दल फुटाऊ अध्यादेशको ठूलो चंगुल रहेछ सरकारलाई! हिजो एउटा समाचारले बेलिबिस्तार लाएको थ्यो! संसद फेरी हतार हतार स्थगित गरेर खारेर गर्नुपर्ने, खारेज गर्दा पनि कुनै दललाई सजिलो नहुने! एकछिनको मात्र कुरो बिलकुल हैन राजनीति! एकछिनको राजनीति गर्नेहरूले गर्दा पछिसम्म अनेक भोग्नुपर्ने! 🤨
— Tirtha Prasai (@TirthaPrasai) September 26, 2021
आज पार्टीको केन्द्रीय कार्यालयमा विवेकशील साझा पार्टीका युवा नेताहरुसँग पार्टीको गतिरोध र निकासबारे छलफल गर्दै।
— Milan Pandey (@MilanPandey) September 25, 2021
युवा साथीहरूको प्रतिबद्धता र उर्जा देखेर आशा र सम्भावना थप जागेको छ।
"युवा अघि सर्छ, देश अघि बढ्छ" pic.twitter.com/05KKUqzEqo
नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नाको कारण के हो ?...... pic.twitter.com/aIJx64mPef
— Dr Shekhar Koirala (@Shekharnc) September 24, 2021
एमाले बैठकमा मधेसको विवाद छताछुल्ल, महासेठले बोल्न नदिएको गुनासोhttps://t.co/wafJebPOTT
— Paramendra Kumar Bhagat (@paramendra) September 26, 2021
सिरि शेरबादुर देउवा.... pic.twitter.com/hXNGuuIV0G
— rabin sayami (@rabinsayami1) September 25, 2021
काबुल एयरपोर्टमा पो मस्ती रहेछ। दशैं कता आईपुग्यो भनेर यसो विचार गरेको, काबुल आईपुगेछ। अलिदिनमा मात्र यता आईपुग्छ क्यार उताका मान्छेलाई खुसी पारिसकेपछि। 😅😅pic.twitter.com/pdnJnrlXr2
— Tirtha Prasai (@TirthaPrasai) September 25, 2021
साधारण सभा 😃 pic.twitter.com/g7lKKf4dw8
— Rameshore Khanal (@rameshore) September 25, 2021
बस् मान्छेहरुमा प्रेम छैन नत्र सबैतिर प्रेम छ ! ❤️ pic.twitter.com/jKk9JfeF2d
— Govinda Baniya (@DearGovin) September 25, 2021
अब मधेशी जनताको अधिकारका लागि पुनः आन्दोलन गर्नुपर्ने देखिएको छ। जसको नेतृत्व अबको युवा पुस्ताले गर्नुपर्ने छ। पुराणा पुस्ताले पटक पटक बिश्वासघात गरिसकेको छ। जसकारण उनीहरू माथी बिश्वास गर्नु मुर्खता बाहेक अरु कही हुन्न।https://t.co/7LJGf0LOyw
— HulakiNews (@HulakiNews) September 19, 2021
नेपाली नागरिक डोलराज गैरे, २००३ मा भोपलामा एउटा पुरानो साइकल किनेर सूप र स्यांडविच बेच्ने कामको शुरूआत गरे अहिले पूरै भोपालमा "सागर गैरे" नामले १७ वटा रेस्टुरेंटको आउटलेट भई सकेको छ। निकट भविष्यमै कम्तिमा पनि ८ वटा नयां आउटलेट खोल्ने तयारीमा छन। उनको सूप र स्यांडविच निकै फेमस छ। pic.twitter.com/QcWbR6pbMf
— Pankaj Das (@pankajj_das) September 19, 2021
युवराज्ञी हिमानी जनकपुरधाममा https://t.co/0mvhRVK8fT
— Himani Shah (@Himanishah789) September 20, 2021
एमाले फुट्दा माओवादी खुशी , कांग्रेस पनी खुशी , स्वयम् एमाले अध्यक्ष ओलीलाई पार्टी भनेकै म भन्ने नै थियो । माधब नेपाललाई उमेर हद ७० कै कारण पनि फुट्नै पर्ने थियो । सबैले चाहेपछी यो फुट्यो , तर एमाले पार्टी गलत थिएन , नेतृत्वमा रहेका ब्यक्तिहरु गलत थिए र छन् ।
— Ushakiran Timsena (@bhailiusha) September 21, 2021
दिमाग गोबरले भरेको पिके र केपी को क्या राम्रो जोडी 😆😂🤣🤣 pic.twitter.com/iEIuOnGYD2
— Binod Acharya (@hello_acharya) September 24, 2021
एमाले भन्नेहरुले नेकपा (एकीकृत समाजवादी) को धेरै चिन्ता नलिएकै राम्रो । यति चैँ ठोकुवासाथ भन्दिन्छु, आगामी निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) एमालेभन्दा ठूलो पार्टी बन्छ।
— Nirmal Bhandari (@Bhandarinirmal5) September 24, 2021
बलराम भाइ कृष्णभन्दा कम थिएनन्। तर, उनी त्यत्रो महाभारतको कथामा कहीँ छैनन्।
— Milan Pandey (@MilanPandey) September 24, 2021
धर्म युद्ध र राजनैतिक वैचारिक युद्धको बेलामा पक्ष धरता नलिनु आफ्नो अस्तित्व सक्काउनु हो।
धर्मयुद्धमा विकल्प केवल दुइटा हो, सत्य र न्यायको पक्षमा उभिएर नायक बन्ने वा असत्य र अन्यायको पक्षमा उभिएर खलनायक? pic.twitter.com/25KppibZld
केही बर्ष पहिला कृष्णबहादुर महराले सांसद किनबेचको लागि कोही विदेशीसँग पैसा मागेको अडियो बाहिरियो। अडियोमा माओवादी अध्यक्ष प्रचण्डको नाम पटकपटक लिइएको छ। प्रचण्डको जानकारीमा रहेको बताईएको छ।
— Siromani Dhungana (@siromanid) September 24, 2021
त्यसको स्वतन्त्र र विश्वासीलो छानबीन हुनैसकेन। कोसँग मागियो पैसा? कसले रोक्यो छानबीन?
यो रोल्पामा निर्माणाधीन "टावर" रे
— Ratna Sansar Shrestha (@rsansar) September 24, 2021
उत्पादनमूलक काममा लगानी गरे पो pic.twitter.com/bmnwxL3Fda
चन्द्रमाबाट हेर्दा पृथ्वी यसरी उदाउने रहेछ! pic.twitter.com/oArorhXFpW
— Narayan Amrit (@amritna) September 24, 2021
कपनमा यस्तै ह्वाङ ढलमा परेर बच्चा हराए । भेटिएनन । यो दृष्य बालुवाटार गेटैको हो । महिना दिनअघि खोलिएको हो । किन खोलियो, कस्ले खोल्यो, किन बन्द नगर्या ? प्रश्नै प्रश्न छन ।🤔 pic.twitter.com/g18PQV0IQ0
— Milan Bichhod (@milanbichhod) September 24, 2021
हिसाब ! pic.twitter.com/90FRxnwW8Z
— Rabi Mishra (@rabimishra) September 24, 2021
अरब ( विदेश ) तिर पुगोस यो आवाज !
— Binod Neupane (@Neupane1Binod) September 24, 2021
ए... बाउ !
दशैँमा घर आउ !! pic.twitter.com/HwgFCSwoCY
🇨🇳चिनियाँ ब्यांकसँग झण्डै ३ प्रतिशत ब्याज बुझाउने गरी ११२ मिलियन ऋण लिएर प्रसारण लाइन बनाइदै नै छ ।
— Ramesh Kumar (@Raw_Ku) September 24, 2021
🇺🇸अमेरिकाले प्रसारण लाइन नै बनाउनका लागि ५०० मिलियन अनुदान दिँदा भो चाहिएन ।
दैवको लीला अपरम्पार ! 😂
एमालेसँग प्रभु साहका आठ असन्तुष्टिhttps://t.co/wp0EO4VFh9
— Paramendra Kumar Bhagat (@paramendra) September 24, 2021
एमाले बैठक बहिस्कार गर्ने तेस्रो धारको चेतावनीhttps://t.co/7FEtv7KrZK
— Paramendra Kumar Bhagat (@paramendra) September 24, 2021
सत्तारुढ गठबन्धन बैठकमा भएन सहमतिhttps://t.co/0NC6OheEF4
— Paramendra Kumar Bhagat (@paramendra) September 23, 2021
वाइसीएललाई प्रचण्डको निर्देशन : इँटको जवाफ पत्थरले दिनेhttps://t.co/USbuFFr9hj
— Paramendra Kumar Bhagat (@paramendra) September 23, 2021
एमालेको अध्यक्ष बन्ने ईश्वर पोखरेलको आकांक्षामा ओली बाधक !https://t.co/UzGbvwVKaN
— Paramendra Kumar Bhagat (@paramendra) September 22, 2021
No comments:
Post a Comment