The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Tuesday, April 19, 2022
Friday, January 21, 2022
Nepalis In Queens, NY
अब अात्म रक्षाकाे निम्ति तयार हुनै पर्छ। pic.twitter.com/6mbSiP69ws
— Abdul Khan (@abdulkha99) January 21, 2022
Sack the Minister .....give a clear message violence will not be tolerated ...Nepal means peace ..... https://t.co/B3sSDkuAmi
— Prabhakar Bagchand (@PBagchand) January 21, 2022
पदिय मर्यादाको ख्याल नराखी हिंसात्मक अराजक अभिब्यक्ति दिने मंत्री रेणु यादवले नैतिकताको आधारमा तुरुन्तै राजिनामा दिनु पर्छ।
— Dr Dila Sangroula (@dilasangroula) January 20, 2022
I'm thinking of:
— Congresswoman Ayanna Pressley (@RepPressley) January 21, 2022
—Grandparents still paying student loans on a fixed income
—Teachers who may lose their teaching license because their loans are in default
—Black folks forced to borrow @ higher rates for the same education as white folks
@POTUS must #CancelStudentDebt.
You wanting a sign is a sign. 🪐 pic.twitter.com/UYkLXwG3X9
— Caitlin Dechelle (@caitlindechelle) January 21, 2022
First, Abbott refused to fully fund our schools (Texas underfunds schools by at least $4,000 PER STUDENT).
— Beto O'Rourke (@BetoORourke) January 21, 2022
Now, he’s trying to DEFUND them by taking our tax dollars out of our kids’ classrooms and putting them in private schools.
Students, teachers, and parents deserve better. https://t.co/xUW0ITQTNU
The American people should not have to fight tooth-and-nail against wealthy and powerful corporate interests for decent wages, health care, pensions and safe working conditions.
— Bernie Sanders (@BernieSanders) January 21, 2022
Some startup days feel very lonely
— Nima 🌎 (@NimaRoohiS) January 21, 2022
Psaki on voting rights bills failing: "My advice to everyone out there who's frustrated, sad, angry, pissed off, feel those emotions, go to a kickboxing class, have a margarita, do whatever you need to do this weekend, and then wake up on Monday morning, we gotta keep fighting." pic.twitter.com/WkW4dJz0PB
— The Recount (@therecount) January 21, 2022
Portugal to Singapore by train in 21 days. pic.twitter.com/8ehwLs9OVr
— Carlos E. Perez (@IntuitMachine) January 21, 2022
The latest in the battle over voting rights: https://t.co/fUZ8khzo7P pic.twitter.com/fnD2tSLlX7
— The Daily Show (@TheDailyShow) January 21, 2022
► VIDEO: US Senate minority leader Mitch McConnell has been criticised after footage of him saying that black Americans vote "in just as high a percentage as Americans" went viral https://t.co/m7ci6ZaAzy pic.twitter.com/0s3iFMdFYK
— Irish Times Video (@irishtimesvideo) January 21, 2022
U.S. stocks end sharply lower; Nasdaq suffers worst week since March 2020 https://t.co/Iv9dCm7X7J
— MarketWatch (@MarketWatch) January 21, 2022
Mitch McConnell’s comments suggesting African Americans aren’t fully American wasn’t a Freudian slip — it was a dog whistle.
— Rep. Malcolm Kenyatta (@malcolmkenyatta) January 20, 2022
The same one he has blown for years.
Wednesday, February 04, 2015
सगुन को महत्व
हिजो चौतारी को बेसमेंट मा बड़ो मजाको दृश्य देख्न पाइयो। न्यु यार्कले Sagoon.com तर्फ पाइला चाल्यो। खगेन्द्रजी र विमलजी ले शुरुवात गर्नु भो। दुबै जना न्यु यॉर्क को नेपाली समुदाय को visible मान्छे मध्ये पर्नु हुन्छ। यो देखेर केही अरु पनि आउने आशा गरिएको छ। नार्थ कैरोलिना र टेक्सास का केही नेपालीले पनि चासो लिएका छन। ट्रेन छुट्न छुट्न लाग्यो।
मेरो judgment call ------ सगुनमा अहिले हालिएको 25K भनेको लगभग ५ वर्षमा मिलियन हो। रूस सेकंड वर्ल्ड देश। त्यहाँ मास्को मा ५०० नेपाली भएको ठाउँ मा त ३० जना मिलियनेयर छन ह रे। न्यु यॉर्क मा त हुनुपर्यो कमसेकम ५० जना। सगुन एउटा मौका हो। It is an opportunity.
मैले सगुन लाई राउंड २ को fundraising मा सघाउँदै छु। त्यही भएर आतंरिक कुराहरु थाहा पाउने मौका पाएको छु। I have been impressed.
एउटा टेक स्टार्टअप ले देखाउन सक्नुपर्ने मापदण्ड के हुन्छ भने ------ do you have a rapidly growing user base? Visitor हुन्छ, a subset of visitors are registered users, a subset of registered users are active users. The industry standard definition is, an Active User is someone who uses your product at least once a month. त्यो active user बेस ५०,००० हजार कटयो भने you become interesting to most investors.
हिजो चौतारी मैं माथि अंजन सँग भेंट भो। I was glad to learn he has not only launched his tech startup but that it is also making active progress. Good to know.
यो गोविन्द गिरी र कविन्द्र सिटौला को सगुन सम्बन्धी चौथो भ्रमण थियो न्यु यॉर्क को। दोस्रो र तेस्रो भ्रमण मा अलि हताश नै भएको अवस्था थियो। Those emotional ups and downs are unavoidable with any startup. That is why it helps to have a Cofounder!
गोविन्दं गिरी को Founder CEO पर्सनालिटी छ। सगुन को user base र गोविन्दजीको Founder CEO पर्सनालिटी देखेर मैले हो सगुन लाई पत्याएको।
नवंबर मा चौतारी को बेसमेंट मा जब सगुनले आफ्नो पहिलो न्यु यॉर्क presentation गर्यो त्यो दिन अगाडि मैले कहिले न सगुन को नाम सुन्या छ न गोविन्द गिरीको। कविनजी सँग चाहिं एक चोटि DC मा २००१ ताका भेंट भएको, socially.
मेरो गाउँ मा एउटा छ शिव शरण भगत भन्ने --- अहिले काठमाण्डु मा होला। उमेरले मभन्दा ३-४ वर्ष मात्र जेठो भए पनि नाता मा बाजे पर्ने। कविनजी त्यस्तै विभिन्न मान्छे ले काका भन्नु पर्ने मान्छे हुनु हुँदो रैछ। यहाँ देखि DC सम्म।
मेरो भान्जा सुनील साह NRN को चुनाव लड्दैछ। उसको कार्यक्रम थियो थकालीमा। त्यस पछि त्यहीं बाहिर प्रमोद सिटौला सँग भेंट भयो। मैले पछि प्रमोदजी ले फेसबुक मा ईमेल गरें।
Pramodji. It was good to bump into you earlier in front of Thakali Kitchen.
एक समय हामी लोकतंत्रकालागि एक जुट थियौं। अहिले संघीयताको सवालमा हाम्रो फरक मत हुन सक्छ। तर त्यसपछि फेरि आर्थिक क्रांतिको मुद्दामा लोकतान्त्रिक आंदोलन भन्दा पनि कड़ा किसिमले एक जुट भएर अगाडि बढ्नु छ। कबिन सिटौलाजी तपाइँको काका हुनुहुँदो रैछ। Sagoon.com मा मैले सघाउँदैछु। मेरो भान्जा सुनील साह चुनाव लड्दैछ। तपाइँको सहयोगको अपेक्षा छ। धन्यवाद।सगुन को महत्व नेपालको आर्थिक क्रांति सँग छ।
Sunday, January 25, 2015
Friday, November 14, 2014
वामदेवले मोदीलाई मदिसे भनेको?
मोदीलाई वामदेवले जनकपुरमा आम सभामा भाषण गर्न नदिने जस्ता समाचारहरु आई राखेका छन। मोदी अमेरिकाको सबैभन्दा भव्य स्टेज मैडिसन स्क्वायर गार्डन मा अमेरिका भरिका सबैभन्दा महत्वपुर्ण २०,००० भारतीय मुलका मानिसलाई सम्बोधन गरेर गएको मान्छे। नेपालका राजा र प्रधान मन्त्रीले हाइड्रो हाइड्रो हाइड्रो भनेको जुग बितिसक्यो। बल्ल मोदीले भकाभक ९०० मेगावाट वाला एउटा होइन दुई दुई वटा प्रोजेक्ट भकाभक सही गराएको छ। नेपालमा हाइड्रो क्रान्ति कुनै राजा अथवा नेताले गर्न सकेन, आखिर मोदीले गर्ने भो।
North अमेरिका को सबै भन्दा प्रख्यात भारतीय ठाउँ भनेको म बसेको जैक्सन हाइट्स। 74th Street ---- यो इलाका मेरो। म बसेको घर एक जना Chinese को, त्यो Chinese बसेको इलाका मेरो। याक रेस्टोरेंट सोनमको, याक जुन इलाकामा छ त्यो इलाका मेरो। थकाली किचेन नवीनको, त्यो थकाली किचेन जुन इलाकामा छ त्यो इलाका मेरो। मेरो इलाकामा सान्तिनो कपड़ा पसल थापेर बसेको मान्छे मुजी डल्ले प्रधान, झारपात। अपशब्द न बोल्ने हो। नत्र पसल बन्द हुने सम्भावना हुन्छ। कीरा फट्याङ्ग्रा उल्लु मुजी। यो हलुवा, दाल भात मुजी।
यो उल्लु स्वाँठ वामदेव गौतम हरिलट्ठक मान्छे।
कस्को कुरा पत्याउने? मोदीको भाषणबारे प्रधानमन्त्री र मन्त्रीको फरक भनाई
BJP aims to be world's largest party
Thursday, October 09, 2014
न्यु यर्क शहरका ठगिएका बाहुनहरु
- यिन मध्येका नेपाली नागरिकलाई नेपाली चुनावमा वोट खसाल्न दिएको छैन।
- यिन मध्येका अमेरिकी नागरिकलाई दोस्रो दर्जाको द्वैध नागरिकता दिने षड्यंत्र वामदेवले गर्दैछ। त्यो बाहुनले यी बाहुनलाई गनेको छैन।
- आजभन्दा २०० वर्ष अगाडि बोस्टनमा आयरिशहरु नागरिक भए पनि, नभए पनि, ग्रीन कार्ड भए पनि नभए पनि शहरको चुनावमा वोट खसाल्थे, र त्यस कारणले त्यहाँ उनीहरुको पुछारथ हुन्थ्यो। यी बाहुनहरुको न्यु यर्क शहरमा कुनै पुछारथ छैन। धोबीका कुत्ता न घरका न घाटका भने जस्तो।
- उसै पनि न्यु यर्कको सबैभन्दा पिछडिएको जात नै शायद यो नेपाली बाहुन समुदाय हो। भले इनले घरमा फर्केर इंडियनलाई जति गाली गरुन, आखिर ९५% को रोजीरोटी त्यही इंडियनले चलाई दिएको छ। कालेलाई गाली गरुन, एउटा काले राष्ट्रपति भएको देश।
Sunday, February 14, 2010
NRN Interaction At Yak
I was at the NRN Interaction at Yak in Jackson Heights yesterday. I became Mayor of Patel Brothers not long after.