केपी ओली प्रधान मंत्री नियुक्त भइसके। ३० दिन भित्र संसदमा विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ। त्यो विश्वासको मत पाए पछि ओली दुई वर्ष का लागि ढुक्क। अनि त प्रचंड संग कुनै किसिमको leverage नै बाँकी रहँदैन। खेल ख़तम पैसा हजम।
चुनावको तीन दिन अगाडि देखि नै माओवादी माथि खन्नीन थालेका ओली। चुनाव अगाडिको एक एक सहमति तोडन भ्याइसके ओली ले। ६०-४० मा अगाडि बढ्ने भन्ने थियो। त्यो मानन छाड़े। ओली प्रम प्रचंड पार्टी अध्यक्ष भन्ने थियो। त्यो शुरू देखि नै नमानेको, प्रचंड थाकीहाल्च्छन नि भन्दै दुई महिना बढ़ी झुलाए। बहुदल त दुबैले मानने नै भनेको हो। तर त्यस सिद्धांत को नाम जबज नै हुनुपर्छ भन्नु एमाले सप्तकोशी हो माओवादी तमोर नदी, मिस्सिन आउ भनेको हो। माओवादी पार्टी एमाले मा विलय भैजाउ भनेको। विलय हुने सान्तिनो पार्टीले पार्टी अध्यक्ष कुन आधारमा पाउने?
जनताको मैंडेट भनेको संसदको अंक गणित हो। एमाले ले चुनाव अघिको सहमति पटक पटक सुनियोजित किसिमले नै तोडिसक्यो। प्रचंड संग ३० दिन कम समय छ। आफ्नो समर्थन फिर्ता लिने र आफ्नो नेतृत्व मा पाँच वर्ष का लागि माओवादी-कांग्रेस-मधेसी को संयुक्त सरकार बनाउने। नत्र भने कम्तीमा दुई वर्ष पछुताउनु पर्नेछ। ३० दिन पछि प्रचंड का लागि खाए खा नखाए घिंच को अवस्था आउँदैछ।
प्रचंड ले कदम चाल्नुपर्छ
कम्युनिज्म, समाजवाद र सिद्धांत को कुरो
प्रचंड प्रधानमंत्री बन्नु पर्छ (2)
अंक गणित ले एमाले लाई पाँच प्रदेश मा थन्क्याउ भन्छ
प्रचंड प्रधानमंत्री बन्नु पर्छ
प्रचंड संग रहेको ३० दिनको समय https://t.co/KzISeewfvM #madhesh #madhesi #mahanthathakur #nepal #nepalicongress
— Paramendra Kumar Bhagat (@paramendra) February 16, 2018
@cmprachanda @OnasariGharti @HisilaPost @JSPrabhakar @brb1954 प्रचंड संग रहेको ३० दिनको समय https://t.co/0X5mHKXGUl @DeubaSherbdr @BimalendraNidhi @NcPaudel @daman_nath @PMSinghNC @ShekharKoirala4 @Shekharnc @DrPSMahat @Amreshjnu @nilacharya @thapagk @bishwaprakash77
— Paramendra Kumar Bhagat (@paramendra) February 16, 2018
प्रचंड संग रहेको ३० दिनको समय https://t.co/0X5mHKXGUl @upendrayadavjee @JpanandaJp @sarita_giri @drckraut @madheshvani @surendramadhesi @binay_panjiyar @rajendra20161 @sanghiyaonline @HulakiNews @Online_khabar @kantipur @Rato_pati @setopati @Annapurna_Post
— Paramendra Kumar Bhagat (@paramendra) February 16, 2018
प्रचंड संग रहेको ३० दिनको समय https://t.co/0X5mHKXGUl @narayanwagle @gunaraj @KanakManiDixit @kishorenepal @prashantktm @DRP39 @YubarajGhimire3 @salokya @belakoboli @DRP39 @Vijaykumarko @RishiDhamala @GejaWagle
— Paramendra Kumar Bhagat (@paramendra) February 16, 2018
@YugPathak @manjushreethapa @AnupKaphle @pratyoushonta
ओली सरकारलाई पहिलो गाँसमै ढुंगा https://t.co/p3aUjLNVp3
— Setopati (@setopati) February 16, 2018
प्रधानमन्त्री ओलीलाई पहिलो गाँसमै ढुंगा | Ratopati https://t.co/2ZUjYbN2LA
— RatoPati (@Rato_pati) February 16, 2018
एकताको विषय नटुंगिई माओवादी सरकारमा नजाने, एमालेले गलाउन खोजेको आशंका https://t.co/1PpbAAOXRw#kantipurdaily #Kantipurnews
— Kantipur Daily (@kantipurdaily) February 15, 2018
जबजले गरायो ओली र नेपालको पुनर्मिलन ! https://t.co/KcWvHDqbw1
— Onlinekhabar (@Online_khabar) February 15, 2018
विशेष अदालत द्वारा डा. सि के राउत सहित ४० लाेगाे को दी सफाई https://t.co/PtxNrGBpGA pic.twitter.com/WuxJWsN0sQ
— Himalini (@HimaliniNepal) February 15, 2018
#himalini विशेष अदालत द्वारा डा. सि के राउत सहित ४० लाेगाे को दी सफाई -
— Himalini (@HimaliniNepal) February 15, 2018
मधेश की अाजादी की मुहिम चलारहे डा. सि के राउत के उपर नेपाल के विशेष अदालत मे देश द्राेह का मुकदमा लम्बे समय से चल रहा था,कल के बहस के वा... https://t.co/PtxNrGBpGA by hindimagazine nepal pic.twitter.com/NzpqUPQJuA
पार्टी अध्यक्ष र प्रधानमन्त्री आलोपालोको सहमति : दाहाल https://t.co/iyUldGhP96#kantipurdaily #Kantipurnews
— Kantipur Daily (@kantipurdaily) February 15, 2018
जबजले वार्ता बिथोल्यो, सरकारमा किन गएन माओवादी ? https://t.co/WowU2L5vac
— Onlinekhabar (@Online_khabar) February 15, 2018
वाम विचारको लय https://t.co/vUzW4O5y4S
— Paramendra Kumar Bhagat (@paramendra) February 16, 2018
प्रचण्डको हरेक कपाल एन्टेना हो, पार्टी एकीकरण गर्दैनन् https://t.co/IzvG2qmGiF
— Paramendra Kumar Bhagat (@paramendra) February 16, 2018
राष्ट्रपतिले शपथमा ईश्वर भन्दा प्रधानमन्त्रीले भनिसकेँ भनेकाे सुनियाे। मनमनै भनेका हाेलान्, कमनिस्टले शपथमा ईश्वर सुनिने गरी त कसरी भन्नू हाै ! pic.twitter.com/Sp7IV4UCpA
— salokya (@salokya) February 16, 2018
राष्ट्रपतिले शपथमा ईश्वर भन्दा प्रधानमन्त्रीले भनिसकेँ भनेकाे सुनियाे। मनमनै भनेका हाेलान्, कमनिस्टले शपथमा ईश्वर सुनिने गरी त कसरी भन्नू हाै ! pic.twitter.com/Sp7IV4UCpA
— salokya (@salokya) February 16, 2018
No comments:
Post a Comment