Showing posts with label Justin Trudeau. Show all posts
Showing posts with label Justin Trudeau. Show all posts

Wednesday, October 04, 2017

विवेकशील साझा, हाम्रो पार्टी, दर्शन र सीके एक ठाउँ आउनुपर्छ

रविंद्र मिश्र र उज्वल थापा को विवेकशील साझा पार्टी, रूद्र पाण्डे को हाम्रो पार्टी, दर्शन रौनियार को Movement For Change (M4C), र सीके राउत को मधेस स्वराज अभियान ले एकता को प्रयास थाले हुन्छ। त्यस मध्ये सब भन्दा challenging भनेको सीके। सीके लाई कसरी मनाउने? 

कमसेकम राजनीतिक वार्तालाप त हुनुपर्यो। इमान्दारीपूर्वक संघीयता लागु गरे, नागरिकता समस्या समाधान गरे, आरक्षण क्रियान्वयन गरे मधेस अलग देश चाहिँदैन। त्यति सम्म त हुनुपर्यो। यो पश्चिम देश मा पढेका हरुको झुण्ड हो। लेफ्ट राइट छैन। Whatever works किसिमको तेस्रो बाटो खोजेको। फ्रांस का मेक्रोन को जस्तो। एउटा नया पीढ़ी। कनाडा को ट्रुडो जस्तो। 

कसरत शुरू गर्नुपर्छ। यी सबै एक ठाउँ आउने हो भने काँग्रेस कम्निष्ट बाई बाई हुन्छ। 




Thursday, January 21, 2016

कनाडा को आयातित विविधता र नेपालको आफ्नै धरती मा रहेको विविधता








एक भाषा, एक भेष, एक धर्म, एक संस्कृति वाला फासिस्ट महेन्द्र राष्ट्रवाद का मतियार हरु नेपालमा शासन मा छन। संपत्ति लाई संपत्ति देख्न सकेका छैनन्। सांस्कृतिक विविधता संपत्ति हो। तेल जस्तो संपत्ति।