— Dr. CK Raut (@drckraut) October 22, 2021
गज्जब ! भ्रष्टाचारी, बलात्कारी, हत्यारा खुल्लेआम घुम्ने अनि भ्रष्टाचारको विरोध गर्नेलाई पक्राऊ गरेर मुद्दा लगाउने ! तर जनता यसपालि भ्रष्टाचारको विरुद्धमा जागेको, पक्राऊ परेकालाई १७ जना रिहा नगरे जनआन्दोलनले स्वरूप खोज्नै नै छ @NepalPoliceHQ @SherBDeuba कार्तिक ५ गते, जनकपुर pic.twitter.com/AvKcNTan0z
— Dr. CK Raut (@drckraut) October 22, 2021
प्र.मं. @SherBDeuba र गृहमन्त्रीसँग ज्ञापनपत्र बुझाउन पटक पटक समय मागेको झंडै ३ महिना नै भयो, तर पूँजीपति भ्रष्टाचारीलाई 24/7 भेट्न समय हुने तर जनताको समस्या बुझ्न पार्टी अध्यक्षलाई समय नदिए विकल्प के? @sudheerktm @akhanal @ameetdhakal @basantabasnet @narayanwagle @akhilesh
— Dr. CK Raut (@drckraut) October 22, 2021
जनमत पार्टीको केन्द्रिय नेताको घरमा अरू पार्टीका नेता कार्यकर्ताले आगो लगाए, आक्रमण गरे, ज्ञापन पत्र दिएको कति भयो, सिरहा CDO/SP ज्यू ? अपराधी प्रहरी चौकी निर्धक्क जान्छन्, पक्राऊ गर्नु भो? उनीहरू जनताको घरमा आगो लगाउँछन्, अनि जनता टुलुटुलु हेरर बस्दिनु पर्ने हो ? @nepalpolicehq pic.twitter.com/cOuU6oio7q
— Dr. CK Raut (@drckraut) October 22, 2021
जनमत पार्टी 'स्वतन्त्र मधेश गठबन्धन' होइन। जनमत पार्टी अरू पार्टी जस्तै निर्वाचन आयोगका दर्ता भएको राजनैतिक पार्टी हो। यदि यसको कुनै गतिविधि अनुचित लाग्छ भने निर्वाचन आयोगमा दर्ता रहेका अन्य पार्टीहरूले त्यो गर्छ वा गरेको छ कि छैन, त्यो सोधेर मात्रै कुरा गर्नोस्।
— Dr. CK Raut (@drckraut) October 22, 2021
62 protestors arrested in #Janakpur today from peaceful protest against rampant #corruption and negligence. If not released unconditionally, the movement shall continue @amnestysasia @NepalPoliceHQ @SherBDeuba @hrw @NepalNHRC @anticorruption pic.twitter.com/WJEwgNxLEW
— Dr. CK Raut (@drckraut) October 21, 2021
पक्राऊ परेका सबै कार्यकर्ता रिहा नभए भोलिदेखि धनुषाको प्रहरी कार्यालय घेराऊ हुने @NepalPoliceHQ @MoHAGunaso
— Dr. CK Raut (@drckraut) October 21, 2021
गाउँ-गाउँबाट उठौं। यो आन्दोलन महिनौंसम्म आरपार गरी जारी रहनेछ - सबै जिल्ला तैयार रहौं। भ्रष्टाचारी, बलात्कारी र हत्यारालाई पक्राऊ नगर्ने, अनि निर्दोष निमुखालाई पक्रने? pic.twitter.com/3Cxj4LiTLV
अख्तियारलाई ज्ञापन पत्र दिएको कति भो ? तर अख्तियारले भ्रष्टाचारी संरक्षण गर्ने! उपमहानगरपालिका र खानेपानी विभागलाई ज्ञापन पत्र दिएको कति भो ? तर सुन्दै सुन्ने! प्रहरीलाई ऊजुरी दिएको कति भो ? तर उल्टा गरीब निमुखालाई समात्ने! अनि भ्रष्टबाट आजित जनताले के गर्छन् - जनकारबाही। pic.twitter.com/wFKbkbl5gW
— Dr. CK Raut (@drckraut) October 21, 2021
किसान बन्धुहरू, हाकिमलाई खेत लगेर देखाउन तैयार होऔं, अनि उनीहरू आफैं क्षतिपूर्ती फारम भरेर लान्छन् अन्यथा के सुन्नु ?
— Dr. CK Raut (@drckraut) October 21, 2021
किसान #जनमत संघको आन्दोलन #बर्दियामा आज कार्तिक ४ गते पनि जारी। किसानको समस्या ACमा बस्ने यी भ्रष्टाचारी हाकिमहरूलाई थाहा हुँदैन।
अब की बार - जनमत की सरकार ! pic.twitter.com/NOPos5LcFo
जनकपुरमा भ्रष्ट मेयर र प्रदेश सरकार विरुद्धको प्रदर्शनमा जनताले भ्रष्टाचारीलाई कालोमोसो दली नगर परिक्रमा। @ciaa_nepal @sudheerktm @SanjeevSatgainy @akhanal @kirannepal @ameetdhakal @basantabasnet @narayanwagle @sushilshrma @akhilesh @gunaraj @Umesh_Chauhan pic.twitter.com/alwytZ4368
— Dr. CK Raut (@drckraut) October 21, 2021
— Dr. CK Raut (@drckraut) October 21, 2021
जनकपुरमा भ्रष्ट मेयर र प्रदेश सरकार विरुद्धको प्रदर्शनमा जनताले भ्रष्टाचारीलाई कालोमोसो दली नगरपरिक्रमा video: https://t.co/Ir5Mpun80T @sudheerktm @SanjeevSatgainy @akhanal @kirannepal @ameetdhakal @basantabasnet @narayanwagle @sushilshrma @akhilesh @gunaraj @Umesh_Chauhan
— Dr. CK Raut (@drckraut) October 21, 2021
#live जनकपुरमा आज कार्तिक ४ गते भ्रष्ट मेयर र प्रदेश सरकार विरुद्ध जनमत पार्टीको जुलुस प्रदर्शन https://t.co/RYgaGF4Gsn
— Dr. CK Raut (@drckraut) October 21, 2021
आज सिरहाको #गोलबजार र पर्साको #वीरगंजमा निकालिएको भ्रष्टाचार विरूद्धको र्याली।
— Dr. CK Raut (@drckraut) October 17, 2021
अख्तियार ! होशियार !
भ्रष्टाचारी छाड्न पाइदैन, साइकल चोर चाहिँदैन
भ्रष्टाचारीमाथि मुद्दा दर्ता गर, दर्ता गर
मधेशी जनता के भन्छ, भ्रष्टाचारीलाई जेल दे भन्छ@ciaa_nepal pic.twitter.com/N8cywz5pVW
Biden sparks confusion with commitment to Taiwan’s defence if Beijing attacks US president affirms that Washington would defend the island if it was attacked by mainland forces, contradicting long-standing position ...... The last time he made similar remarks the White House stressed the administration’s Taiwan policy had ‘not changed’
No comments:
Post a Comment