दलबाट ओली, नेम्वाङ लगायतलाई हटाएकोबारे दाहाल-नेपाल समूहद्वारा संसद् सचिवालयलाई जानकारी https://t.co/baU254Rnef
— Paramendra Kumar Bhagat (@paramendra) March 4, 2021
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Thursday, March 04, 2021
दुई चार वटा आँप झरेर जाने भए
नेकपा कानुनी रूपले फुटेको छैन। संसद विगठन भएको छैन। दुबै कुरा उस्तै हुन। पार्टीले पार्टीबाट निकालेका जतिको संसद पद गुम्छ। आँप झर्छ। केपी ओली न त सांसद हुन न कुनै पार्टीका सदस्य। ओली जी ले निर्वाचन अयोगमा गएर कुनै पार्टी दर्ता गराएको मलाई थाहा छैन। सान्तिनो मध्यावधि निर्वाचन त हुन्छ हुन्छ। झापामा उपचुनाव हुन्छ। ओली जी उम्मेदवार नबनेको बेस। हार्नुहुन्छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment