(१) भ्रष्टाचार को मुद्दा समातेर ३६५ दिन लामो रिमोट रिले अनशन
(३) डिजिटल बटालियन हरु को निर्माण को बाटो पहाड़ी पुर्वाग्रही मीडिया लाई निस्तेज पार्ने
(५) २० वर्ष का लागि २०% आर्थिक वृद्धि दर का लागि डिजिटल पारदर्शी थिंक टैंक
(७) किभा (https://kiva.org), खान अकादमी (https://khanacademy.org), एटसी (http://etsy.com), फाइभर (http://fiverr.com), ट्युटर (https://www.tutor.com) आदि माध्यम बाट स्व शिक्षा र स्व रोजगार को सन्देश लिएर जाने
(८) नेपाली भुमि मा रहेको प्रत्येक व्यक्ति लाई घर घर गएर बायोमेट्रिक आधार मा परिचय पत्र बाडने, नागरिकता प्रमाणपत्र सर्वसुलभ बनाउने
(९) सरकारी सेवा सकेसम्म डिजिटल बाटो फोन फोन मा पुर्याउने, सरकारी तलब खाने को संख्या तीन लाख बाट तीस हजार मा झार्ने
(११) सरकारी तलब खाने प्रत्येक व्यक्ति ले र उसको परिवार ले आफ्नो संपत्ति प्रत्येक वर्ष अथवा प्रत्येक दुई वर्ष दर्ता गर्नुपर्ने
No comments:
Post a Comment