritam) June 29, 2018
Bhim Rasaili with #Ravi_Lamichhane@hamrorabi pic.twitter.com/5aK8a91ooM
रवि लामिछाने र सीके राउत को अघोषित गठबन्धन हुने संभावना@hamrorabi @drckraut https://t.co/KoWanS3M1G #nepal @abdulkha99 @surendra348 @BasantKKushwaha @DhanbirShrma @binay_panjiyar @HulakiNews @ramNewYork @bpsah91 @digitalsubway @surendramadhesi @janamatonlin @typicalnepali18
— Paramendra Kumar Bhagat (@paramendra) July 15, 2022
Monday, January 31, 2022
Foreign Minister Ashutosh Tiwari
दुई तिहाइ सैनिक, प्रहरी, र कर्मचारी को घर वापसी नै संघीयता हो
कोशी गाउँपालिकामा भएको भ्रष्टाचारको विरोध गर्दा गाउँपालिका अध्यक्षद्वारा कुटपीट र प्रहरी बोलाएर पक्राऊ ।
— Dr. CK Raut (@drckraut) January 31, 2022
कोशी गाउँपालिकाको भ्रष्टाचारसम्बन्धी विवाद के हो ?https://t.co/5jBeHq2ai2@NepalPoliceHQ @NepalNHRC pic.twitter.com/OYKYKWotFN
नभन्दै आज ज्ञापन-पत्र बुझाउन जाँदा जनमत पार्टीका नेतामाथि जिप्रका सुनसरीको गेटमै, प्रहरीकै उपस्थितिमै हरिनगर गापा अध्यक्ष गफार अन्सारी र कोशी गापा अध्यक्ष ऐयुब अन्सारीका मान्छेले कुटपीट गरेछन् र गाडी पनि तोडफोड गरेछन्। अत्याचार रोक्न सक्नुहुन्छ कि हामी रोकौं? @nepalpolicehq pic.twitter.com/G4Dhk5ygQ0
— Dr. CK Raut (@drckraut) January 31, 2022
Sunday, August 29, 2021
"के गर्दै छन् सीके राउत?"
प्रत्येक जिल्लाको ग्रासरुट लेभलमा बुथ समिति निर्माण गर्ने अभियानमा केन्द्रित छौं ।’
उनले संगठन शुद्धीकरणसँगै पालिका र वडास्तरमा अधिवेशन गरिरहेको जानकारी दिए । ‘हामी लक्ष्यबाट विचलित भएका छैनौं,’ उनले भने । ................ ‘हामीसँग पढेलेखेका हजारौं युवाको जमात छ । ........ ‘हामीसँग विदेशमा पढेर, काम गरेर फर्केका युवा छन् । विदेशमै बसेका पनि छन् । .......... जनमत पार्टीका पूर्वकेन्द्रीय सदस्य सञ्जय साहले पुराना मुद्दा छाडेपछि कृपावाद हाबी हुनाले २०७७ जेठमा आफूलगायत ७ केन्द्रीय सदस्यले पार्टी छाडेको बताए । त्यतिबेला पार्टीको ३५ सदस्यीय केन्द्रीय समिति थियो । ‘जेलनेल भोगेका कार्यकर्तालाई पाखा लगाएर नातावाद र जातिवादका आधारमा कार्यकारिणी समिति निर्माण हुन थालेपछि हामीले राजीनामा दियौं,’ उनले भने, ‘ग्रासरुटमा काम गर्ने कार्यकर्ताको मूल्यांकन छैन । जनता राज ल्याउने नारा भए पनि गतिविधिचाहिँ अन्य पार्टीजस्तै छ ।’ उनले राउतले नेतृत्व गरेको अभियानमा आफू २०७१ सालमा सामेल भएको जानकारी दिए । २०७७ चैत २८ मा जनकपुरको बाह्रबिघामा जनमत पार्टीको प्रथम महाधिवेशन भएको थियो ।२५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा ४ हजार ५ सय प्रतिनिधिले मतदान गरेका थिए ।
.............. गत वैशाख ९ र १० मा धनुषाको हारसर जीवन केन्द्रमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जनमत पार्टीका आगामी निर्वाचन लक्षित प्रचारप्रसारका कार्यक्रम वडा स्तरसम्म चलाउने निर्णय गरेको थियो । निर्वाचन आयोगको मतदाता नामावलीमा नाम छुटेकाहरूको नाम दर्ता गराउने अभियान हरेक वडामा चलाइने निर्णय पनि गरिएको थियो । पार्टीका कार्यकर्ताले जनतामाझ पुगेर गाउँघर सरसफाइ कार्यक्रम, प्रभातफेरी, जनचेतनामूलक नाटकलगायत सञ्चालन गर्ने पनि उक्त पार्टीको निर्णय छ ।हरेक वडाबाट कम्तीमा ३० जना स्वयंसेवकको सूची केन्द्रीय सचिवालयलाई उपलब्ध गराउन निर्देशनसमेत दिइएको थियो ।
........... जनमत पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिएको थियो । तर कोही पनि विजयी हुन सकेनन् । महासचिव सिंहले भने उपनिर्वाचनमा सांकेतिक रूपले केही ठाउँमा वडा अध्यक्ष र एउटा गाउँपालिकामा अध्यक्ष पदका लागि पार्टीले उम्मेदवार खडा गरेको बताए । ‘पार्टी बनेको केही महिना मात्र भएकाले जित हासिल गर्न सकिएन,’ उनले भने, ‘भोट भने राम्रो आयो । आगामी चुनावमा हाम्रो राम्रो उपस्थिति हुन्छ ।’ ........ राजनीतिक विश्लेषक विनोद गुप्ताले तराई–मधेसका जनताले मूलधारकै राजनीतिलाई रुचाउने बताउँछन् । ‘सरकारसँग सहमति गरेर मूलधारमा आए पनि सीके राउतले अप्रत्यक्ष रूपले जनमतसंग्रहको माग गर्दै आएका छन्, त्यही भएर नरुचाइएका हुन् । मधेसका जनता नेपालको मूलधारको राजनीतिबाट अलग बस्न रुचाउँदैनन्,’ उनले भने । अमेरिकाको नासामा काम गरेर फर्किएकाले राउतप्रति एउटा तप्काको आकर्षण बढेको उनको बुझाइ छ । ‘नासामा काम गरेर आएकाले केही विशेषता होला भनेर पनि लगाव थियो, पढेलेखेका मानिसले राउतको राजनीति बुझिसकेका छन्,’ उनले भने ।The Taliban, not the West, won Afghanistan’s technological war The US-led coalition had more firepower, more equipment, and more money. But it was the Taliban that gained most from technological progress. ........ Despite their terrible human costs—or perhaps because of them—wars are often times of technological innovation. The Napoleonic Wars brought us canned goods; the American Civil War drove the development of submarines. The Second World War, meanwhile, began with biplanes, cavalry charges, and horse-drawn wagons but ended with radar, V2 rockets, jet fighters, and atomic bombs. (Perhaps most fundamentally, via the breaking of German codes at Bletchley Park, the war also ushered in the start of the computing revolution.) ........
If wars are fought through innovation, the Taliban won.
.......... The Taliban, meanwhile, made some huge leaps. They began this war with AK-47s and other simple, conventional weapons, but today they have harnessed mobile telephony and the internet—not just to improve their weapons and their command-and-control systems, but even more crucially, to carry out their strategic communications and their influence operations. .......... While the bulk of their fighting equipment has remained simple and easy to maintain (often no more than a Kalashnikov, some ammunition, a radio, and a headscarf), they have had to seek out new technology from other insurgent groups or develop their own. .........One key example: roadside bombs, or IEDs. These simple weapons caused more allied casualties than any other.
Originally activated by pressure plates, like mines, they had evolved by the midpoint of the war so that the Taliban could set them off with mobile phones from anywhere with a cell signal. ............ But the real technological advance for the Taliban took place at the strategic level. Acutely aware of their past shortcomings, they have attempted to overcome the weaknesses of their previous stint in government. Between 1996 and 2001, they preferred to be reclusive, and there was only one known photo of their leader, Mullah Omar. Since then, though, the Taliban have developed a sophisticated public affairs team, harnessing social media domestically and abroad. IED attacks would usually be recorded by mobile phone and uploaded to one of the many Taliban Twitter feeds to help with recruitment, fundraising, and morale. Another example is the technique of automatically scraping social media for key phrases like “ISI support”—referring to Pakistan’s security service, which has a relationship with the Taliban—and then unleashing an army of online bots to send messages that attempt to refashion the image of the movement. .............. The West’s overarching military priority has been elsewhere: in the battle between greater powers. Technologically, that means investing in hypersonic missiles to match those of China or Russia, for instance, or in military artificial intelligence to try outwitting them. ............ even rudimentary weapons can carry the day in the hands of motivated, patient humans who are prepared—and able—to make whatever progress is required. ......... the battlefields of tomorrow might look a lot like Afghanistan: we will see fewer purely technological conflicts that are won by the military with the greatest firepower, and more old and new technologies fielded side by side. It already looks that way in conflicts such as the one between Armenia and Azerbaijan, and the pattern is one we may see more over time. Technology may not win wars anymore, but innovation can—particularly if one side is fighting an existential battle.Wednesday, April 21, 2021
जनमत पार्टीको बन्दै जाने जनमतका आधारहरु
जनमत पार्टीको जन्म र सीके राउतको जीवनी