संसद ब्यूँतिनुपर्छ, प्रधानमन्त्री र राष्ट्रपतिको गल्ती सर्वोच्चले सच्चाउनुपर्छ : अधिवक्ता चापागाईं (अन्तर्वार्ता) संवैधानिक नियुक्तिका लागि परिषद्को बैठक बस्दा संसद् जीवित थियो। र, संवैधानिक परिषद्ले ४५ पदमा संवैधानिक नियुक्तिहरू गरेको छ। तर संवैधानिक परिषद्ले नियुक्ति गरेको केही दिनमा नै संसद् बिघटन भयो। सर्वोच्चको फैसला आउन बाँकी छ। अर्कोतिर नियुक्तिका लागि सिफारिस गरिएका ४५ जनाको सुनुवाई गर्ने समिति छैन। यस्तो बेला सिफारिस गरिएका पदाधिकारीहरुको अवस्था के रहन्छ ?
यो प्रक्रिया नै दुराशयपूर्ण छ। जसरी नियुक्ति गर्नुपर्ने थियो, त्यसरी नियुक्ति भएको छैन। संविधान आइसकेपछि अहिलेसम्म कति वर्ष भयो, संवैधानिक पदाधिकारी नियुक्त हुन सकेको छैन। त्यसमा शतप्रतिशत प्रयास प्रधानमन्त्रीबाट भयो कि भएन भन्ने कुरा आएको छैन। अब अध्यादेश ल्याइएको छ। त्यसलाई सर्वोच्चमा च्यालेञ्ज पनि भएको छ। त्यसपछि हामी फिर्ता लिन्छौँ भन्ने अभिव्यक्ति पनि आएको छ। हामीले कुनै पनि निर्णय गरेका छैनौँ भन्ने अभिव्यक्ति पनि मिडियामा आएको छ। पारदर्शिताको अभाव, प्रक्रियाको हिसाबले पनि त्रुटिपूर्ण, आफैमा विवादित बनिसकेको अध्यादेश, त्यस्तो स्थितिमा संसद् बिघटन गरिएकाे छ र त्यहाँ सुनुवाइ नगरीकन ४५ दिनभित्र सिफारिस भएका व्यक्तिहरूको नियुक्तिकाे अवस्था हुने दूराशयपूर्ण आंकलन गरेर सूचि प्रकाशित भएकाे देखिन्छ। सूचिमा कस्ता व्यक्ति छन्, त्याे सराेकारकाे विषय हाेइन। जहिले निर्णय भएको थियो, त्यतिबेलै हामीले यो अध्यादेश बनायौं, यो फिर्ता हुँदैन, यो बाध्यात्मक हिसाबले बनायौं भनेर अडानका साथ औचित्य पुष्टि हुने गरी आउन सक्नुपर्थ्यो, त्याे देखिएन। त्यसैले
अब संसदलाई छल्न सकिन्छ, सुनुवाइ छल्न सकिन्छ, हामीले गरेको सिफारिसले परिपक्वता प्राप्त गर्छ, हामीले चाहेकै मानिसहरु स्थापित हुन्छन् भन्ने कुरा सुनिश्चित भएपछि बल्ल सार्वजनिक गरिएको छ। तसर्थ, यो प्रक्रिया नै दूराशयपूर्ण छ, याे उल्टिनुपर्छ।
तपाईले भन्न खोजेको ४५ दिनभित्र सार्वजनिक सुनुवाई नभए उनीहरु स्वतः पदबहाली हुन्छन् ?
एकखालको परिकल्पना गरिएको छ। ४५ दिनभित्र हुन सकेन भने स्वतः उनीहरूकाे नियुक्ति ‘म्याचुअर्ड’ हुन्छ भन्ने छ। तर यो सुरुवातदेखि नै यो दुराशयपूर्ण भयो। एउटा त अध्यादेश ल्याउने कुरा असंवैधानिक छ भनेर त्यसलाई च्यालेञ्ज भएको अवस्था छ। पहिला एकपटक अध्यादेश फिर्ता भएको पनि हो। अर्को कुरा
प्रक्रिया पनि पारदर्शी छैन, यसले वैधानिकता पनि पाएको छैन। सर्वोच्चमा विधाराधीन रहेकाले यसको अन्तिम फैसला कुर्नैपर्छ।
जी–सेभेन देशले चीनलाई चौतर्फी घेरे, चीनले दियो यस्तो चेतावनी शिनजियांगमा विगर मुसलमानको मानवाधिकार हननको विषयमा जी–सेभेनका नेताले चीनमाथि व्यापक हमला गरेका छन् । हङ्गकङका लागि थप स्वायत्तताको माग गरियो । यसका लागि हङ्गकङमाथि बेलायत र चीनको साझा घोषणापत्रलाई उद्धृत गरियो । ....... कुरा यतिमा मात्रै रोकिएन । चीनमा कोरोनाभाइरसको उत्पत्तिको जरैदेखि अनुसन्धान हुनुपर्ने माग गरिएको छ । यस्तो लाग्यो जस्तो कि जी–सेभेनका नेता चीनविरुद्ध एकजुटता देखाउन खोजिरहेका छन् । ......
चीनले जी–सेभेन देशका नेतालाई चेतावनी दिँदै भन्यो, ‘एक मुठ्ठी ‘साना’ मुलुकले संसारको भाग्यको निर्णय गर्ने दिन उहिल्यै बितिसक्यो ।’
......... ‘चीनमा यस्ता तानाशाही छन् जो बहुआयामिक शासन व्यवस्थामा विश्वास राख्दैनन् । लोकतान्त्रिक देशको दुनियाँको विषयमा जुन दृष्टिकोण छ, चीनले यसमा मतलब राख्दैन ।’
छुवाछुतको विषय, समस्या र समाधान मानव समुदाय चिन्तन र वैचारिक तबरले व्यापक क्षितिजमा प्रवेश गर्दा हाम्रो समाज अद्यावधि छुवाछुत जस्तो मानव कलंकको शिकार बनिरहनु पर्ने अत्यन्तै गम्भीर विषयले मर्माहत तुल्याइरहेको छ । तसर्थ यहाँ यो विभेदको समूल अन्त्यका लागि समस्या केलाउने र समाधानोन्मुख केही उपाय उजागर गर्ने कार्य गरिएको छ । ...........
यो समस्या जातीय, धार्मिक विल्कुलै होइन
....... शास्त्रले ''चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।'' आदि व्याख्या गरेको छ । यसले ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको विषयमा गुण, प्रकृति (स्वभाव) र कर्मलाई आधार मानी व्याख्या गरिएको छ । ब्राह्मणोऽस्य मुखमासीद्बाहू राजन्यः कृतः । ......... ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोऽजायतः ॥ यो हामीले कुन अंगलाई प्राथमिकतामा राखेर काम गर्छौं हाम्रो सामाजिक जन्म त्यहीँबाट हुन्छ । जस्तो कि मुखको बढी प्रयोग गरी ब्रह्म तत्वलाई जानेर सो सम्बन्धि ज्ञान दिने र मुखलाई नै आधार बनाएर आफ्नो सामाजिक पहिचान दिने कार्य गर्ने ब्राह्मण हो । क्षेत्रको अर्थ हात, शरीर र जमिन भन्ने हुन्छ, सैन्य संगठनको माध्यमद्वारा जनता र स्वदेशी भूमिको रक्षा गर्न हतियार चलाउन हात प्रयोग गर्ने शासकलाई क्षेत्री भनिन्छ । शरीरको अंग मध्ये पेट भनेको संकलन गर्ने स्थान हो, संकलन उद्यमशीलता, पेसा र व्यवसायले हुन्छ तसर्थ उन्नति र भरणपोषणमा लाग्ने जनलाई वैश्य भनिन्छ । सेवाका लागि पाउको बढी प्रयोग गरी आफ्नो सामाजिक परिचय दिने शुद्र हुन्छ । ........
यहाँ कर्म र शरीरको अंगको समुचित प्रयोगको आधारमा उसको जैविक जन्म होइन कि सामाजिक जन्मको कुरा स्पष्ट उल्लेख गरिएको छ ।
........ ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोऽजायतः ॥ यो हामीले कुन अंगलाई प्राथमिकतामा राखेर काम गर्छौं हाम्रो सामाजिक जन्म त्यहीँबाट हुन्छ । जस्तो कि मुखको बढी प्रयोग गरी ब्रह्म तत्वलाई जानेर सो सम्बन्धि ज्ञान दिने र मुखलाई नै आधार बनाएर आफ्नो सामाजिक पहिचान दिने कार्य गर्ने ब्राह्मण हो । क्षेत्रको अर्थ हात, शरीर र जमिन भन्ने हुन्छ, सैन्य संगठनको माध्यमद्वारा जनता र स्वदेशी भूमिको रक्षा गर्न हतियार चलाउन हात प्रयोग गर्ने शासकलाई क्षेत्री भनिन्छ । शरीरको अंग मध्ये पेट भनेको संकलन गर्ने स्थान हो, संकलन उद्यमशीलता, पेसा र व्यवसायले हुन्छ तसर्थ उन्नति र भरणपोषणमा लाग्ने जनलाई वैश्य भनिन्छ । सेवाका लागि पाउको बढी प्रयोग गरी आफ्नो सामाजिक परिचय दिने शुद्र हुन्छ । ......
मनुस्मृति कुनै धर्म शास्त्र होइन यो मनु (तत्कालीन शासक) ले चलाएको विधान याने कि नियम हो, त्यो बेलाको समाजको नियन्त्रण गर्न बनाइएको एक कानून हो
.......... यो समस्या जातीय, शास्त्रीय या धार्मिक विल्कुलै होइन । .........
यो असमानता र विभेद रहिरहनु भनेको राज्यमा एकत्व भाव नरहनु हो । राज्य भित्रको एकताको कमी भनेको राज्यको गति कमी हुनु हो, जसले गर्दा राज्यको सबै आयाममा प्रभावशाली उपस्थिति हुन सक्दैन ।
........... अवस्थाको आंकलन नगरी निरन्तर रूपमा एउटा समुदायमा विभिन्न तबरले अपहेलना गरिरहनु एवम् सामाजिक मेलमा खलल पुर्याईरहनु घोर सामाजिक समस्या हो । ......... शहरमा भन्दा गाउँमा यो समस्या बढी छ किनकि त्यहाँ विपन्नता छ ....... दलित शब्द भारतबाट आयातीत शब्द हो, नेपाली मौलिक शब्द होइन । सन् १८३१ मा पहिलो पटक यो शब्दको प्रयोग भएको पाइन्छ । त्यसमा पनि इस्ट इण्डिया कम्पनीका अधिकारी जेजे मोल्स्वर्थले यसलाई उनीहरूको तर्फबाट बढी प्रयोगमा ल्याएको पाइन्छ । जसमा उनीहरूले विभेदलाई दर्शाएर भारत कमजोर बनाई कब्जा गर्न चाहन्थे । ................. नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा भारतको वनारसबाट ऐखजंग वि.क.लाई ल्याएर गोर्खाली सेनालाई तालिम दिएका थिए, त्यस्तैगरी बिषे नगर्ची, धार्ने कामी, काले सार्की, मणिराम गाइने आदिलाई आह्वान गरी अभियानमा महत्वपूर्ण भूमिका प्रदान गरेकै थिए । ........
राणाकालीन पहिलो शासक जंगबहादुर राणा अत्यन्तै नकारात्मक र विभेदकारी भूमिकामा देखिन्छन् । उनको मुलुकी ऐन १९१० ले समाजलाई घोर अन्याय, विभाजन र अनेकतामा लैजाने कार्य गर्यो, जसको फलस्वरूप यो छुवाछुतजन्य कुकृत्यले अझै संस्थागत मान्यता पायो ।
........
लोकतान्त्रिक गणतन्त्र घोषणा पछि उपेक्षित समुदायको सहभागितामूलक उपस्थितिका लागि आशालाग्दो परिवर्तन भएको छ ।
........ आकृतिर्जातिलिंगाख्या...आदि भनेर व्याख्या गरेको छ, यसको अर्थ कुनै पनि एक जाती दोश्रोमा परिणत हुँदैन,
जाती/ जातीको बिचमा लिङ्ग फरक हुन्छ, प्रजनन हुँदैन भन्ने हो । यसको मतलब मानव जाती छ भने मानव नै हुन्छ ।
......... वर्ण भनेको कर्म हो .......... कर्म व्यक्तिको परिचय हो र कर्म नै वर्ण हो जसरी गीताले व्याख्या गरेको छ ''चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः'' ....... शुद्र भन्ने र अछुत भन्ने फरक हो । शुद्र गुण, स्वभाव र कर्म हो जसको अर्थ सेवामूलक कार्य (राष्ट्र, समाज या मानव सेवा) भन्ने हुन्छ भने अछुत चाहीँ प्रभुत्ववादी, सामन्तवादी र अहंकारवादी कृत्रिम मानसिकता हो यो सँग कुनै पनि शास्त्रको कुनै पनि सम्बन्ध छैन । यो केबल आफ्नो प्रभुत्व कायम राख्न एउटा वर्गले बनाएको कु-व्यवस्था हो ।
शास्त्रले अछुत भन्ने शब्द जान्दैन शुद्र जान्दछ, त्यो पनि जन्म होइन कर्मको आधारमा ।
........ पूर्वीय वैदिक दर्शनमा शिल्प विद्याको सम्मान छ भन्ने प्रष्ट हुन्छ । ........ कृत्रिम रूपमा सिर्जना गरिएको जातिभेद बिधिवादी (जडतामा विश्वास गर्ने) कथित धर्माचार्य र तत्कालिन शासक वर्गको एक किसिमको अज्ञानता, अहंकारिता र कु-संस्कारको परिणति हो ............ ऐतेरेय दास थिए उनको विद्वता र क्षमताले ब्राह्मण (ऋषि) पदमा गए, वेश्यापुत्र वशिष्ठ ऋषि, माझीका नाति सत्यवती पुत्र वेदव्यास वेद, उपनिषद्, पुराणका रचनाकार ब्रह्मज्ञानी ऋषि भए, तत्कालिन शासक (राजा) गाधीका पुत्र विश्वामित्र ब्राह्मण भए, अठार पुराणका प्रस्तोता सुत पौराणिक जन्मले तल्लो वर्गमा जन्मिए पनि ऋषि पदवीले विभूषित छन्, जसको हरेक पुराणमा विशेष गाथा गाइएको छ । दासी पुत्र विदुरजीको महाभारतमा उच्च स्थानदेखि लिएर भगवान श्रीरामले सवरीको जुठो बयर खाएको विषय समेतले वैदिक शास्त्रमा जन्मको आधारमा कथित तल्लो/उपल्लो जात र छुवाछुत विल्कुलै थिएन, वैदिक आधारले यसलाई नकार्छ भन्ने कुरा सु-स्पस्ट छ । ............ ''शुद्रस्य संनति: शौचं सेवा स्वामिन्यमायया ।'' यसको अर्थ शुद्र भनेको जन्म होइन, कर्म हो त्यो पनि सेवा हो, सेवा गर्ने व्यक्ति या समूह शुद्र हो, जस्तो कि राष्ट्र-सेवक, समाजसेवी, परोपकार गरी सेवा गर्ने यी सबै शुद्र हुन् । ......
हामी ज्ञानका लागि सबै ब्राह्मण, त्यस्तै सुशासन , सुव्यवस्था, स्थिरताका सन्दर्भमा क्षेत्री, उद्यमशीलता, सांसारिक प्रगतिका लागि वैश्य र सीप, कला, शील्प विद्या र सेवाका लागि शुद्र बन्न जरूरी छ ।
.......... जसले जातिभेद मान्दछ उसले अर्काको अस्तित्व किमार्थ स्वीकार गर्दैन, जडवादी हुन्छ । विश्वव्यापी धेरै घटना परिघटनाले पुष्टि गरिसकेको छ कि जातिभेदलाई प्रश्रय दिन चाहने व्यक्ति वा समूहले कालान्तरमा कुनै मानवीय दुर्घटना निम्त्याएको छर्लंग छ । जसले जातिभेदलाई मान्दैन त्यो कथित जडताले भरिएको विधिवादबाट माथि उठेको र उसको क्षितिज व्यापक हुन्छ । उसको नजर शारीरिक बनौट, रंग, आर्थिक अवस्था, भाषा, भेषभूषा र मानव निर्मित यी एवं यस्तै पर्खाल भन्दा ऊ धेरै माथि उठेर मानवतावादी चिन्तन गरेको हुन्छ । त्यस्तो व्यक्तिमा अनुशासन, प्रेम, सौम्यता, शालीनता बढी नै हुन्छ, जसले व्यक्ति सबै खालको रुढीवादलाई प्रश्रय दिने अन्धताबाट निकै माथि उठेको पाइन्छ । हामीले त्यही मानवताले ओतप्रोत तथा सह-अस्तित्वको भावनाले परिपूर्ण समाज निर्माण गर्ने लक्ष्य लिएका छौं । .............. हाम्रो वैदिक दर्शनले ''वसुधैव कुटुम्बकम्'' (संसारभरिका मनुष्य सबै नातागोता हौं), "संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम् | देवा भागं यथा पूर्वे सञ्जानाना उपासते ||'' (सँगै हिंडौ, सँगै बोलौं, हामी सबै एक मनको हुन सकौं), सर्वे भवन्तु सुखिन: सर्वे भवन्तु सुखिनः सर्वे संतु निरामया (सबै सुखी हुन्, निरोगी बनुन) आदि विषयलाई व्यापक प्रश्रय दिएको छ भने जसको मर्म र भावनालाई सम्बोधन गर्ने समाज निर्माण गर्नु आजको मूलभूत आवश्यकता हो । यसका अलावा कुनै पनि विभेदीकरणको व्याबहारिक रूपमा समूल अन्त्य भएको समाज बनाउनु हामी सबैको साझा लक्ष एवं दायित्व हो । ............ यो समस्याको समाधान योजना प्रताडित एवं उपेक्षित वर्गमा नपुर्याईकन या पुग्नै नदिएर ठूला ठूला तारे होटल या विदेशमा सभा सेमिनार गरी निरन्तर यसबाट लाभ उठाईरहेका समूह पनि यसको निर्मूलीकरण नहोस भन्ने चाहन्छ, किनकि समस्याको समाधान हुँदा यसलाई भजाएर खाने बाटो बन्द हुन्छ त्यसैले समस्या बल्झिरहोस र समस्या देखाइरहन पाइयोस जसले गर्दा आफ्नो दैनन्दिन राम्रो चालोस भन्ने चाहन्छ । ..........
नेपालमा दलित (शिल्पी समुदाय) का नाममा झन्डै छ हजार संघ/संस्था खुलेका छन् तर धेरै कम याने कि नगण्य संस्थागत प्रतिनिधी मात्र टोल बस्तीमा पुगेको पाइन्छ, किनकि उनीहरूको चिन्तन समाधानोन्मुख छैन, त्यसलाई देखाएर गैरसरकारी संस्थाको नाउँमा जीवनचर्या चलाउनु छ ।
.......... 'भैंसी देख्दा जोगी तर्सने, जोगी देख्दा भैंसी तर्सने' ........ जसरी खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएर कार्यान्वयन भएको छ त्यसैगरी 'छुवाछुत मुक्त क्षेत्र' घोषणा गरी सामाजिक सद्भावलाई कायम राख्दै भेदभावको निर्मूलीकरणतर्फ अगाडि बढाउने ।
No comments:
Post a Comment