The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Showing posts with label Communist Party of Nepal. Show all posts
Showing posts with label Communist Party of Nepal. Show all posts
Wednesday, October 04, 2017
Wednesday, June 10, 2015
वाम दशक? संघीय दशक?
यदि बांकीको संक्रमण काल ईमानदारीपूर्वक पूरा गरिन्छ भने, यदि मधेसी जनजाति लाई पेल्ने मनस्थिति त्यागिन्छ भने ------- एमाओवादी, एमाले र उपेन्द्र-अशोक फेरि एक ठाउँ मा आउन बेर लाउँदैन। महंथ-राजेंद्र शायद एक होलान। काँग्रेस र तिनको अलायन्स बन्ने बाटो खुल्न सक्छ।
तर हामी त्यहाँ भन्दा धेरै टाढा छौं। ईमान्दारी सान्तिनो कुरा होइन। बरु बेइमानी को संभावना बढ़ी छ। मधेस क्रांति अगाडि कै सोंच काँग्रेस र एमाले मा कायम छ।
संघीय दशक को संभावना बरु ठुलो छ। त्यसमा महंथ-राजेन्द्र-उपेन्द्र-अशोक एक हुन सके काँग्रेस एमाले एका तिर अर्को तिर संघीय शक्ति हरु जम्मा हुने हुन्छ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति को मुद्दा ज्युँ का त्यूँ छ। त्यस का लागि संघीय शक्ति हरु ले दुई तिहाई ल्याउन सक्नु पर्यो। त्यो दुई तिहाई एमाओवादी एक्लै ले ल्याउन सक्दैन। त्यसैले संक्रमण को बाँकी काम मा एमाओवादी ले वाचडॉग रोल खेलेर महंथ-राजेन्द्र-उपेन्द्र-अशोक लाई good humor मा राख्नु जरुरी छ।
नामांकन का लागि पहिचान झल्काउन २/३ चाहियो। त्यस का लागि पनि एमाओवादी र महंथ-राजेन्द्र-उपेन्द्र-अशोक ले एउटै अलायन्स बनाउने आवश्यकता आउने छ।
सेना आफै ४०,००० मा झर्ने कुरा मा छ। बरु ३०,००० मा झर्ने अनि १०,००० मधेसी भर्ना गर्ने। प्रहरी त प्रत्येक राज्यको आफ्नै हुन्छ। त्यो राज्य राज्य ले हेर्छ। प्रशासन निजामती सेवामा ५१% फ्री कम्पीटीशन र ४९% आरक्षण लागु गरेर समावेशी राज्य (state) बनाउनै छ।
संघीय शक्ति हरु एक भएर अगाडि हिड्नु पर्ने प्रशस्त कारण छन ---- तर अहिले बेइमानी को ठुलो गुंजायश देखेर मधेसी दल बिच्किनु नितांत स्वाभाविक हो।
महंथ-राजेन्द्र-उपेन्द्र-अशोक सबै एकै ठाउँमा आएर एउटै एकीकृत पार्टी निर्माण गर्ने हो भने मधेसी र जनजाति नेता हरुको प्रचंड मथिको dependence निकै कम हुने थियो जुन कि राम्रो हुन्थ्यो। तर उपेन्द्र लाई महंथ-राजेन्द्र-उपेन्द्र वाम होइनन् भन्ने छ। हृदयेश लाई त्यो छैन। उ पनि पहिला कम्निष्ट हो।
तर हामी त्यहाँ भन्दा धेरै टाढा छौं। ईमान्दारी सान्तिनो कुरा होइन। बरु बेइमानी को संभावना बढ़ी छ। मधेस क्रांति अगाडि कै सोंच काँग्रेस र एमाले मा कायम छ।
संघीय दशक को संभावना बरु ठुलो छ। त्यसमा महंथ-राजेन्द्र-उपेन्द्र-अशोक एक हुन सके काँग्रेस एमाले एका तिर अर्को तिर संघीय शक्ति हरु जम्मा हुने हुन्छ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति को मुद्दा ज्युँ का त्यूँ छ। त्यस का लागि संघीय शक्ति हरु ले दुई तिहाई ल्याउन सक्नु पर्यो। त्यो दुई तिहाई एमाओवादी एक्लै ले ल्याउन सक्दैन। त्यसैले संक्रमण को बाँकी काम मा एमाओवादी ले वाचडॉग रोल खेलेर महंथ-राजेन्द्र-उपेन्द्र-अशोक लाई good humor मा राख्नु जरुरी छ।
नामांकन का लागि पहिचान झल्काउन २/३ चाहियो। त्यस का लागि पनि एमाओवादी र महंथ-राजेन्द्र-उपेन्द्र-अशोक ले एउटै अलायन्स बनाउने आवश्यकता आउने छ।
सेना आफै ४०,००० मा झर्ने कुरा मा छ। बरु ३०,००० मा झर्ने अनि १०,००० मधेसी भर्ना गर्ने। प्रहरी त प्रत्येक राज्यको आफ्नै हुन्छ। त्यो राज्य राज्य ले हेर्छ। प्रशासन निजामती सेवामा ५१% फ्री कम्पीटीशन र ४९% आरक्षण लागु गरेर समावेशी राज्य (state) बनाउनै छ।
संघीय शक्ति हरु एक भएर अगाडि हिड्नु पर्ने प्रशस्त कारण छन ---- तर अहिले बेइमानी को ठुलो गुंजायश देखेर मधेसी दल बिच्किनु नितांत स्वाभाविक हो।
महंथ-राजेन्द्र-उपेन्द्र-अशोक सबै एकै ठाउँमा आएर एउटै एकीकृत पार्टी निर्माण गर्ने हो भने मधेसी र जनजाति नेता हरुको प्रचंड मथिको dependence निकै कम हुने थियो जुन कि राम्रो हुन्थ्यो। तर उपेन्द्र लाई महंथ-राजेन्द्र-उपेन्द्र वाम होइनन् भन्ने छ। हृदयेश लाई त्यो छैन। उ पनि पहिला कम्निष्ट हो।
Wednesday, September 17, 2014
Of People And Bureaucrats: Right Sizing The Government
English: mounted Tourist-Police officers in Petra, (Jordan) (Photo credit: Wikipedia) |
There are 100,000 bureaucrats in Nepal. There are 100,000 police officers in Nepal. There are 100,000 soldiers in Nepal. It is a country of 30 million people.
If 20% of the 30 million are Bahun-Chhetri, and they hold most of those government positions, then 20% of 30 million is 6 million Bahun-Chhetris. Even if they are 90% of the government employees, only 270,000 of the 6 million Bahun-Chhetris are on government payroll.
Neither the Bahun-Chhetris nor the non-Bahun-Chhetris (the Dalits, Madhesis, Janajatis) should think right sizing the government is about depriving Bahun-Chhetris of their livelihood.
We don't need 100,000 soldiers. 10,000 would be more than enough. 100,000 police officers are too many. In a federal Nepal, policing will be a function of the state governments. You can't divide the existing police force into small parts and hand them over to the states. I think it is safe to say that at least half of the police officers will have to let go. So you end up with 50,000 police officers. 20,000 might stay as part of the federal police. 30,000 might go to the states. The states are going to want to grow their own native police forces. States in the Terai are going to have primarily Madhesi police forces. That is what federalism means.
100,000 bureaucrats. Half could be let go easily. You have to eliminate a few ministries. You have to streamline others, make them lean.
So you start out with 100,000 soldiers, 100,000 police officers, and 100,000 bureaucrats. And you end up with 10,000 soldiers, 50,000 police officers, and 50,000 bureaucrats. What does that do?
That creates room for the hiring of 70,000 new teachers and health care workers. That creates room for the creation of state level police forces. That creates room for the creation of some state level ministries.
But even after all that, you should end up with less people on state payroll than now. Why? Because federalism is a more efficient form of government. Less is more.
Where do the downsized people go? They go into the private sector.
Related articles
- To All Privileged Bahun-Chhetri Elites of Nepal [and Zamindars of South
- Forging a Nepal for all its peoples
- Roger Adhikari Bahun
- Letting Go Of Monocultural Tendencies
- Transition Challenges
- Further threat to Nepal election plans
- More on Nepalese Racial and Ethnic Types
- Caste system in Nepal
- Interview with Nepal's PM Sushil Koirala
- वामदेव गौतम पहाड़ी Redneck हो?
Friday, June 20, 2014
12,27,778
Looks like I got the numbers wrong in the last post. Here are the revised numbers.
MJF(D) 2,83,468
MJFN 2,14,319
TMLP 1,81,140
SP 1,40,930
NMSP 79,508
TMSP 65,047
Tharuhat Tarai Party Nepal 62,526
Dalit Janajati Party 48,802
MJF(R) 35,289
Nepali Janata Dal 33,203
Federal Sadbhavana Party 25,215
Madhesh Samata Party Nepal 23,001
Federal Democratic National Front (Tharuhat) 21,519
Tharuhat Tarai Party Nepal 13,811
Total Votes 12,27,778
MJF(D) 2,83,468
MJFN 2,14,319
TMLP 1,81,140
SP 1,40,930
NMSP 79,508
TMSP 65,047
Tharuhat Tarai Party Nepal 62,526
Dalit Janajati Party 48,802
MJF(R) 35,289
Nepali Janata Dal 33,203
Federal Sadbhavana Party 25,215
Madhesh Samata Party Nepal 23,001
Federal Democratic National Front (Tharuhat) 21,519
Tharuhat Tarai Party Nepal 13,811
Total Votes 12,27,778
Thursday, November 28, 2013
Unification Efforts
बाराका मधेशवादी दलहरुको एउटै कार्यालय बन्दै
बारामा सक्रिय ९ वटा मधेशवादी दलहरु एउटै कार्यालयमा बसी ती दलहरु बीच एकीकरणका लागि जिल्ला स्तरबाटै दबाब दिने उद्देश्यले बुधबार बाराको कलैयामा निर्णय गरेका छन् ... मधेशका जिल्लाहरुमा मधेशवादी दलहरु हारेपनि तीनिहरुको भोट जोड्दा हरेक क्षेत्रमा विजयी भएको निष्कर्ष निकाल्दै उनीहरुले मधेशवादी दलहरुका उम्मेदवारहरुको हारको मुख्य कारण पार्टीहरु बिच फुट रहेको भन्दै केन्द्रमा पार्टी बिच एकिकरण गराउने उद्देश्यले चारबुँदे निर्णयसमेत गरेका छन् । बाराका सम्पूर्ण मधेशवादी दलहरु एकैछातामा आई पार्टी एकीकरणका लागि प्रक्रिया अगाडि बढाउने, हरेक पार्टीले जिल्ला स्तरमा आ–आफ्नो निर्णय गरी दुई दिन भित्र संयुक्त पार्टी कार्यालय खोल्ने लागयतका निणर्यहरु उनीहरुले गरेका छन् । ..... कार्यक्रममा फोरम नेपाल, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, रामसपा, तमसपा, सपा, नेसपा, तमलोपा, संघीय सद्भावना पार्टीलगायत ९ वटा राजनीतिक दलका केन्द्रदेखि जिल्ला तहसम्मका नेता कार्यकर्ताहरु सामूहिक रुपमा एकीकरणका लागि अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
Related articles
Tuesday, November 26, 2013
PR Votes
निर्वाचन आयोग
संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको प्रारम्भिक परिणाम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
गणना भएको निर्वाचन क्षेत्र संख्या : १९७ |
Wednesday 27th of November 2013 07:54:04 AM
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
२० | अखण्ड नेपाल पार्टी | २७३१३ | ||
२१ | मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) | २४२४९ | ||
२२ | नेपाली जनता दल | २३३९६ | ||
२३ | तराई मधेश सदभावना पार्टी नेपाल | २१८४१ | ||
२४ | खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल | २०८०९ | ||
२५ | जनजागरण पार्टी नेपाल | २०२१९ | ||
२६ | संघीय सद्भावना पार्टी | १८७७८ | ||
२७ | नेपाः राष्ट्रिय पार्टी | १६१५४ | ||
२८ | समाजवादी जनता पार्टी | १५०५१ | ||
२९ | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) | १४१५३ | ||
३० | नेपाल कम्युनिष्ट पार्टी | १३३८६ | ||
३१ | संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल | १२९३४ | ||
३२ | मधेश समता पार्टी नेपाल | १२३०४ | ||
३३ | नेपाल जनता पार्टी | १२०३५ | ||
३४ | खस समावेशी राष्ट्रिय पार्टी | ११८९९ | ||
३५ | नेपाल युवा किसान पार्टी | १०६५२ | ||
३६ | नेपाल सद्भावना पार्टी | ९३४६ | ||
३७ | अखण्ड सुदूरपश्चिम पार्टी नेपाल | ८७४७ | ||
३८ | तराई मधेश पहाड हिमाल एकता पार्टी | ८६४६ | ||
३९ | राष्ट्रिय स्वाभिमान पार्टी नेपाल | ८५६७ | ||
४० | मधेश तराई फोरम | ७८८५ | ||
४१ | लोक दल | ७२८८ | ||
४२ | जनता दल नेपाल | ६९४३ | ||
४३ | नेपाल लोकतान्त्रिक समाजवादी दल | ६७०९ | ||
४४ | शिवसेना नेपाल | ६५१९ | ||
४५ | मंगोल नेशनल अर्गनाइजेशन | ६२९६ |
४६ | जन प्रजातान्त्रिक पार्टी | ५९१० | ||
४७ | नव नेपाल निर्माण पार्टी | ५७०५ | ||
४८ | नेपाल शान्ति क्षेत्र परिषद् | ५५२५ | ||
४९ | नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी | ५३१३ | ||
५० | जनता दल लोकतान्त्रिक पार्टी | ५२२३ | ||
५१ | संघीय लिम्बुवान राज्य परिषद | ५१२१ | ||
५२ | नेपाल गणतान्त्रिक एकता पार्टी | ४८६५ | ||
५३ | पिछडावर्ग निषाद दलित जनजाति पार्टी | ४८४३ | ||
५४ | चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल | ४५८० | ||
५५ | शान्ति पार्टी नेपाल | ४४०२ | ||
५६ | राष्ट्रिय यथार्थवादी पार्टी नेपाल | ४०७१ | ||
५७ | जनता दल युनाइटेड | ४०५१ | ||
५८ | संयुक्त राष्ट्रवादी मोर्चा नेपाल | ३९३६ | ||
५९ | सहकारी पार्टी नेपाल | ३८४८ | ||
६० | राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल | ३७५९ | ||
६१ | नेपाल नागरिक पार्टी | ३५८६ | ||
६२ | राष्ट्रिय जनता दल नेपाल | ३५६७ | ||
६३ | विश्व सत्यवादी पार्टी | ३५६७ | ||
६४ | राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी | ३५६७ | ||
६५ | राष्ट्रिय शिवसेना पार्टी | ३५४६ | ||
६६ | नेपालआमा पार्टी | ३५०९ | ||
६७ | मधेशी जनअधिकार फोरम मधेश | ३४७९ | ||
६८ | बहुजन समाज पार्टी नेपाल | ३३३६ | ||
६९ | गरीब एकता समाज पार्टी, नेपाल | ३३१२ | ||
७० | चुरेभावर लोकतान्त्रिक पार्टी | ३३०० | ||
७१ | राष्ट्रिय नागरिक पार्टी | ३२९३ | ||
७२ | राष्ट्रिय चुरेभावर पार्टी | ३२४१ | ||
७३ | नेपाल सद्भावना पार्टी (युनाइटेड) | ३०६३ | ||
७४ | हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल | ३०११ | ||
७५ | संघीय समावेशी समाजवादी पार्टी, नेपाल | २९८० |
७५ | संघीय समावेशी समाजवादी पार्टी, नेपाल | २९८० | ||
७६ | नयाँ नेपाल राष्ट्रिय पार्टी | २७९० | ||
७७ | नेपाल समावेशी पार्टी | २७६१ | ||
७८ | चुरेभावर राष्ट्रिय पार्टी | २७१७ | ||
७९ | देशभक्त समाज | २७१३ | ||
८० | देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा | २६६५ | ||
८१ | नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) | २५५८ | ||
८२ | लिबरल डेमोक्रेटिक पार्टी | २५५७ | ||
८३ | नेपाल जनसमावेशी एकता पार्टी | २५५२ | ||
८४ | लिम्बुवान मुक्ति मोर्चा | २५२९ | ||
८५ | जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स | २४६८ | ||
८६ | नयाँ संघीयता जनधारणा पार्टी | २४६६ | ||
८७ | नेपाल गौरवशाली पार्टी | २४३८ | ||
८८ | नेपाल राष्ट्रिय विकास पार्टी | २४२५ | ||
८९ | नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी) | २३८४ | ||
९० | जनमोर्चा नेपाल | २३१५ | ||
९१ | राष्ट्रिय एकता पार्टी | २२५५ | ||
९२ | नेपाल राष्ट्रसेवा दल | २२३७ | ||
९३ | युनाइटेड ग्रीन अर्गनाइजेशन | २२२० | ||
९४ | नेपाल लेबर पार्टी | २२१० | ||
९५ | राष्ट्रवादी एकता पार्टी | २१८६ | ||
९६ | राष्ट्रवादी जनता पार्टी | २१५९ | ||
९७ | लिम्बुवान मुक्ति मोर्चा नेपाल | २१२७ | ||
९८ | जनता पार्टी नेपाल | २१०९ | ||
९९ | जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल | २०४० | ||
१०० | मातृभूमि नेपाल दल | १८९० |
१०१ | संघीय विकासवादी पार्टी नेपाल | १७५५ | ||
१०२ | नेपाल जनभावना पार्टी | १७३४ | ||
१०३ | नेपाल राष्ट्रिय यातायात विकास दल | १६२० | ||
१०४ | नेपाल न्यायिक दल | १६१३ | ||
१०५ | नेपाल समाजवादी पार्टी (लोहियावादी) | १५७१ | ||
१०६ | लोकतान्त्रिक पार्टी–नेपाल | १५३१ | ||
१०७ | श्रमिक जनता पार्टी–नेपाल | १५०० | ||
१०८ | नेपाल श्रमजिवी दल | १४३८ | ||
१०९ | राष्ट्रिय जन विकास पार्टी | १४१० | ||
११० | तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी | १४१० | ||
१११ | हरियाली नेपाल पार्टी | १४०१ | ||
११२ | संयुक्त जनमोर्चा | १३५७ | ||
११३ | राष्ट्रिय मधेश एकता पार्टी, नेपाल | १३४१ | ||
११४ | तराई पहाड हिमाल समाज पार्टी | ११८७ | ||
११५ | सोसल रिपब्लिकन पार्टी | ११८७ | ||
११६ | लोकतान्त्रिक जनता पार्टी नेपाल | ११३० | ||
११७ | लिग नेपाल शान्ति एकता पार्टी | १११४ | ||
११८ | नेपाल मधेशी जनता दल (समाजवादी) | १०४९ | ||
११९ | युवा शक्ति नेपाल पार्टी | ९६७ | ||
१२० | ॐ सेना नेपाल | ९४० | ||
१२१ | राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी | ८१३ | ||
१२२ | नेपाली जनता पार्टी | ६१५ | ||
जम्मा
| ६६५३६२९ |
Related articles
- का. माधवकुमार नेपाल घर-घरमा जनुभयो।
- Once Dominant Maoists Routed in Nepal Election
- Projected Seats (2)
- Nepal elections: Maoist chief Prachanda wins by thin margin
- NC emerges as leading party in Nepal polls
- Twitter becomes the major channel for discussion on Nepal CA Election
- Nepal's Maoists, Losing Vote, Charge Election Fraud
- Maoists Are Routed in Nepalese Election
- Now the Social Revolution Can Begin in Nepal - or can it?
Sunday, November 24, 2013
Projected Seats (2)
Seats won by Nepali Congress (Photo credit: Wikipedia) |
UML 212
Maoists 97
Kamal Thapa 34
RPP 16
Gachhedar 11
TMLP 11
Others 7
Total 574
Nominated 26
Related articles
Prachanda Has Room To Play
Pushpa Kamal Dahal “Prachanda” at the Asia Society (Photo credit: Asia Society) |
We have ended up at a scenario where the Maoist party could team up with either the NC or the UML and come into power. That gives us a lot of playing room for someone like Prachanda. You might disagree with his ideology and his worldview, but there is no denying Prachanda is a politically gifted individual. The next two weeks are going to be interesting to watch.
A NC-UML government is not a foregone conclusion.
The prime ministership to the NC, the presidency to the UML, the DPM position to the Maoists, the vice presidency to someone like Mahantha Thakur might be one fair scenario.
Despite a decisive verdict, the situation stays very much fluid. The parties should be creative about power, they also should be creative about federalism.
Related articles
- Nepal polls: Triple whammy for Prachanda
- Nepal elections: Maoist chief Prachanda wins by thin margin
- Prachanda suffers humiliating defeat in Nepal election
- Prachanda wins by a thin margin in Nepal
- Prachanda hoisted by his own petard - Nepalese Elections have a Shakespearean Tragic Epic dimension.
- Prachanda wins seat by narrow margin, relatives lose
- Nepal Disillusioned by Top Maoists' Taste for Luxury
- Blow to Nepal's Maoists as Prachanda and his daughter are wiped out in polls
- Nepal's Maoists face struggle to win over disillusioned voters
- Former Prime Minister Prachanda defeated in Nepal election : worldleaks
Subscribe to:
Posts (Atom)