दुई तिहाइ सैनिक, प्रहरी, र कर्मचारी को घर वापसी नै संघीयता हो
कोशी गाउँपालिकामा भएको भ्रष्टाचारको विरोध गर्दा गाउँपालिका अध्यक्षद्वारा कुटपीट र प्रहरी बोलाएर पक्राऊ ।
— Dr. CK Raut (@drckraut) January 31, 2022
कोशी गाउँपालिकाको भ्रष्टाचारसम्बन्धी विवाद के हो ?https://t.co/5jBeHq2ai2@NepalPoliceHQ @NepalNHRC pic.twitter.com/OYKYKWotFN
नभन्दै आज ज्ञापन-पत्र बुझाउन जाँदा जनमत पार्टीका नेतामाथि जिप्रका सुनसरीको गेटमै, प्रहरीकै उपस्थितिमै हरिनगर गापा अध्यक्ष गफार अन्सारी र कोशी गापा अध्यक्ष ऐयुब अन्सारीका मान्छेले कुटपीट गरेछन् र गाडी पनि तोडफोड गरेछन्। अत्याचार रोक्न सक्नुहुन्छ कि हामी रोकौं? @nepalpolicehq pic.twitter.com/G4Dhk5ygQ0
— Dr. CK Raut (@drckraut) January 31, 2022
No comments:
Post a Comment