दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
— Balen Shah (@ShahBalen) June 15, 2023
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस । pic.twitter.com/4VwEhEgOki
भारतवर्ष मा नेपाल पनि पर्छ, भारत पनि। शकुनी अफ़ग़ानिस्तान का राजा थिए। कर्ण अंग राज थिए, अर्थात बांग्लादेश का राजा। सीता माता जन्मेको मिथिला राज्य का चार सीमाना थिए कोशी, गण्डकी, गंगा र हिमालय। जन्म भएको त सीतामढ़ी जिल्ला हो। जो कि आज बिहार अर्थात भारत मा छ।
— Paramendra Kumar Bhagat (@paramendra) June 15, 2023
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
— Balen Shah (@ShahBalen) June 15, 2023
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस । pic.twitter.com/4VwEhEgOki
भगवान बुद्ध नेपाल को कि भारत को? भगवान बुद्ध संपत्ति हो र यो देश अथवा त्यो देश को हुने? समस्त विश्व को। समस्त मानव जाति को।
— Paramendra Kumar Bhagat (@paramendra) June 15, 2023
आदिपुरुष https://t.co/TFphS082YU
— Paramendra Kumar Bhagat (@paramendra) June 15, 2023
सीता माता मात्र नेपाल को अथवा भारत को होइन, समस्त विश्व को हो।
— Paramendra Kumar Bhagat (@paramendra) June 15, 2023
मेयर साहब को यो वचन ले वाक स्वतंत्रता हनन गरेको देखियो।
यो काम महानगरको हो कि चलचित्र बोर्डको?
— शशांक (@s_dlk) June 15, 2023
अलि पहिले नै हटाउन भन्नू पर्ने हो नत्र अनुमती नदिनु पर्ने हो!
कुनै पनि भारतीय चल्न नदिने यस्यो हताठ निर्णयले कति जनाको रोजगारी गुम्छ थाह छ नि? कति आर्थिक नोक्सान हुन्छ था छैन र?
आफ्नो इगो मसाज को लागी जे नि गर्दिने?
😡
ठुला नेता भनौदा गतिला नभएछी भारतीले हेप्नु हेपे😖
— Harka Sampang A Revolution (@mayor_harka) June 15, 2023
Appreciate Your Work 🇳🇵💯
— Aaditya Jha (@imaadityajha) June 15, 2023
एकदम राम्रो काम।।।।।
जय माता सीता 🙏❤️
Let us boycott the film " Aadipurush" from Nepal. The director has made without studying the history of Ramayana.
— झिल्के Pokharel (@95d_poker) June 15, 2023
'Sita Mata' was born in Nepal, not in India.#BoycottAdipurush #BoycottBollywood
Hahaha impossible, it will not happen in India at least. La hai theatre wala haru aba aafno bepaar bandha gardiye hunxa. Nagarpalika ma job apply gardinus sab le. Life set gardinxan.
— Piyush (@iPiyush_agr) June 15, 2023
Hats of to you balen💜 aru neta vanauda le ni timi bata Kei sikos 🙂 our future prime minister 🇳🇵💜
— stewart🙂🇳🇵🇯🇵 (@aaaaarmy0) June 15, 2023
पुरातनकालमा भारत र नेपाल थिएन । देशको नाम नलिई मात्र हाम्रो छोरी हो भन्यो भने फरक नपर्ला । किनकी त्यो वेलाको भौगोलिक अवस्था कल्पना मात्रै हो । रामायण त्रेता युगको ७ औं अवतार र महाभारत द्वापरयुगको ८ औं अवतार । भरतवंशको शासनमा भारत नाम शुरु भएको हो । त्यसैले भारतको भन्नु गलत हो ।
— bijaykrshrestha✋🏻🌏🤚🏻 (@bijaykrshrestha) June 15, 2023
के रामायणकाल मा नेपाल भन्ने देश थ्यो र? Just asking
— keki nepali (@maya14557467) June 15, 2023
By the way मा सीता को जय होस् ❤️🙏
हैन यी इण्डियाले खोज्या के !? कैले "अखण्ड भारत" भन्या छ, कैले "जानकी भारतकी छोरी" रे !?
— Puran Bahadur Rana (@BahadurPuran) June 15, 2023
हुन त आफ्नै हनुमानहरुले लाज पचाएसि भारतलाई मात्रै कति दोष दिनू l @cmprachanda @PM_nepal_ @SherBDeuba @kpsharmaoli @hamrorabi @hark_sampang @mayor_harka @SwarnimWagle
I can proudly say you are the king of Nepal balen 👏🤞❤️
— Rejina Adhikari (@RejinaAdhikar25) June 15, 2023
साच्चै भन्ने हो भने नेपाल आमा को छोरा भनेको बालेन दाइ मात्र ।
— Rosan pratap Singh Thakuree (@RosanThakuree) June 15, 2023
अरु त सब चोर हुन
सलुट छ बालेन दाइ लाई मनै देखि ।।❤️❤️💝💝💝💝
Pahilo Greater Nepal 🗾 Map
— SK Shah (@sanjiv981) June 15, 2023
Next Movie script changer decision
Tpaiko sahas,Aaat,lai salute xa
हास्य कलाकारलाई रास्ट्रपति बनाउदा ukrain को यस्तो हालत भो, उग्र रास्ट्रबादले वाहा वाहा पाइएला तर भलो गर्दैन/
— khatiwadaM (@MukundaKhatiwa6) June 15, 2023
Jay Nepal
— Tika Prasad Regmi (@TikaRegmi) June 15, 2023
लोउ तेसो भए pirracy गरेर हेर्नू पर्यो 😁जान्की नेपाली छोरि हो हो हो
— Rajesh Bista (@RajeshB71088289) June 15, 2023
Janaki & Buddha was born in Nepal 🙏
— Sushil Gaihre (@sushilgaihre1) June 15, 2023
No comments:
Post a Comment