नेपालको संसदमा स्वतंत्रहरुको खाँचो
टेबल ठटाएर संविधान पारित गर्न लगाउने, प्रमुख छलफल हरु सबै बन्द कोठा मा गर्ने, सीमित टाउके हरु बीच गर्ने, त्यसले गर्दा नेपालको लोकतन्त्र निसासिएको अवस्था छ। एउटा संसद मा हुनुपर्ने छलफल का लागि पनि नेपालको संसदमा स्वतंत्र सांसद हरुको खाँचो छ।
No comments:
Post a Comment