खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र: कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन,उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू।मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्,मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह!
— Baburam Bhattarai (@brb1954) June 14, 2021
I welcome this news @BorisJohnson and I’m urging the UK to remember thier Nepalese friends in this vaccine roll out. The countries share a historic bond of friendship and loyalty and the time to act is now. #covid19 #nepalhttps://t.co/QIaBanB6PS
— Nirmal Purja MBE (@nimsdai) June 13, 2021
The Bidens after attending Mass in St Ives pic.twitter.com/PM32DIkXqL
— Steve Holland (@steveholland1) June 13, 2021
सामाजिक सञ्जालले सत्तासँग संघर्ष र प्रतिरोध गर्ने क्षमतालाई ह्वात्तै घटाइदिएको छ। सबै आक्रोश सडकसम्म पुग्नै नपाई यतै छताछुल्ल भइसक्छ।हरेक दिन निस्किने नयाँ विवादले हिजोको महत्वपूर्ण विषय ओझेलमा पर्छ।यति हाइसञ्चो हुँदा पनि सत्ताधारीले सञ्जाललाई नियन्त्रण गर्ने कुरा किन गरेको होला?
— Jugal Bhurtel (@JugalBhurtel) June 13, 2021
आयोगको निर्णयले ठाकुरलाई राहत, उपेन्द्र आक्रोशित https://t.co/0roOMWEo5i
— NagarikNews (@nagarik_news) June 14, 2021
निर्वाचन आयोगको निर्णयले महन्थ ठाकुरलाई राहतhttps://t.co/7QwMIcBYjO
— Paramendra Kumar Bhagat (@paramendra) June 13, 2021
केपी ओली देशको संविधान पढ्न नसक्ने, आफ्नो पार्टीको विधान पढ्न नजान्ने, पार्टी सञ्चालन बारे देशको कानुन नबुझ्ने। केपी को संगत गर्दा गर्दा महंथ पनि बिग्रिए। संगत गुणाको फल। देउबा पनि संविधान मा कतै नभएको अदालत ले सरकार बनाउने कुरा को लिडेढिपी गरेको मान्छे। देउबा को संगत गरेर उपेन्द्र बिग्रिए। जगहँसाइ भयो।
जसपाबाट ओली सरकारमा सहभागी मन्त्रीलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरणhttps://t.co/an3D67Zvjf
— Paramendra Kumar Bhagat (@paramendra) June 13, 2021
आयोगको निर्णयपछि जसपा : यादव रिसाए, ठाकुर अल्मलिए !https://t.co/cXXP98qVPi
— Paramendra Kumar Bhagat (@paramendra) June 13, 2021
राजकिशोर नआएपछि महन्थ पक्षको बैठक बस्न सकेनhttps://t.co/HPTbCRUTjL
— Paramendra Kumar Bhagat (@paramendra) June 13, 2021
जसपाबारे निर्वाचन आयोगको चारपाने निर्णय : कारवाही कानूनसम्मत देखिएन, साविककै पदाधिकारी कायमhttps://t.co/7IN8EZGm66
— Paramendra Kumar Bhagat (@paramendra) June 13, 2021
निर्वाचन आयोगले भन्यो– जसपाका दुवै पक्षको कारबाही अभिलेखिकरण हुँदैन https://t.co/dxU8GqZ5gz
— Paramendra Kumar Bhagat (@paramendra) June 13, 2021
ओली–नेतृत्वमा चुनावमा जानै सकिन्न https://t.co/Oeyz8YR0Te
— Paramendra Kumar Bhagat (@paramendra) June 13, 2021
बहुमत नजुटेपछि नयाँ पार्टी दर्ता गराउने तयारीमा महन्थ ठाकुरhttps://t.co/KVx1difv1C
— Paramendra Kumar Bhagat (@paramendra) June 13, 2021
धन आर्जन गर्ने मोह ब्याज सावा को हिसाव सबै जोडेर यो निषेधआज्ञा छिटो खोल्नु पर्छ भन्ने महोदय कृपया कोभिङ को कारण परिवार का सदस्य गुमाउनेहरु सँग भेट्नुस् अनि थाहा हुन्छ मनुष्य को जीवन को मोल र महत्व र यो रोग को तडपाहट। धैर्य हौ पैसा कमाउने दिन फेरि आउँछ मृत्यु बाट जोगिए। pic.twitter.com/0wD4AyyBUW
— Ujjwal Bikram Thapa (@UjjwalBikram) June 13, 2021
the ultimate “where the fuck did i park?” https://t.co/BNCLkME5T7
— Monica Lewinsky (she/her) (@MonicaLewinsky) June 13, 2021
Started the day eating tamales and now he's at the Puerto Rican Day Parade. @AndrewYang is going to win the Latino vote. Just watch. #YangForNY #LatinosForYang https://t.co/13vzTA84yM
— Cesar Marquez 🧢 (@ZarMarquez) June 13, 2021
ओलीमाथि नेपाल पक्षको दबाबः एकताका लागि तीन प्रदेशमा निसर्त समर्थन https://t.co/xrwe8EZFxs
— NagarikNews (@nagarik_news) June 14, 2021
I just did live TV and realized how much I hate doing live TV bc I spend hours afterwards lamenting all my mistakes and nervous tics. Then I realize I cohosted a live show for 2 years & did CNN for a year & I'm a masochist who must enjoy perpetual suffering and self criticism.
— Wajahat Ali (@WajahatAli) June 14, 2021
देश बाहुनले बिगारेको हो भनेर कहिल्यै नथाक्ने आङकाजी शेर्पाले बौद्ध स्थित पिपलबोटको सार्बजनिक फुटपाथ मिचेर आफ्नो घरको माथिल्लो तला चढ्ने भर्याङ बनाएका छन । यिनले चाहिँ देश बनाए कि बिगारे ? सबैले सोचौं । यो देशमा ताल तालका नमुनाहरु छन ।
— बिश्वर सिंह मेवाहाङ (@BiswarRai) June 13, 2021
फोटो - पत्रकार छेटु शेर्पा pic.twitter.com/PTGCkhtYBt
AOC: "I do think that we need to talk about the elephant in the room, which is Senate Democrats which are blocking crucial items in a Democratic agenda for reasons that I don't think hold a lot of water." pic.twitter.com/t3ixCCQ6cV
— Aaron Rupar (@atrupar) June 13, 2021
अख्तियारको काम निष्पक्ष नभएको सर्वोच्चको ठहरhttps://t.co/6s0Wg57lwe
— Paramendra Kumar Bhagat (@paramendra) June 13, 2021
CNN : Biden aims to counter China's global infrastructure project.https://t.co/WK8XzXa9ad
— Paramendra Kumar Bhagat (@paramendra) June 12, 2021
via @GoogleNews
नयाँ दल दर्ता गर्दै ठाकुर–महतोhttps://t.co/3htEOEtgUg
— Paramendra Kumar Bhagat (@paramendra) June 12, 2021
काठमाडौँ–तराई-मधेस द्रुतमार्गमा पौने दुई लाख बिरुवा रोपिएhttps://t.co/eJbI4YX4Eh
— Paramendra Kumar Bhagat (@paramendra) June 12, 2021
प्रधानमन्त्रीले ‘कम्फर्टेबल’ मन्त्री रोज्दा ओली समूहमा भाँडभैलोhttps://t.co/JoOVjC7lx3
— Paramendra Kumar Bhagat (@paramendra) June 11, 2021
या त संसद् पुनर्स्थापना गरौं या समयमा निर्वाचन गरौं, तर संसद् विहीनताको स्थिति बनाएर धमिलो पानीमा माछा मार्न खोजे शासकहरूको हातमा यसपालि डिजाइन अनुसार अपेक्षित कुरा नै नआउन सक्छ। गणतन्त्र र संघीयतामाथिको अब कुनै प्रहार मधेशले सह्नेछैन।
— Dr. CK Raut (@drckraut) June 11, 2021
जनमत पार्टी - जिन्दाबाद !
📢📢📢 pic.twitter.com/V9EMqZjyLM
एमाले महाधिवेशन आयोजक कमिटीको कारबाहीलाई सर्वोच्चले दिएन मान्यता https://t.co/EQ9BmcGAnI
— Paramendra Kumar Bhagat (@paramendra) June 11, 2021
No comments:
Post a Comment