— Dr. CK Raut (@drckraut) January 20, 2022
गौर नरसंहार शब्द मात्रै होइन, यो भनेको जीउँदै मान्छेलाई पेट्रोल छरेर आगो लगाउनु, महिलालाई बलात्कार गरेर मार्नु, ५ किलोमीटर सम्म लखेटीलखेटी हत्या गर्नु हो।
— Dr. CK Raut (@drckraut) January 20, 2022
सेनाप्रहरी हुने मन्त्रीले गौर नरसंहार गराउँछु र घेरेर हत्या गराउँछु खुल्लेआम घोषणा गर्नु #राज्यले #आतंक #प्रश्रय गरेको हो। pic.twitter.com/daqL6L7T8O
उकालो लागेको लाग्यै!
— Madhu Raman Acharya (@MadhuRamanACH) January 20, 2022
कोरोना र तेलको भाउको!
ग्राफ!!
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको अभिव्यक्ति बारे जनमत पार्टीको धारणा pic.twitter.com/p6kdgNWSXa
— Dr. CK Raut (@drckraut) January 20, 2022
किताब फ्याट्ट पल्टाउँदा यस्तो आयो । अब के होला ?😂@NayanRajPandey pic.twitter.com/NDupNi3A90
— Bhupendra Khadka (@KhadkaBhupendra) January 19, 2022
केही समयअघि तत्कालीन् परराष्ट्र मन्त्रीसमेतको उपस्थिमा एउटा प्रस्तुति गरेको थिएँ।
— Madhu Raman Acharya (@MadhuRamanACH) January 19, 2022
गंभीर विषयवस्तु परेकोले परराष्ट्र मन्त्रीले के भन्लान् भन्ने सबैको अपेक्षा थियो।
“यो त ‘माथि’ पो सुनाउनु पर्ने प्रस्तुति रहेछ” मन्त्रीले अन्त्यमा भने।
हाम्रो ‘माथि’ कहाँगएर टुङ्गिन्छ भन्न सकिन्न!
किसानले मलखाद माग्दा मन्त्रीजी द्वारा अर्को #गौर_नरसंहार घटाउने र डा. सी. के. राउतको #हत्या गर्ने धम्की।
— Dr. CK Raut (@drckraut) January 19, 2022
किसान आन्दोलन - जिन्दाबाद ! @NepalPoliceHQ @NepalNHRC @MoHAGunaso pic.twitter.com/f5cDjFjLE3
मधेश प्रदेशको गौरमा यसरी लखेटिए मन्त्री रेणु यादव, उहाँलाई किसानहरुले लखेटेका हुन । किसानको समस्या सावधान भएन भने पछिको दिन , यो भन्दा कानुन कार्बाई जनता गर्ने गर्छौ , बताएका छन । @drckraut pic.twitter.com/hebV4JFXc8
— janamat online (@janamatonlin) January 19, 2022
२०७८ माघ ५ - संघीय मन्त्री रौतहटको गौरमा आउने भनिए पछि प्रतिकारमा उत्रेका आन्दोलनकारी।
— Dr. CK Raut (@drckraut) January 19, 2022
किसानमाथि गोली चलाउने काँग्रेस कम्युनिष्ट जसपा सरकार - मुर्दाबाद !
जसपा कृषिमन्त्री - मुर्दाबाद !
किसान आन्दोलन - जिन्दाबाद ! pic.twitter.com/XdGMHYmptA
उनीहरुको त्याग र समाजको उन्नतिको लागि योगदान सदैव स्मरणीय रहनेछ र अब उनीहरुको सपना साकार पार्नु हामी सबैको कर्तव्य हो ।
— Pramod Yadav (@PramodY40524500) January 19, 2022
वीर सहिदहरु अमर रहिरहन्छन्! #MadheshMartyrsDay @drckraut @paramendra @RONBupdates
अब त कोरोना लाग्ने हैन नलाग्ने को को बाँकी हुनुहुन्छ भन्नुपर्ला जस्तो भो!
— Madhu Raman Acharya (@MadhuRamanACH) January 17, 2022
गाँठे!!
A Nation should not be judged by how it treats its highest citizens , but its lowest ones .
— Prabhakar Bagchand (@PBagchand) January 21, 2022
- Nelson Mandela
( Redefining human rights the Mandela way ) pic.twitter.com/YCzCbsZkuh
गौरकांड झैं नरसंहार गरिदिने र घेराऊ हालेर हत्या गरिदिने संघीय मन्त्रीको घोषणाको ४८ घंटा बितिसक्दा पनि मंत्री परिषद्बाट कुनै स्पष्टीकरण नआए पछि यसलाई नेपाल सरकारकै #आधिकारिक #घोषणा मान्नै पर्ने भयो। प्रहरीबाट सुरक्षाको आश भएन। अब आफ्नो आत्मरक्षा गर्दा कसैले आपत्ति नमान्नुहोला।
— Dr. CK Raut (@drckraut) January 21, 2022
Your best decision in 10 years. #mustdo
— Paramendra Kumar Bhagat (@paramendra) January 21, 2022
No comments:
Post a Comment