ओलीको ३ बुँदे ‘रोडम्याप’ : सरकारविरुद्ध आन्दोलन, चुनावको तयारी र संगठन निर्माणhttps://t.co/l0P8xhy0Ex
— Paramendra Kumar Bhagat (@paramendra) July 14, 2021
माधव नेपाल भन्छन्– ओलीले एकताको ढोका बन्द गर्नुभयो, अब राष्ट्रिय सरकार बनाउनुपर्छhttps://t.co/8hGwfSO0EN
— Paramendra Kumar Bhagat (@paramendra) July 14, 2021
माधव नेपालको निवास पुगे प्रधानमन्त्री देउवाhttps://t.co/om7szMuvyL
— Paramendra Kumar Bhagat (@paramendra) July 14, 2021
सरकारमा नजाने जनमोर्चाको निर्णयhttps://t.co/pQ5AuFq2cw
— Paramendra Kumar Bhagat (@paramendra) July 14, 2021
च्यातिएकै हो त एमालेको १० बुँदे सहमति ?https://t.co/zRQPbD5YkG
— Paramendra Kumar Bhagat (@paramendra) July 14, 2021
बालकोटको बाल्कोनीबाट ओलीको घोषणा : लाजशरम हराएका माधव नेपाललाई पार्टीमा ठाउँ छैनhttps://t.co/cYAEuMwwiZ
— Paramendra Kumar Bhagat (@paramendra) July 14, 2021
ओली माधव को घम्साघम्सी मा बित्ने ३० दिन
हार्दिक बधाई
— Bansha L Moktan (@moktanjyojo) July 13, 2021
नवनियुक्त प्रधानमन्त्री नेपाली कांग्रेस पार्टीका सभापती आदरणीय नेता शेर बहादुर देउवा, गृहमन्त्री आदरणीय नेता बालकृष्णा खाँड, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री आदरणीय नेता ज्ञानेन्द्र बहादुर कार्की ज्यु लाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।
No comments:
Post a Comment