गठबन्धनले कहिले टुग्याउँछ सिट बाँडफाँट?
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित
गठबन्धनको आधार र औचित्य भ्रष्टाचारको अन्त गरी आर्थिक विकासको गति बढाउने गठबन्धन आजको अपरिहार्यता हो । सत्ताको अंकगणित मात्र हेरेर गरिने राजनीति देश र जनतामाथिको धोका हो । ....... एमाले–माओवादी गठबन्धनबाट जन्मिएको नेकपाले न राष्ट्रियताको संरक्षण गर्न सक्यो न त राजनीतिक स्थायित्व नै दिन सक्यो । नेकपाले सरकार सञ्चालन गरेको करिब तीन वर्षको अवधिमा भ्रष्टाचार सर्वव्यापी बन्यो भने सुशासनको जग नै बस्न सकेन । हतियारको बलमा मात्र होइन, प्रजातान्त्रिक प्रक्रियाबाट पनि अधिनायकवाद र तानाशाहहरू जन्मन्छन् भन्ने राजनीतिक सिद्धान्तको नयाँ प्रयोगशाला बन्यो नेपाल । ....... स्थायित्वका पक्षमा मतदान गरेका जनतालाई पूरै निराश तुल्याउने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुई पटक संसद् विघटन गरे । एकदलीय साम्यवादी शासनको सट्टा बहुदलीय प्रजातन्त्रलाई आत्मसात् गरी अघि बढेका एमाले र माओवादीको शासनकालमा लोकतन्त्र संस्थागत हुनुको सट्टा थप धराशायी बन्न पुग्यो । नेकपा विभाजनपश्चात् वामपन्थी नेताहरूले एकअर्कालाई गरेका आरोप–प्रत्यारोप र गालीगलौजले नेपालमा घृणाको राजनीतिले नयाँ रेकर्ड राख्न पुग्यो । ....... प्रत्यक्षतर्फको पहिलो दल एमाले र दोस्रो दल माओवादी कमजोर साबित भएपछि तेस्रो दल नेपाली कांग्रेसले सत्ताको नेतृत्व गरिदिनुपर्ने अवस्था उत्पन्न भयो । आफ्नो नेतृत्वमा सरकार बनाउन एकीकृत समाजवादी र माओवादीसँग नेपाली कांग्रेसले सहयोगको याचना गर्नुको सट्टा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन माओवादी नेता प्रचण्ड र एकीकृत समाजवादी नेता माधव नेपालले बारम्बार आग्रह गर्नुपर्यो । ..... अघिल्लो निर्वाचनमा माओवादीसँगको गठबन्धनमा राजनीतिक नैतिकता र इमानदारी देख्ने एमालेले अहिले सत्तारूढ गठबन्धनलाई अनैतिक र बेइमानीको उपमा दिइरहेको छ ।
दिगो विकास र मधेश
'Rings' forges huge debut for Amazon
तपाईंले त गठबन्धन भन्दा पनि राम्रो जुक्ति निकाल्नु भो त! कुन दुलोमा हुनुहुन्थ्यो?
— Paramendra Kumar Bhagat (@paramendra) September 5, 2022
एउटै बालेनले धेरैको पसिना छुटाएको छ । १०० वटा बालेन उत्रिए भने यिनीहरू कसो गर्लान् ? 😂
— Babu Lal Bhandari (@BabuLalBhandar2) September 5, 2022
There is a better way. Go straight to a tech startup like mine. https://t.co/QtzI6XSvKr
— Paramendra Kumar Bhagat (@paramendra) September 5, 2022
I think young founders often forget that their startup is (tautologically) theirs.
— Robert Wachen (@robertwachen) September 4, 2022
Why take on extra dilution?
Why fudge metrics?
Why skip user research?
At the end of the day, your company is yours. Not VCs, not Forbes, not LinkedIn. Don't screw yourself!
बि.सं. १९६० सालमा आजभन्दा ११९ वर्ष अगाडि २५ लाख रुपैंयाको लागतमा निर्माण गरिएको सिंह दरबारमा १७०० वटा कोठा भए पनि शौचालय एउटा पनि बनाइएको थिएन । २००७ सालमा प्रजातन्त्र आएपछि विभिन्न देशका राजदूतावास खुले । ती देशका राजदूतहरु भेटघाटका लागि सिंह दरबार आए पनि अचानक शौचालय +
— बिम्मी कालिन्दी शर्मा (@SharmaBimmi) September 5, 2022
+ जानुपर्दा आफ्नै राजदूतावास फर्किन्थे। यसलेगर्दा अफ्ठ्यारो र लाजमर्दो स्थिति उत्पन्न भएपछि २००८ सालमा सिंह दरबारभित्र शौचालय निर्माण गरियो । त्योभन्दा अगाडि कोप्रे युग मै थियो यो देश र अहिले पनि छ ।
— बिम्मी कालिन्दी शर्मा (@SharmaBimmi) September 5, 2022
If you pick stocks, you MUST learn how to read a balance sheet.
— Brian Feroldi (🧠,📈) (@BrianFeroldi) September 4, 2022
Here’s everything you need to know:
Want to learn more about the nuances of accounting?
— Brian Feroldi (🧠,📈) (@BrianFeroldi) September 4, 2022
This thread I wrote on the income statement can help:https://t.co/ecYoe1QzX6
No comments:
Post a Comment