सफ्टवेयर अपडेट गर्दा शर्तहरू पढेको छु भनेर चिनो लगाइन्छ तर पढिएको हुन्न।
— Madhu Raman Acharya (@MadhuRamanACH) February 3, 2022
पढ्ने हो भने अपडेटबाट फोन वा डेटा खराब भए आफैं जिम्मेवार हुन्छु, तेस्रो पक्षलाई हानी पुग्नगए क्षतिपूर्ति दिन्छुजस्ता शर्त हुन्छन्!
माने आफू तल परिने। नमाने सित्तैमा पाएको सुविधा छुट्ने!
त्यस्तै हो एमसीसी!
— Dr. CK Raut (@drckraut) February 3, 2022
भैंसी र कृषिमन्त्रीमा केही फरक त हुनु पर्छ !https://t.co/a8Peeb0pY2 pic.twitter.com/Hk6aaALg0S
— Dr. CK Raut (@drckraut) February 3, 2022
— Dr. CK Raut (@drckraut) February 3, 2022
आज माघ २० देखि लोकमार्ग दिवाकालीन् बन्द - किसान आन्दोलन जिन्दाबाद !
— Dr. CK Raut (@drckraut) February 3, 2022
किसानको माग पूरा गर!!📢📢📢 pic.twitter.com/vN3VndYtF4
किसान आन्दोलनबारे केही टिप्पणीहरूको जवाबhttps://t.co/XjzFoRsM74
— Dr. CK Raut (@drckraut) February 2, 2022
माघ १९ गते झापादेखि बर्दियासम्म किसान आन्दोलनको मशाल जुलुस। माघ २० गतेदेखि हाएवे बन्द गरिने। सबै जिल्लाको अपडेट हेर्न https://t.co/xNqaGWBSMX
— Dr. CK Raut (@drckraut) February 2, 2022
किसान आन्दोलन - जिन्दाबाद ! pic.twitter.com/wRhBse1rOa
No comments:
Post a Comment