अभावले हाहाकार भएको बेलामा मात्र मल कारखाना खोल्ने कुरा गर्ने, बस्ने पालो नपाएर आकाशमा विमान घुमिरहेको बेलामा निजगढमा विमानस्थल बनाउने गफ लाउने, कर्णालीबाट बिजुली निकाल्न भनेर विदेशमा पढाएका सय बढी इन्जिनियरहरू अवकाश भइसक्दा पनि सिन्को नभाँच्ने मानिस पो हौं त हामी!
— Madhu Raman Acharya (@MadhuRamanACH) September 2, 2021
के को हतार?
देउवा सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्दैछ : भीम रावलhttps://t.co/Ftj1s10fkn
— Paramendra Kumar Bhagat (@paramendra) September 3, 2021
व्यक्ति प्रधान मंत्री बनेको हो। यस संसद को बाँकी कार्यकाल आफैले राजीनामा नदिये देउबा नै प्रधान मंत्री रहने व्यवस्था छ। यो कुनै गठबंधन को सरकार होइन। अर्थात देउबा लाई सरकार पुनर्गठन गर्ने अधिकार छ। गठन भनौं।
चार जना उप प्रधान मंत्री।
यो एमसीसी बहस ले कित्ताकाट गरेको छ।
No comments:
Post a Comment