जनमत पार्टी केन्द्रीय कार्यकारिणी समितिका निर्णयहरू
— Dr. CK Raut (@drckraut) June 8, 2022
२०७९ ज्येष्ठ २५ गते pic.twitter.com/btrMzKsEpg
— Dr. CK Raut (@drckraut) June 8, 2022
"आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवारले मनोनयन पत्र प्राप्त गर्नु अगावै पार्टीको प्रचारप्रसार समितिमा निर्वाचन आयोगले तोकेको खर्च हदबमोजिमको रकम जम्मा गर्नु पर्ने भएको छ। " https://t.co/nMgYFGxdzu
— Dr. CK Raut (@drckraut) June 8, 2022
जनमत पार्टीको सांसद् उम्मेदबारले प्रचार-प्रसार खर्च पहिला नै जम्मा गराउनु पर्ने स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि समिक्षा बैठकबाट जनमत पार्टीका अधिकांश उम्मेदवारहरुले आर्थिक अभावको कारणले मनोनयन दर्ता गराएपछि घरमै बसिदिएको र समान्य प्रचारप्रसार समेत नगरेको देखिएको हुनाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आर्थिक मापदण्ड कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। ....... त्यसैगरी समानुपातिकको सुचिमा अन्य मापदण्डहरु पूरा गरे पश्चात् आर्थिक मापदण्डको रुपमा प्रत्यक्ष उम्मेदवारहरुले जम्म गरेको रकमको दोब्बर रकम फिर्ता नहुने गरि पार्टीको खातामा बुझाउनु पर्नेछ ।सो रकम राष्ट्रिय स्तरमै पार्टीको प्रचारप्रसार गर्न कार्यक्रम तथा सभा आयोजना गर्न र निर्वाचन खर्चमा समेत प्रयोग गरिने पार्टीले निर्णय गरिएको छ।
डा. सीके राउतले भेटघाट गर्न कहाँ कहाँ जाँदै : हेर्नुस् भ्रमण तालिका
So many founders are looking for ways to immediately scale…
— NickFriend.eth (@theNickFriend) June 7, 2022
and completely miss the simplicity of just selling 1 customer today.
Give one person the attention they deserve and get them across the finish line.
Do this, and you’ll have 30 more customers in a month.
Do you know what this is pic.twitter.com/XEiokfKzh0
— Erin Nolan (@erin_nolan_) June 7, 2022
I do love NYC, but I would love to find a scene or group here that didn’t so heavily revolve around drinking or eating
— Tom Shea (@Tshea0314) June 8, 2022
Met a female billionaire I deeply admire(d). She spent the entire conversation scrolling on her iPad. Sigh.
— Nichole Wischoff (@NWischoff) June 8, 2022
Can I write for you? Samples: https://t.co/B9HOhIuWP6
— Paramendra Kumar Bhagat (@paramendra) June 8, 2022
Q2 2020: web3 is the future!
— Chris Bakke (@ChrisJBakke) June 6, 2022
Q1 2021: half of web3 is a scam, but 50% is the future.
Q3 2021: 95% of web3 is a scam, but 5% is the future.
Q1 2022: lol okay 99% of web3 is a scam, but that 1%? The future.
Q2 2022: okay guys it’s literally all a scam, except for my project.
Would you cook the forbidden meatball? https://t.co/KMJwfm2UNL
— Taylor Lorenz (@TaylorLorenz) June 6, 2022
No comments:
Post a Comment