संविधान सभा सम्म पुग्ने लोकतान्त्रिक बाटो त सधैँ उपलब्ध छ। देश लाई संविधान सभा मा लाने कुरा आफ्नो मेनिफेस्टो मा लेखेर जनता को मैंडेट लिएर सरकार बनाएर देश लाई संविधान सभा सम्म लान सकिन्छ। त्यो राम्रो बाटो हो। संविधान संसोधन को बाटो भो। त्यो पनि त टेक्निकली उपलब्ध छ।
तर निर्णायक ठाउँ मा मधेसी पार्टी छैनन। कांग्रेस कम्युनिस्ट शासन का लोकेन्द्र बहादुर शेर बहादुर जस्तो लागिरहेको छ मलाई। ओली मरीचमान। अंतिम हुइँया।
No comments:
Post a Comment