एमालेको ठूलो हिस्सा मिलाएर शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने प्रयासमा दाहाल नेता नेपालको जोड भने पार्टी मिलाउने मै ...... उनले नेता नेपालसँग लगातार छलफल गरिरहेका छन् । उनकोमा अन्य माओवादी नेताहरू डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्दलगायतले पनि बैठक गरिरहरेका छन् । यो सबै धार मिलाएर एमालेको पनि अधिक हिस्सा लिएर अघि बढ्ने चाहना दाहालले देखाएका छन् । ..... उनले नेता नेपालसँग लगातार छलफल गरिरहेका छन् । उनकोमा अन्य माओवादी नेताहरू डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्दलगायतले पनि बैठक गरिरहरेका छन् । यो सबै धार मिलाएर एमालेको पनि अधिक हिस्सा लिएर अघि बढ्ने चाहना दाहालले देखाएका छन् । ..... केही सांसद विरामी नै परेको वाहानामा अनुपस्थित भए पनि देउवालाई विश्वासको मत पुग्ने गठबन्धनको विश्लेषण छ । उनले विश्वासको मत पाएमा डेढ वर्ष ढुक्कले सरकार चलाउनेछन् ।
जसपा विवाद ओली सत्ताबाट बाहिरिएपछि जसपाको ठाकुर समूहमा पहिरो यादव समूहमा पुगे ६ जना ...... दलको बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनका विषयमा छलफल भइरहेको छ ।
एमाले अध्यक्ष ओली र महन्थ ठाकुरसहितका नेताहरुबीच भेटवार्ता https://t.co/yCsV56k5B3
— Paramendra Kumar Bhagat (@paramendra) July 17, 2021
जसपाका चार सांसदले छाडे ठाकुर समूह, उपेन्द्र यादव पक्षको बैठकमा सहभागी https://t.co/8X8z8SPyw1
— Paramendra Kumar Bhagat (@paramendra) July 17, 2021
नेपाल पक्ष अप्ठ्यारोमाhttps://t.co/dGV9Nf1h3U
— Paramendra Kumar Bhagat (@paramendra) July 17, 2021
महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दैhttps://t.co/tZFyAKUD8g
— Paramendra Kumar Bhagat (@paramendra) July 17, 2021
एमालेको एकता बचाउन दोस्रो तहका नेताहरु सक्रिय–निकालियो यस्तो निष्कर्षhttps://t.co/QZDLuDhFsG
— Paramendra Kumar Bhagat (@paramendra) July 17, 2021
कोइरालात्रयबीच २ घण्टा लञ्च मिटिङ : के–के भयो कुराकानी ?https://t.co/yBV37j1kM7
— Paramendra Kumar Bhagat (@paramendra) July 17, 2021
ओली भेट्न ठाकुरको टोली बालकोटमाhttps://t.co/1buetl6S8b
— Paramendra Kumar Bhagat (@paramendra) July 17, 2021
जसपामा नयाँ समूह निर्माण, महन्थ ठाकुरसँग विद्रोह !https://t.co/sT2KQkSfAm
— Paramendra Kumar Bhagat (@paramendra) July 17, 2021
रातोपाटी ब्रिफिङ : एमालेद्वारा कार्यदल भंग, ओलीले भने– सरकारले पार्टी फुटाइदिन सक्छhttps://t.co/mUPkIeyHGx
— Paramendra Kumar Bhagat (@paramendra) July 16, 2021
'दलीय भागबण्डाले अख्तियारलाई पंगु बनायो' https://t.co/QEqfEcF9IT
— Paramendra Kumar Bhagat (@paramendra) July 16, 2021
पार्टी बिग्रनुमा कार्यकर्ताको पनि कम दोष छैन https://t.co/uhmANBWTqE
— Paramendra Kumar Bhagat (@paramendra) July 16, 2021
संसदीय दलको बैठकमा ओलीको ब्रिफिङ : यिनीहरु जस्केलाबाट आएका हुन्, एमाले फुटाउन सक्छन्https://t.co/aEDq95M6Gq
— Paramendra Kumar Bhagat (@paramendra) July 16, 2021
भारतको आँखा पश्चिमतर्फ https://t.co/LceXDTpPo2
— Paramendra Kumar Bhagat (@paramendra) July 16, 2021
गुगल सीईओका अनुसार यी हुन् भविष्यमा क्रान्ति ल्याउने दुई चिज https://t.co/nXLPVIcx42
— Paramendra Kumar Bhagat (@paramendra) July 15, 2021
प्रधानमन्त्री देउवाले विश्वासको मत लिन हतार नगर्ने https://t.co/S3gTzg2zjf
— Paramendra Kumar Bhagat (@paramendra) July 15, 2021
No comments:
Post a Comment