ठूला नेता नलजाएपछि सानालाई के लाज! ठूला नेता भ्रष्टाचार गर्न नडराएपछि, सानालाई केको डर?
......... राजनीतिको माथिल्लो तहमा भ्रष्टाचारले जसरी उन्मुक्ति पाएको छ, त्यसले तल्लो तहका नेता-कार्यकर्तालाई भ्रष्टाचार गर्न उत्साहित गरेको छ। कर्मचारीलाई पनि उत्साहित गरेको छ। प्रमुख दलहरूले केन्द्रमा भ्रष्टाचारमा संलग्न आफ्ना नेतालाई कारबाही गरेको उदाहरण त छैन नै, भ्रष्टाचारका प्रमाण भेटिँदा वा अदातलले दोषी नै ठहर्याउँदा पनि उनीहरूको बचाउ गर्ने काम भएको छ। ........ भ्रष्टाचारमा अदालतले दोषी ठहर्याएर जेल सजाय भोगिरहेका खुमबहादुर खड्कालाई अन्याय भयो भनेर नेपाली कांग्रेस केन्द्रीय कमिटीमा छलफल नै चल्यो। कृष्णबहादुर महराले सांसद किन्नका लागि चिनियाँ व्यापारीसँग ५० करोड रूपैयाँ मागेको अडिओ नै सार्वजनिक भयो। माओवादी पार्टीले कारबाही गरेन। किन गर्थ्यो, पुष्पकमल दाहाल 'प्रचण्ड' कै निर्देशनमा उनैलाई प्रधानमन्त्री बनाउन सांसद किन्ने पैसा खोज्दै थिए महरा। महरा आजकल 'विदेशी हस्तक्षेपले मुलुक डुब्ने भयो, देशभक्त नेपाली सचेत रहनु पर्छ' भन्दै भाषण गर्छन्! ........ सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गोकुल बाँस्कोटाले ७० करोड रूपैयाँ डिल गरिरहेको अडिओ सार्वजनिक भयो। मन्त्रीबाट राजीनामा दिएर उनले उन्मुक्ति पाए। पार्टीले कुनै कारबाही गरेन। उल्टै केही समयपछि केपी ओलीले उनको सार्वजनिक बचाउ गरे।बाँस्कोटा अहिले लाज पचाएर 'मैले ७० करोड होइन, ७० अर्ब हान्दिएको हो' भन्दै अन्तर्वार्ता दिइरहन्छन्।
उनलाई एमालेले लेखा समितिको सदस्य समेत बनाएको छ। ........ बेइमानी र अक्षमताको बेजोड 'ककटेल' ले दलहरूलाई गाँजेको छ। क्षमाता र इमान नभएका नेताहरूले कर्मचारीतन्त्रमा पनि बेइमान र असक्षमलाई नै अघि बढाउँछन्। क्षमता र इमान भएकासँग त उनीहरू तर्सिहाल्छन्! अनि माथिदेखि तलसम्म बेइमान र असक्षमहरूको लाइन बन्छ। .......... सरकारी डेलिभरीमा हुने ढिलासुस्तीदेखि हाम्रा विकासका आयोजनामा देखिने दुर्गतिको मूल कारण यही हो। ....... अहिले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार पुँजीगत बजेट खर्च गर्न नसकेर लखतरान छन्। यसपालि आर्थिक वर्ष सकिन चार दिन बाँकी हुँदा केन्द्र सरकारले बल्ल पुँजीगत बजेटको जम्मा ५० प्रतिशत खर्च गर्न सकेको छ। ............. पुँजीगत बजेटको आधाउधि मात्र खर्च हुने, खर्चको एक-तिहाइ भ्रष्टाचार हुने र बनेका विकास संरचना आधामा गुणस्तर नपुग्ने भएपछि के हुन्छ मुलुकको हालत? ....... आज नेपाल दक्षिण एसियामै सबभन्दा कम सार्वजनिक सम्पत्ति (स्वास्थ्य, शिक्षा, न्यायालय, प्रहरीका साथै सार्वजनिक भौतिक पूर्वाधार जस्तै सडक, एयरपोर्ट, सार्वजनिक यातायात प्रणाली, बिजुली) भएको मुलुक हो। विश्व बैंकको एक अध्ययनअनुसार नेपालको प्रतिव्यक्ति सार्वजनिक सम्पत्ति दक्षिण एसियाको औसतको तुलनामा २० प्रतिशत मात्र छ। मुलकमा उत्पादकत्व बढ्न नसक्नु र अविकासको एउटा मुख्य कारण यही हो। ........ चरम भ्रष्टाचार र अक्षमताका कारण सार्वजनिक सम्पति निर्माणमा चुकेको राज्य आम मानिसबाट कर उठाउनेमा भने दक्षिण एसियामै अग्रणी छ। कोरोना सुरू हुनुअघि, सन् २०१९ मा नेपाली राज्यले जनताबाट कुल ग्रार्हस्थ्य उत्पादनको करिब २१ प्रतिशत कर उठाएको थियो। यो दक्षिण एसियाली मुलुक मात्र होइन, एसियाका विकसित मुलुकहरू सिंगापुर, मलेसिया, थाइल्यान्ड र इन्डोनेसियाको भन्दा पनि धेरै हो। ....... जनताबाट धेरै कर उठाउने, उठाएको रकम सार्वजनिक सम्पत्ति निर्माणमा खर्च गर्न नसक्ने, अनि खर्च गरेको रकममा चरम भ्रष्टाचार गर्ने शासकहरूले खासमा शासन गर्ने वैधता उहिल्यै गुमाइसकेका हुन्छन्। जे बाँकी रहन्छ, त्यो 'खाए खा, नखाए घिच' भनेझैं थोपरिएको कुशासन मात्रै हुन्छ। ....... माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पछि सम्बोधन गर्ने क्रममा त्यसको प्रतिवाद गर्न खोजे। आमसभामा उपस्थित मानिसलाई मञ्चबाट उनले सोधे, 'के हामी चोर हौं त?' तलबाट एक स्वरमा उत्तर आयो—हो! ......... सत्ताको वरिपरि घुम्ने र त्यसको लाभ लिने एकथरी नेता-कार्यकर्ता छन् जसलाई हिजो केपी ओलीको शासन पनि रामराज्य लाग्थ्यो, आज देउवा नेतृत्वको गठबन्धनको शासन पनि त्यही लाग्छ। ........ पहिलो, दलहरूको आर्थिक जीवनका लागि वैध आर्थिक स्रोतको व्यवस्थापन र त्यसको पारदर्शी प्रयोग हुनु पर्छ। दोस्रो, दलहरूको सदस्यता प्रणाली खुला र दलभित्र तलदेखि माथिसम्मको प्रतिस्पर्धा पनि खुला हुनु पर्छ। ......... दलका नाममा उठेको पैसाले दल मात्र चल्दैन। आफ्ना आसेपासे चल्छन्, आफ्नो गुट चल्छ। दलभित्र आफ्नो पकड र हैकम चल्छ। ......... राज्यले राजनीतिक दललाई पैसा उपलब्ध नगराइकन कुशासनको दुष्चक्रबाट मुक्ति पाइन्न। ......... युरोपका ४४ मुलुकमध्ये ३९ वटाले राजनीतिक दललाई पैसा उपलब्ध गराउँछन्। ......... नेपालमा पनि राजनीतिक दलहरूलाई अब राज्यले रकम उपलब्ध गराउनै पर्छ। सरकारले यसपालि १८ खर्बको बजेट बनायो। यसको एक प्रतिशत होइन, त्यसको पनि एक-दशांक अर्थात ०.१ प्रतिशत मात्र रकम राजनीतिक दलहरुका लागि छुट्टयायौं भने वार्षिक १ अर्ब ८० करोड रूपैयाँ हुन्छ। बजेटको ०.२ प्रतिशत छुट्यायौं भने ३ अर्ब ६० करोड हुन्छ। .......... राजनीतिक दलहरूलाई उनीहरूले संघीय चुनावमा पाएको 'पपुलर' मतको आधारमा यो पैसा चौमासिक निकासा गरौं। यति गर्यौं भने राजनीतिक दलहरूलाई चाहिने पैसा पुग्छ। ........... उदाहरणका लागि, गएको चुनावमा नेकपा एमाले र कांग्रेसले क्रमशः ३३.२५ प्रतिशत र ३२.७८ प्रतिशत पपुलर मत ल्याएका थिए। यसपालिको बजेटबाट ०.२ प्रतिशत बजेट राजनीतिक दलका लागि छुट्याएको भए एमालेले त्यसबाट एक अर्ब १९ करोड पाउँथ्यो भने कांग्रेसले एक अर्ब १८ करोड पाउँथ्यो। त्यस्तै १३.७ प्रतिशत पपुलर मत ल्याएको माओवादीले ४९ करोड पाउँथ्यो। उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाले समान १६ करोडभन्दा बढी पाउँथे। साना दल पनि राज्यको सहयोगबाट नछुटून् भनेर १ प्रतिशतसम्म पपुलर मत ल्याउने नयाँ वा पुराना सबै राजनीतिक दललाई पैसा दिन सकिन्छ। ........... राजनीतिक दललाई राज्यले पैसा दिएपछि उनीहरूसँग जवाफदेहिता पनि माग्ने हो। व्यापारी वा व्यक्तिबाट चन्दा लिन पूरै रोक्ने हो। त्यसरी चन्दा लिनु वा दिनु घुस समान हो भनेर कानुन बनाउने हो। राजनीतिक दलहरूले चेकबाट मात्र भुक्तानी गर्नुपर्ने र आय-व्ययको हिसाबकिताब तीन-तीन महिनामा सार्वजनिक रूपमा प्रकाशित गर्नुपर्ने व्यवस्था गर्ने। सार्वजनिक भनेको जो कसैले हेर्न सक्नेगरी बनाउने। त्यसमा मिडिया वा भ्रष्टाचारविरूद्ध काम गर्ने निकायको कुनै पनि बेला पहुँच हुन्छ। ताकि मिडियाले कुन कुन दलले आफूले पाएको रकम कहाँ कहाँ खर्च गरे भनेर आम नागरिकलाई हरदम सूचित गर्न सकून्। अनियमितता भए लेखून्। .......... यति हुनेबित्तिकै राजनीतिक दलहरू भित्रै पनि जवाफदेहिता माग हुनेछ। दलले कति पैसा पायो र त्यो पैसा कसरी खर्च गर्ने भन्ने बहस हुन थाल्छ। चुनावमा खर्च गर्न कसले कति पैसा पाउने भन्ने पारदर्शी रूपमा तय हुनेछ। आर्थिक रूपले कमजोर तर सक्षम र इमानदार नेताले धनवीरहरूसँग डराउनु पर्ने अवस्था हराउँछ। सबै कार्यकर्ताले आफ्नो दलको आर्थिक हिसाब-किताब हेर्न पाउँछन्। त्यसमा बहस गर्न र सुधार गर्न योगदान दिन्छन्। ......... यो बन्द सांगठनिक प्रणाली सत्ताको केन्द्रमा रहेका नेता र उनीहरूको गुटमा तलदेखि माथिसम्म रहेका नेता-कार्यकर्ताका लागि यति लाभदायी छ, उनीहरू यसलाई बदल्न पनि चाहँदैनन्। ............. जतिसुकै प्रतिभा र क्षमता भएको मानिस किन नहोस्, उसलाई लाइनको पुछारमा बस् भन्छन्, यस्तो लाइनको पुछारमा जुन सर्दै सर्दैन। क्षमता र इमान भएका थोरै र दुवै नभएका यति धेरै कार्यकर्ता लाइनमा छन्, पालो कुर्दा कुर्दै उनीहरूकै जिन्दगी खेर जान्छ, नयाँ आउनेको के कुरा। ........... चुनावमा प्रतिस्पर्धा गर्न पार्टीका नेताले टिकट दिनु पर्छ। वडा, गाउँ, नगर वा संसद र प्रदेशसभामा लड्न दलका नेताले टिकट दिन्छन्। उनीहरूको निगाह हुनु पर्छ। अनि किन इमान र क्षमता भएको मानिस दलहरूको लाइनमा लाग्छ? दलहरूभित्रै पनि टिकट दिँदा नेताहरूले गुट हेरेर दिन्छन्। टिकट दिने ठाउँमा आफ्नो गुटको प्रभाव बलियो भए टिकट पायो, नत्र पाएन। गुटले दलभित्रबाट जोगाउँदैन, समाजमा गरेको बदमासीबाट जोगाउँछ। किनभने ऊ आफ्नो मानिस हो! ........... दलहरूमा गुट व्यवस्था यति बलियो छ, त्यहाँ छिर्नेबित्तिकै कुनै गुट समात्न पर्यो। तलका नेतालाई मात्र होइन। माथिकालाई पनि गुट उत्तिकै चाहिन्छ। पार्टी महाधिवेशनमा जति धेरै आफ्नो गुटका मानिस आए, त्यति नै आफूलाई पार्टीभित्र चुनाव जित्न सजिलो। ....... तलदेखि माथिसम्मको गुट विभाजनका कारण दलका नेताहरूले कुनै मानिस इमान र क्षमता भएको हो वा होइन भन्ने हेर्दैनन्, आफ्नो हो कि होइन भन्ने हेर्छन्। .......... तलको कार्यकर्ता भन्छन्, 'केन्द्र मात्र होइन, जिल्लामा आफ्ना गुटका नेताले नराम्रो काम गरे पनि बोल्न सकिँदैन। पार्टीको चुनावमा टेक्ने ठाउँ दिँदैनन्। हराइदिन्छन्। पछि चुनावमा टिकट नै दिँदैनन्।' .......... माथिका नेताको आफ्नै दुःख छ, 'भोलि पार्टीको आन्तरिक चुनावमा होस् वा जनप्रतिनिधिको चुनाव, कार्यकर्ता भोटर हो। चुनाव प्रचारक पनि हो। त्यसले उसको दुःख सुन्नु पर्यो, घुर्की सुन्नु पर्यो। उसलाई आर्थिक हिसाबले सहयोग गर्नु पर्यो। चाहेर, नचाहेर बदमासी छोप्नु पर्यो। नत्र ऊ अर्को गुटमा गइदिन्छ। सकेका कार्यकर्ता तान्छ। आफूलाई हराउन खोज्छ।' ......... अन्तिममा देउवा, ओली र प्रचण्डले जसलाई जहाँ टिकट दिने भनेर निर्णय गर्छन्, त्यही लागू हुन्छ। न त्यो निर्वाचन क्षेत्रका कार्यकर्तालाई उनीहरूको भावना सोधिन्छ, न त्यहाँका मतदातालाई। अनि आफैंले टिकट दिएर, चुनाव जितेर आएका बहुमत सांसदले भोलि आफैंलाई संसदीय दलको नेतामा चुन्छन्। सरकार बनाउने अवसर आए, भोलि त्यो पनि आफ्नै पोल्टामा पर्छ। ........ नेपालमा हिजोका दिनमा दलका सबै सदस्य वा मतदाताले आफ्नो उमेदवार छान्न विकसित मुलुकमा जस्तो 'प्राइमरी' गरेर भोट हाल्न सम्भव थिएन। धेरै खर्चिलो हुन्थ्यो। आज प्रविधिका कारण त्यसो गर्न सजिलो र सम्भव भएको छ। अब भोट हाल्न सबै सदस्य कुनै स्थानमा पुग्नै पर्छ भन्ने छैन। दलहरूले भोटिङ एप बनाउन सक्छन्। त्यो एपमार्फत सदस्यले आफ्नो सदस्यता नम्बर प्रयोग गरेर भोट हाल्न सक्छ। ........ नेपालका ९० प्रतिशत घरमा कम्तीमा एउटा स्मार्टफोन छ। त्यसको अर्थ घरमा पार्टीको कोही सदस्य छ भने उसले एकछिनका लागि भए पनि इन्टरनेट प्रयोग गरेर मत दिन सक्छ। ......पञ्जाबको मुख्यमन्त्रीको उम्मेदवार छान्दा केजरीवालले एपबाटै सर्वसाधारण नागरिकलाई मत हाल्न लगाएर भगवन्त मानलाई चुनेका हुन्।
........ हार्वर्डमा पढिरहेको वा सिलिकन भ्यालीमा काम गरिरहेको कुनै नेपाली होस् वा आफ्नो सफल एयरलाइन्स व्यवसाय गरिरहेका वीरेन्द्र बहादुर बस्नेत हुन्, सफल शैल्यचिकित्सक रामेश कोइराला हुन् वा राजनीतिमार्फत योगदान गर्न चाहने कोही नेपाली, उसले वडामा गएर आफूले मनले खाएको दलको सदस्यता लिन्छ र चुनावमा उठ्छ। पार्टीका मतदाताकहाँ पुग्छ र म किन यो दलकातर्फबाट योग्य उम्मेदवार हुँ भनेर मत माग्छ। पार्टीभित्र चुनियो भने आम निर्वाचन लड्छ। ......... केन्द्रमा बसेर दलमाथि सामन्ती नियन्त्रण राख्ने नेताहरूलाई कमजोर बनाउँछ। आफैं क्रियाशील सदस्यता दिने, गुटमा छिराएर निर्वाचित गराउने, अनि तिनै नक्कली मतदाताबाट पार्टीमा निर्वाचित हुने प्रणालीको अन्त्य हुन्छ। आफूनिकटलाई छानीछानी सांसदको टिकट दिने अनि उनीहरू निर्वाचित भएपछि तिनैबाट आफू छानिएर लोकतान्त्रिक तरिकाबाट चुनिएको स्वाङ पार्ने संसदीय दलको नेता बन्ने सामन्ती प्रणालीको पनि अन्त्य हुन्छ। ......... उटा पार्टीले संगठन खुला बनाएपछि, कार्यकर्तालाई सूर्यमुखी फूलझैं नेतातिर होइन, मतदातातिर फर्केर मात्रै आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने सक्ने परिस्थिति सिर्जना गरेपछि अर्को दलले पनि त्यसो नगरेर सुखै छैन। नत्र त मतदाता सबै अर्कैतिर जान्छन्। कुन दलका कार्यकर्तामा होला हस्तक्षेप गर्ने त्यो आँट? परिवर्तनको नेतृत्व गर्ने साहस?— Varia Bo 💙💛 (@variainayurt) July 13, 2022
No one doubts that US-led NATO forces could pulverize Russia's military, especially Putin and his commanders. So Putin relies on the free world continuing to self-deter instead of deterring the enemy. Decades of Cold War experience squandered by cowards as Ukrainians die. https://t.co/U1IMnxJPYg
— Garry Kasparov (@Kasparov63) July 13, 2022
LOL
— Paramendra Kumar Bhagat (@paramendra) July 13, 2022
just trying to keep up with @cdixon
— Li Jin (@ljin18) July 13, 2022
Feeling overwhelmed? Take a shower.
— Alex Friedman 🤠 (@heyalexfriedman) July 13, 2022
Feeling uninspired? Take a walk.
Feeling lonely? Work at a coffee shop.
Feeling sad? Call a friend.
Feeling uncertain? Write it out.
Musk spent $44 Billion on Twitter. The World's population is 8 billion. He could have given each person $5 billion and still have money leftover. I feel like a cheque for $5 billion would be life changing for most people. Yet he wasted it all on Twitter
— Professor Akali (@TheBestAkaliEvr) July 12, 2022
Thousands of years ago we would say ‘oh the bronzy’
— Scott Manley (@DJSnM) July 12, 2022
Lawyers get paid by the hour, not to win or lose.
— John HB Manderson 🇧🇲 (@JMandersonBM) July 12, 2022
— Wall Street Memes (@wallstmemes) July 12, 2022
— DogeDesigner (@cb_doge) July 12, 2022
Maybe unpopular opinion: Founders should assume that investors are going to contribute exactly zero to the success of your start-up (beyond capital)
— D’Arcy Coolican (@DCoolican) July 12, 2022
(1/x)
5 years ago, tonight was unquestionably an all-nighter for the whole #Binance team. Live trading starts noon tmr, and still so much todo…
— CZ 🔶 Binance (@cz_binance) July 13, 2022
And still so much to do today! 😂
Absolutely.
— Elon Musk (@elonmusk) July 13, 2022
And lithium batteries are the new oil.
If Tesla were to do nuclear, would there be room for innovation?
— Paramendra Kumar Bhagat (@paramendra) July 13, 2022
One simple photograph, a million emotions 😮
— TheyDiffer (@TheyDiffer) June 13, 2022
The more weapons we get to Ukrainians, the more “gestures of good will” we will see from Russia
— Paul Massaro (@apmassaro3) July 13, 2022
— Gurbaksh Singh Chahal (@gchahal) July 12, 2022
check out this article + analysis i wrote on the founders that have applied @AforeVC alpha program so far
— jack mcclelland (@jackmmcclelland) July 13, 2022
alpha funds pre-seed founders with $1m at a $10m cap! https://t.co/mbUZ11HcQU
"....big, meaningful problem ......." Putin fits the bill. My startup topples Putin (and goes on to do other things).
— Paramendra Kumar Bhagat (@paramendra) July 13, 2022
The US is the latest country to pass what's become a critical EV tipping point: 5% of new cars sold are powered only by electricity 🧵https://t.co/PTpIgasAAa
— Bloomberg Green (@climate) July 12, 2022
The US has finally crossed the EV tipping point—the period when technological preferences rapidly flip from early adopters to mainstream demand. If it follows the 18 countries that came before it, a quarter of new cars could be fully electric in 2025 1/ https://t.co/UaZoFHHXNc pic.twitter.com/Ayma37enfd
— Tom Randall (@tsrandall) July 11, 2022
TikTok will surpass Google as the world’s most popular search engine.
— Brett Dashevsky 🤝 (@brettdash_) July 12, 2022
Google gave rise to institutions.
TikTok gave rise to individuals.
People want to hear from people — and there’s no place better for that than on TikTok.
I'm curious, how often are you seeing acquisitions of just the tech? In other words, a fresh site/app/tool that doesn't have much of a user base but has potential if plugged into the right system?
— Brandon Hassler (@brandonhassler) July 13, 2022
1 bitcoin = 1 bitcoin
— Tyler Winklevoss (@tyler) July 13, 2022
This is based on a small dataset but we’ve seen a clear uptick in activity from growth stage VCs over last couple weeks as our portfolio has received a bunch of termsheets
— Hadley (@Hadley) July 13, 2022
Seems after a month or two of waiting to see what happens with pricing, they’re settling into a new norm
Before the pandemic hit, it was estimated to take another 100 years before women earned the same incomes as men worldwide. It's now estimated that it will take 132 more years. Covid has heavily impacted women because of women shouldering most of the unpaid care burden in society.
— Scott Santens (@scottsantens) July 13, 2022
speculation is a necessary evil
— d.mirror.xyz 🪞 (@Iiterature) July 13, 2022
can a smart, independently thinking person tell me if supplements actually do anything
— sisyphus bar and grill (@itunpredictable) July 12, 2022
I feel like a lot of people hope that a pill / powder / drops will be meaningfully different. But I think there are many things with more impact — clean diet, exercise, improved diurnal rhythms, etc. Those are harder than just taking the pill.
— Zach Pousman (@thinky) July 12, 2022
Depends. If you have a healthy diet you shouldn't need supplements. But in reality a balanced diet is hard to achieve, especially for vegetarians and vegans. Vitamin D needed for cold climates, Omega 3 really hard to get enough of (without eating a cup of nuts/seeds per day)
— Ben Fletcher (@BenFletch) July 13, 2022
If you eat a relatively healthy diet and don’t have a medical deficiency, vitamins & supplements do nothing for you
— Scott Miller 🏃🏻♀️💨 (@sbmiller5) July 13, 2022
To be an entrepreneur, you must get comfortable with a certain baseline amount of chaos.
— Arvid Kahl (@arvidkahl) July 12, 2022
If you're stuck on an issue, write about it.
— Jason Strimpel 🚢 (@jasonstrimpel) July 13, 2022
90% of the time you'll solve it yourself.
Writing provides such clarity of thought, that your mind will find the solution.
he’s a 10 but doesn’t know his excel shortcuts
— Katherine Hu in the bay🤳🏻 (@katherinehu24) July 13, 2022
A NEW poll found that 56% of Americans believe Trump’s attempt to overturn the results of the 2020 presidential election was a crime.
— Republicans against Trumpism (@RpsAgainstTrump) July 13, 2022
Only 35% said it was not a crime.
Reply with 🖐️ if you’re part of the 56%.
And Twitter is a great place to get exposed. But you do have to curate your feed a little. Like choosing to follow certain topics.
— Paramendra Kumar Bhagat (@paramendra) July 13, 2022
90% of the reason DeFi tokens have weak value accrual is because they are afraid of the SEC.
— RYAN SΞAN ADAMS - rsa.eth 🦇🔊 (@RyanSAdams) July 13, 2022
Change my mind.
Today I turn 32, but due to inflation I’m only 29 🥳
— Orlando (OG) 🇲🇽 (@OrlandoGomezzz) July 13, 2022
Well, CZ, the global economy eats up all the extra dollars. That is why it would have been smart for the US to take the vaccine to everybody to hum the global economy early and fast.
— Paramendra Kumar Bhagat (@paramendra) July 13, 2022
it's not scientific but i just invited 300 VCs to a party and i got about 50 out of office responses and counting.
— ☔️🔥☔️ (@kirbywinfield) July 13, 2022
Great marketing can NOT save your startup's poor product.
— Karthik Sridharan (@KarthikS2206) July 13, 2022
BUT, it can expose the problems sooner so you can improve the product quickly.
Talk to customers.
— Francisco Izaguirre (@CiscoIzaguirre) July 13, 2022
Write code.
Eat tacos.
Repeat.
In our studies, something like almost 40% of young people, when they’re looking for a place for lunch, they don’t go to Google Maps or Search,” he continued. “They go to TikTok or Instagram.”- SVP of Google
— Josh (@JoshuaOgundu) July 13, 2022
Things that don’t exist:
— Nikita Bier (@nikitabier) July 13, 2022
• “Zero to one” product manager
• Viral content marketer
• Full stack engineer
• Designer who can prototype
If you find one, don’t fuck it up because they can start their own company. They don’t actually need you.
As someone who has never seen himself as a founder, I have so much respect for people who set out to start something from scratch. Especially those people without financial safety nets. It's an insane level of courage. All in or have nothing to show for it.
— Sar Haribhakti (@sarthakgh) July 12, 2022
I'm a self taught developer and I landed my first tech job, remotely!!!
— Trecia Kat 👩🏽💻 (@TreciaKS) July 13, 2022
No degree, no diploma, just hard work!
I'm so happy 🥲
Get other good sources of data. Friends. Other CEOs. Mentors. etc. Think it all through, then make your own decision.
— David Mandell (@dgmandell) July 12, 2022
And for the record, I'm also a VC. And whenever I give the founders in my portfolio advice, I ALWAYS let them know that this is only my advice. I'm one data point - a very experienced data point. But it's their job to make their own decisions.
— David Mandell (@dgmandell) July 12, 2022
"One data point" is necessary humility.
— Paramendra Kumar Bhagat (@paramendra) July 13, 2022
Interesting data from @AngelList on the current vc market. https://t.co/syBsNi3A0B
— Zach Coelius (@zachcoelius) July 13, 2022
⚡️Zelensky: Russia does not have courage to admit defeat.
— The Kyiv Independent (@KyivIndependent) July 12, 2022
“They no longer have strategic power, character, or understanding of what they are doing here, on our land. There is not an iota of courage to admit defeat and withdraw troops from the Ukrainian territory,” Zelensky said.
Elon Musk's Business Card from 1995 @elonmusk pic.twitter.com/Uix0TMTgiS
— DogeDesigner (@cb_doge) July 13, 2022
A founder asked me about expectations for pre-seed vs seed vs Series A, and how to know if you're ready for a seed round.
— Leo Polovets (@lpolovets) July 13, 2022
I emailed them some thoughts, here's the non-company-specific section since it might be useful to others: pic.twitter.com/uMhBZZUFAE
"The private sector is directing trillions of dollars toward global solutions," said @BofA_News' CEO Brian Moynihan. Click to read more. #ad https://t.co/frPi6Vvv2N
— Business Insider (@BusinessInsider) May 19, 2022
When I send you a “🦭📝” text, it mean let’s seal the deal
— Nait Jones (@NaithanJones) July 13, 2022
CEO @christianferriX believes there are two paths to the mass adoption of NFTs. Listen as he discusses the first path to mass adoption via marketing incentives and engagement.@NFT_NYC pic.twitter.com/MNPFVsQdWv
— NFT PRO (@NFTPRO_) July 13, 2022
The whole team was 25 people back then. And #bnb was $0.1
— CZ 🔶 Binance (@cz_binance) July 13, 2022
🎵 Nashville Blues? 🎵
— Nik Shah 🏡 (@NikhaarShah) July 13, 2022
Why the Music City's housing market could be in trouble...
1. Housing supply is shooting up. pic.twitter.com/DubUCisvUy
I keep telling myself, “Call your sister!”
— Jason Weingarten (@jasonweingarten) July 13, 2022
Last night I attended a @GoTechChicago dinner with tech leaders including @PennyPritzker and @JBPritzker.
The love and admiration between those siblings was inspiring.
your DTC angel investments are going to $0 because the founders spend more time on consulting/courses than building their brand
— dennis hegstad (@dennishegstad) July 12, 2022
not because they didn’t find product market fit
Cool
— Elon Musk (@elonmusk) July 13, 2022
We @variantfund are thrilled to support @pronounceddrop, which will maximize the potential of web3 fashion via building:
— Li Jin (@ljin18) July 13, 2022
- A place to buy ownable digital fashion
- A space to showcase it through virtual wardrobes
- A set of protocols to monetize digital fashion
Inflation broken down by month/"reason":
— Cameron Winklevoss (@cameron) July 13, 2022
2021
Oct = 6.2% "transitory"
Nov = 6.8% "greedy corporations"
Dec = 7.0% "supply-chain bottlenecks"
2022
Jan = 7.5% "supply-chain bottlenecks"
Feb = 7.9% "oil prices"
Mar = 8.5% "Putin price hike"
....
Jun = 9.1% [INSERT EXCUSE]
Applaud PM @narendramodi’s decision of provision of free Covid precaution doses to all above 18 years of age for 75 days starting July 15.
— Dr. S. Jaishankar (@DrSJaishankar) July 13, 2022
A safer and healthier India that is ready for the world. #AmritMahotsav
My blood boils indeed to hear European politicians eager to repeat the mistakes of 2014, and every appeasement up to Putin's fresh invasion on Feb 24. Concessions make dictators bolder. If you really want peace, do everything possible to help Ukraine win now. https://t.co/p736uJ5Mgt
— Garry Kasparov (@Kasparov63) July 13, 2022
Having a strong, diverse and engaged network will make it 10x easier for you to raise capital. https://t.co/Oj7v2M8eUJ
— Alex Macdonald (@alexfmac) July 13, 2022
most companies should shut down and try again instead of pivoting.
— Will Manidis (@WillManidis) July 13, 2022
have watched so many founders struggle to swing a second act with a dirty cap table, low ownership, and no ability to raise after a pivot.
It’s totally ok to return $ and try again later
Investors handling 9.1% inflation…pic.twitter.com/AIkszyKMfg
— Douglas A. Boneparth (@dougboneparth) July 13, 2022
Snapshots from over 1,300 Afore Alpha applications
2015: हमने Delhi के 1 भ्रष्ट मंत्री को बर्ख़ास्त कर CBI को सौंप दिया था
— AAP (@AamAadmiParty) May 29, 2022
2022: हमने Punjab में भी अपने 1 भ्रष्ट मंत्री को बर्ख़ास्त कर जेल भेजा
इसलिए कहते हैं कि AAP एक "कट्टर ईमानदार" पार्टी है।
-श्री @ArvindKejriwal #अब_बदलेगा_हरियाणा pic.twitter.com/CS48xTTfpw
Russia is a terrorist state
— Paul Massaro (@apmassaro3) July 12, 2022
@elizlaraki Are you an angel investor? Can I email you a pitch?
— Paramendra Kumar Bhagat (@paramendra) July 12, 2022
Coinbase grew a ton in 2021 and we're still adjusting to that growth. One of the crazy parts about our industry is that in any given year we might be growing 300-500% or -50%. It makes it incredibly challenging to plan and culturally to absorb so many people during up periods.
— Brian Armstrong - barmstrong.eth (@brian_armstrong) July 12, 2022
Hire me as a consultant to help with that "culture."
— Paramendra Kumar Bhagat (@paramendra) July 12, 2022
I suspect things will feel markedly different internally by the end of the year, although from the outside it may look the same.
— Brian Armstrong - barmstrong.eth (@brian_armstrong) July 12, 2022
Excited to keep building and shipping awesome product during down markets - this is where we get our best work done.
Think you misspelled -84% bro pic.twitter.com/b9eoDo4uHn
— depression BTC (@depression2019) July 12, 2022
In tough times a best practice I learned as a CEO that built trust + confidence with board / investors: Get bad news out early. If massively missing qtr or anything critical, don't wait for BoD meeting -- send brief email, describe issue and plan to fix. Easy but rarely done.
— Bill Trenchard (@btrenchard) July 12, 2022
(4) Helping your wife change your son’s diaper.
— Elizabeth Bloom (@ElizabethSBloom) July 12, 2022
Not true
— Elon Musk (@elonmusk) July 12, 2022
Elon. Do NOT launch a party.
— Paramendra Kumar Bhagat (@paramendra) July 12, 2022
I disagree with the behavior. But you can't take him to court for it.
— Paramendra Kumar Bhagat (@paramendra) July 12, 2022
— Paramendra Kumar Bhagat (@paramendra) July 12, 2022
Twitter lawsuit summarized: Elon is full of shit about every claim he’s making to try and get out of this deal. The financing though? “The deal is backed by airtight debt and equity commitments.”
— Deva Hazarika (@devahaz) July 12, 2022
Happy Birthday, Champ!
— Paramendra Kumar Bhagat (@paramendra) July 13, 2022
so the door to our office is gone. still love sf though pic.twitter.com/HIpCxf2r7M
— cat wu 🫧 (@hicatwu) July 12, 2022
Never if you keep innovating.
— Paramendra Kumar Bhagat (@paramendra) July 13, 2022
Choose to forgive.
— Paramendra Kumar Bhagat (@paramendra) July 13, 2022
Docking.
— Paramendra Kumar Bhagat (@paramendra) July 13, 2022
Product-market fit. https://t.co/h2YJS5MYFl
— Paramendra Kumar Bhagat (@paramendra) July 13, 2022
Often asked how I raised my first venture fund and transitioned from operating to investing full time. Sharing that story here: https://t.co/6ofVzJ7M69
— Nichole Wischoff (@NWischoff) July 12, 2022
5/8/23 Update: Goshen (NY) puts Third World corruption to shame, thanks to greedy, corrupt, unethical lawyers like Andra Dumais. ..... I toppled a Third World dictator and German Radio called me Robin Hood On The Internet. I am not going to get intimidated by some small-town racist. Andrea Dumais is a small-town racist. ....... You are treating me worse than the people 2,000 years ago.
No comments:
Post a Comment