The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Tuesday, March 30, 2021
पुनरावलोकन का लागि स्पेस छ र?
ओली जी को अचम्मको मानसिकता
रेशम चौधरीको विषयमा वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
एमाले हामीले बनाएका हौं, मैदान छोडेर भागिने छैनः नेपाल
डेडलॉक होइन स्पॉटलाइट: भयंकर प्रगतिको समय
Monday, March 29, 2021
एमाले फुटका असर हरु
शुद्ध लेखौँ र नेपाली भाषालाई सम्मान गरौँ ।🙏 pic.twitter.com/THJkKYDNoO
— Kritika Tharu (@NepaliMan80) March 29, 2021
संविधानको भाग२९धारा२६९को राजनीतिक दल सम्बन्धी व्यवस्था र सो सम्बन्धी ऐन२०७३को(४)ले दलले आफ्नो नामबाट नालीस,उजुर गर्न सक्ने र दलउपर पनि गर्न सकिने व्यवस्थाछ।संविधान र ऐनको अन्तिम व्याख्याता न्यायपालिकाले संविधान,ऐन र आफ्नै पार्टी विधान विपरितका पार्टी गतिविधि हेर्न हुनेकी नहुने ?
— Arjun Narasingha Kc (@ArjunNarasingha) March 30, 2021
म्याच त जित्यौ तर खेल नराम्रोसंग हार्यौ ! भोली प्रचण्ड, देउवा वा यस्तै कुनै बा प्रधानमन्त्री हुदा के गर्छौ खेलाडी हो? मलाई यस्तो जित प्रति कुनै गर्व छैन! https://t.co/SWkyD6QGKd
— Budhi Karki (@BudhiKarki) March 30, 2021
Sunday, March 28, 2021
मौसी भी तैयार, वसंती भी तैयार
मौसी भी तैयार, वसंती भी तैयार
"पिक्चर तो अभी बाँकी है, मेरे दोस्त!"
— Paramendra Kumar Bhagat (@paramendra) March 29, 2021
मदन भण्डारीको टनकपुर
Saturday, March 27, 2021
यो डेडलॉक कानुनी अथवा संवैधानिक होइन राजनीतिक हो
प्रचण्डको प्रम को ऑफर महंथ ले लिनैपर्छ
Friday, March 26, 2021
जनमत पार्टी को आउन लागेको समय
संगठन नै शक्ति, संगठन नै क्रांति
मोदी पहिलो पटक प्रधान मंत्री बन्दा भाजपा दुनियाको सबैभन्दा ठुलो राजनीतिक पार्टी थिएन। केही बर्षमा बन्यो। कसरी बन्यो? मिस्ड कॉल को आधारमा। भाजपा को सदस्य बन्न चाहने ले कृपया यस नम्बर मा मिस्ड कॉल हान्नुस भनेर व्यापक प्रचार गरियो। फ़ोन कॉल गर्ने जति लाई पहिले कॉल बैक गरेर उसको सम्पुर्ण जानकारी लिइन्छ, अनि जहाँको मान्छे हो त्यहाँको स्थानीय कार्यकर्ता एक जना घर मैं भेट्न आइपुग्छ। त्यो वडा समिति को काम हो। अझ बुथ समिति सम्म कुरा पुग्छ। किनभने चुनाव भनेको बुथ बुथ मा लडिने कुरा हो। जनमत पार्टी ले यसरी मिस्ड कॉल को आधारमा पार्टी सदस्य संख्या १० लाख पुर्याउन सक्छ कि सक्दैन? सच्चा क्रांति त्यहाँ छ।
विचारको प्रवाह: दुईतर्फी
माथि बाट पार्टी अध्यक्ष अथवा केंद्रीय समिति को विचार एकतरफा स्थानीय स्तर सम्म पुर्याउनु संगठन को एक मात्र काम हो भनी सोच्ने संगठन रसातलमा पुग्छ। विचार प्रवाह दुईतर्फा हुनुपर्छ। साधारण कार्यकर्ता को आवाज केन्द्रीय नेतृत्व सम्म व्यवस्थित ढङ्गले पुर्याउनु पार्टी संगठनको प्रमुख काम हो। बुथ कमिटी अथवा वडा कमिटी भेला हुँदा एजेंडा तय गर्ने देखि लिएर सबै ले पालै पिलो बोल्ने, बोलिएको कुराको माइन्यूट टिपोट गर्ने एक जना राख्ने र त्यो लिखित दस्तावेज एक कदम माथि पुर्याउने प्रक्रिया निरंतर हुनुपर्छ। आफु सदस्य रहेको कमिटी मा प्रत्येकले निर्धक्क बोल्ने संस्कृति को विकास गरिनुपर्छ। त्यो नै सशक्तिकरण हो। एकतरफा केंद्र देखि स्थानीय सुचना प्रवाह ले एकांगी, तानाशाही, र असहिष्णु संगठन पैदा हुने डर हुन्छ। एकतरफा सुचना प्रवाह गर्ने संगठन ओरालो लागेको संगठन हो।
प्रविधि को सुगन्ध: मोबाइल, सोलर, ऑर्गनिक
जनमत पार्टी को कार्यकर्ता को स्मार्टफोन माओवादीको जनयुद्ध ताका को बन्दुक हो। यो बन्दुक कुनै पनि चरणमा बिसाउनु पर्ने छैन। स्मार्टफोन को भरपुर प्रयोगमा जनमत पार्टी देशको एक नंबर पार्टी बन्छ भने यो देशकै नंबर एक पार्टी बन्छ। त्यति शक्ति छ स्मार्टफोन मा। माओले भनेको, शक्ति बन्दुकको नोकबाट निस्कन्छ। आज शक्ति स्मार्टफोन को बाटो आउँछ र प्रवाह हुन्छ। घरमा फोर जी (4G) छ भने घरमा दुनिया छ। घरमैं कतार, घरमै अमेरिका। घरमैं काठमाण्डु। स्कुल, कॉलेज, काम सब थोक छ फोर जी (4G) मा।
नेपालमा लिच्छवि काल फर्किने भनेको सोलर को बाटो हो।
नेपालमा शहरीकरण भैरहेको छ, भारतमा। धान खेती भन्दा तरकारी खेती बढ़ी फाइदाजनक हो। मधेसको तरकारी खेतीले कतार को ज्यालादारी काम लाई माथ गर्छ आमदानी आर्जन मा।
प्रवासको आभाष: डबल ब्रेन गेन
ब्रेन ड्रेन भनेको अंग्रेज ले सिकाएको भाषा। कोही मान्छे जब देशबाट विदेश जान्छ त्यो ब्रेन गेन हो। विदेशमा सिकेका कुरा उसले या त वापस लौटेर अथवा इंटरनेट को बाटो प्रवाह गर्छ त्यो पनि ब्रेन गेन हो। अर्थात डबल ब्रेन गेन। प्रवासी नेपाली प्रत्येक ले मोबाइल फ़ोन को बाटो भोट खसाल्न पाउनुपर्छ। भारत पनि प्रवास नै हो। जनमत पार्टी को खाड़ी को जस्तो संगठन दुनिया भर विस्तार गर्नुपर्छ। त्यो प्रवासी संगठन पार्टी को एटीएम मशीन हो।
संगठन, सत्ता, थप संगठन, थप सत्ता
निर्दल र बहुदल। राजतन्त्र र गणतंत्र। कति सारहो स्पष्ट फरक! अहिले भ्रष्टाचार को मुद्दामा जनमत पार्टी ले त्यति नै स्पष्ट सन्देश दिन सक्नुपर्छ। त्यो दिएको मैले देखेको पनि छु। यदुकोहा (मेरो एक जना फुफु बसेको गाउँ) जसलाई अचेल शहीदनगर भनिन्छ मा सीके ले आम सभा मा बोलेको वीडियो मैले यूट्यूब मा हेरें। मंच तल बाट एक जनाले बांगो टिन्गो खिँचेर अपलोड गरेको। त्यहाँ नै छ त्यो स्पष्टता। तपाइँको ग्रामपालिका को बजेट यति। बराबर बाँडी मात्र दिने हो भने एक परिवारलाई यति। तर त्यसको हिसाबकिताब तपाईंलाई दिएको छैन कसैले। स्थानीय चुनावमा स्वीप गर्ने फोर्मुला नै त्यही हो। मधेसका २२ जिल्लामा त्यसका आधारमा स्वीप गर्ने, अनि राम्रो काम गरेको आधारमा एक वर्ष जमेर संगठन निर्माण गर्ने। किनभने लक्ष्य त काठमाण्डु हो। लिच्छवि ले कमला किनारमा कैंपिंग गरेको होइन।
गलती त बीपी कोइराला र मदन भण्डारी को हो
२० महिना का लागि संसद को अंकगणित
नेपालको सन्दर्भमा न्युनतम आम्दानी (Universal Basic Income) को अवधारणा
जनमत पार्टी वास्तविक नया शक्ति
दुई नम्बर प्रदेश को नाम जनकपुर राखिहाल्नुपर्छ
जनमत पार्टी: क्षितिज मा देखिएको लाली
शान्ति प्रक्रिया टुङ्ग्याउने अंतिम कदम
आगामी चुनावमा जसपा र जपा का लागि उत्तम बाटो के होला?
संसद पुनर्स्थापनाको मधेस आन्दोलन सँगको सम्बन्ध
यस संसद र अर्को संसद का संभावित अंक गणित हरु
सीके राउतको जनमत पार्टीका थुप्रै थुप्रै संभावनाहरु
ओली प्रचण्डको झगड़ा: सीके र रविन्द्र का लागि मौका मा चौका
म चाहौला जनमत पार्टी का कमसेकम १०० जना नेता ले यी दुई पुस्तक डाउनलोड गरेर पढ्नुहोस।
From Third World To First: The Singapore Story by Lee Kuan Yew (Free PDF Download)
Abundance: The Future Is Better Than You Think by Peter Diamandis (Free PDF Download)
Thursday, March 25, 2021
एमाले जसपा गठबंधन का प्रमुख कारण हरु
Wednesday, March 24, 2021
ओली अछुत भने होइनन
'ओलीजस्तो अदूरदर्शी नेतासँग सती जालान् भन्ने भ्रममा नपरे हुन्छ' [अन्तर्वार्ता]
एमाले, कांग्रेस र माओवादी सबैले प्रतिगमन गरेकै हुन्, त्यसकारण अहिले सरकार परिवर्तनको खेलमा छैनौं
मुद्दाकेन्द्रित छलफल गर्दै छौं : राजेन्द्र महतो
एमाले फुटाउने खेल हो : भीम रावल
मध्यमवर्गीय अधीरताको जालो महत्त्वाकांक्षी राजनीतिकर्मीहरूले आफ्नो चाहनाअनुसारको पद पाएनन् भने तिनले सहजै पार्टी फुटाउँछन्, र, खोजेको जस्तो अवसर पाइने सम्भावना देखिएमा ती पुन: जुट्न पनि धक मान्दैनन् । ...... सहवार्ताकारलाई व्यक्तिगत शिष्टताका साथ भनिएका पूवगृहमन्त्री शर्मा ओलीका दुई–चार वाक्य मात्रले पनि उनको राजनीतिक चरित्रलाई भने बुझ्न सघाएको थियो । राजनीति सामान्यत: केही मूल्य एवं मान्यताका लागि गर्ने गरिन्छ । उनी सर्वथा आस्थामुक्त एवं पूर्ण रूपले व्यवहारी राजनीतिकर्मी (ट्रान्जैक्सनल पलिटिसन) रहेछन् । ...... आस्थामुक्त हुनुका साथै शर्मा ओली नैतिकता–निरपेक्ष रहेकाले उनलाई दोहोरो मापदण्ड अंगीकार गर्न कुनै चारित्रिक कठिनाइ हुँदैन । व्यवहारी भएकाले उनलाई आफूले विश्वास नगर्ने कुराको प्रतिरक्षामा उत्रिन पनि पर्याप्त जाँगर चल्ने रहेछ । त्यति भएपछि जस्तोसुकै अनैतिक कर्म गर्न पनि दुईपटक सोच्नु पर्दैन । ....... व्यवहारी राजनीतिकर्मी भने प्रक्रिया एवं परिणामको तर्कशास्त्रीय उल्झनमा नअल्झिएर सोझै जनोत्तेजनाको (डेमागागरी) ज्वाला सल्काएर आफ्नो अपरिहार्यता स्थापित गर्छन् । शर्मा ओली नेपालको सहरिया मध्यमवर्गका वाचाल ‘सेतो कमिज’ जमातका आकांक्षा एवं आशंकालाई भड्क्याएर सत्तारोहण गरेका हुन् । उनलाई बालुवाटारबाट बालकोट पुर्याउन पनि फेरि ‘सेतो कमिज’ जमात नै अघि सर्नुपर्नेछ । सुस्तरी सेतो कमिज जमातको त्यस्तो पुनर्अग्रसरताका लागि उपयुक्त वातावरण बन्न लागेका प्रारम्भिक संकेतहरू ठम्याउन सकिन्छ । ....... सन् २०१५ को अन्त्यतिर शर्मा ओलीलाई संविधानद्वारा सिर्जित खस–आर्य समुदायको नृजातीय मुख्तियारका रूपमा सम्मानित गर्दा उनी गफ हाँक्न अभ्यस्त छन् भन्ने कुरा सेतो कमिज जमातका बुद्धिजीवी एवं पत्रकारहरूलाई राम्ररी थाहा थियो । पाइपबाट पानीसमेत पुर्याउन नसकिएको देशमा चुल्होमै भात पकाउने ग्यास पाउने कुरा पत्यारलाग्दो थिएन । हिमालपारिबाट रेल नेपालले चाहेर हुने होइन । बेइजिङले बनाउन खोजे त्यसलाई रोक्न सक्ने कूटनीतिक सामथ्र्य काठमाडौंसँग छैन । चीनले अरनिको राजमार्ग बनाइदिने प्रस्ताव गर्दा त्यस्तो रेखदेख र मर्मत गर्न गाह्रो हुने सेतो हात्तीजस्तो सडक अहिले नेपालको प्राथमिकतामा छैन भन्ने आँट शक्तिशाली राजा महेन्द्रले समेत जुटाउन सकेका थिएनन् । गैंडा नेपालमा मात्र पाइने भएकाले त्यस जन्तुलाई राइनोको साटो अंग्रेजीमा पनि गैंडा नैं भनिनुपर्छ भन्नेबाहेक मुख्तियार शर्मा ओलीले अरू कुनै मौलिक प्रस्तावना प्रस्तुत गरेको कुरा सार्वजनिक जानकारीमा छैन । त्यसैले शर्मा ओलीको ‘विकासको मूल फुटाउने’ पञ्चायतकालीन नाराको ‘समृद्ध’ संस्करणलाई कसैले पत्याएका थिएनन् । ....... मधेसीलाई खोजी–खोजी र जनजातिलाई रोजी–रोजी होच्याउने भाषा र शैलीले मानमर्दन गर्ने उनको प्रवृत्ति शर्मा ओलीका नृजातीय समर्थकहरूमाँझ अझैसम्म पनि लोकप्रिय छ । .......तत्काल शर्मा ओलीका ठाउँमा जो आए पनि उनीभन्दा खासै फरक ठहरिने सम्भावना छैन । तर, स्थायित्वका नाउँमा स्थिर रहेर जमेको राजनीति बग्न थालेपछि देशमा आसको सञ्चारसम्म भने हुन्छ ।
चार दलका लागि उपयुक्त रोडमैप
This cemetery 🪦 is from Abraham Lincoln's time. Recently I read a book on Lincoln's role as Commander In Chief. Only...
Posted by Paramendra Kumar Bhagat on Monday, March 22, 2021
Tuesday, March 23, 2021
पुनरावलोकन ले स्थिति नफेर्न सक्छ
Monday, March 22, 2021
चार वटै पार्टी नग्न भए
Friday, March 19, 2021
ओली प्रवृति र ओली प्रक्रिया
Thursday, March 18, 2021
गलती त बीपी कोइराला र मदन भण्डारी को हो
From Third World To First: The Singapore Story by Lee Kuan Yew (Free PDF Download)
Abundance: The Future Is Better Than You Think by Peter Diamandis (Free PDF Download)
२० महिना का लागि संसद को अंकगणित
Wednesday, March 17, 2021
नेपालको सन्दर्भमा न्युनतम आम्दानी (Universal Basic Income) को अवधारणा
महन्थ ठाकुर: आजका खीलराज?
एक पटक पार्टी हरु ले चुनाव का लागि भनेर खिलराज रेग्मी लाई प्रम बनाएका थिए। अहिले त्यस्तो अवस्था आएको हो? चुनाव त भनेको समय मा नै हुने हो। तर त्यो समय त आइसक्यो। २० महिना समय त्यति टाढा होइन। सर्वदलीय सरकार बनाए' भो। दुई तिहाई ले पुगेन। चार चौथाई।
नेपाली “नेता”ले रसियनमा भाषण गरेजस्तो भो देशको हालत:
— Madhu Raman Acharya (@MadhuRamanACH) March 16, 2021
“बिग्रियोस्की, भत्कियोस्की, जतासुकैजाओस्की, छु मतलव?”