केपी ओली र प्रचण्डबीच वार्ता, सहअध्यक्षमा ‘सहमति नजिक’ – OnlineKhabar https://t.co/mdlJfu6IfA— Paramendra Kumar Bhagat (@paramendra) February 13, 2018
प्रेस रिभ्यूः ओली–प्रचण्ड दुवै अध्यक्ष, सरकार र पार्टीको नेतृत्व आलोपालो – OnlineKhabar https://t.co/4ZTq72qG4Z— Paramendra Kumar Bhagat (@paramendra) February 13, 2018
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता यसैसाता ! https://t.co/Z9g5R19Joq— Paramendra Kumar Bhagat (@paramendra) February 12, 2018
— Paramendra Kumar Bhagat (@paramendra) February 12, 2018
एमाले र माओवादी को एकीकरण आखिर हुने नै भए पछि अब फोरम र राजपा माथि चर्को दबाब परेको छ। एकीकरण गर्नै पर्ने किसिमको अवस्था सृजना भएको छ। त्यो राम्रो हो। साथै संविधान संसोधन का लागि पनि अवस्था केही अनुकुल हुन आएको छ। एकीकरण पछि को नेकपा ले संविधान संसोधन गर्छ होइन भने मधेसमा आफ्नो अस्तित्व समाप्त हुंदै गएको हेर्छ।
फोरम ले पहाड़मा ताकेको जनजाति त एमाले सँग छ। पहाडको संपर्क भाषा नेपाली स्थापित रहेको अवस्था छ। जनजाति ले पनि खोजेको त्यही हो। एक नंबर मा राई र चार नंबर मा गुरुंग भए त मुख्य मंत्री।
फोरम र राजपा ले पार्टी एकीकरण गर्नुपर्छ र प्रदेश मा विकास र केंद्र मा संविधान संसोधन को मुद्दा दरो किसिम ले उठाउनु पर्छ।
संविधान कायार्न्वयन गर्न नसकेर समाप्त पार्ने खतरा छः महन्थ ठाकुर
राजपा अध्यक्ष महन्थ ठाकुरले संविधानको ३०६ धारामध्ये १८० वटा धारा संसोधन गर्नुपर्ने बताए ।
संविधान कायार्न्वयन गर्न नसकेर समाप्त पार्ने खतरा छः महन्थ ठाकुर https://t.co/8SuQkvJBhY
— Paramendra Kumar Bhagat (@paramendra) February 13, 2018
एमालेको समानुपातिक सुचिमा पत्नीदेखि दिदि बहिनीको बाक्लो उपस्थिति, बदनाम मधेशी दल ! - Sanghiya Online https://t.co/XpVMP9du3q— Paramendra Kumar Bhagat (@paramendra) February 13, 2018
प्रचण्डको अर्को फड्को यस्तो छ ! नया योजनाका साथ् प्रचण्ड नया सोच लिएर अगाडि बढ्दै - Sanghiya Online https://t.co/V43qGFr1sK— Paramendra Kumar Bhagat (@paramendra) February 13, 2018
यसरी मिल्यो कुरो, ओली-दाहाल आलोपालो नेतृत्व, पार्टी एकताको घोषणा केही दिनभित्रै... https://t.co/3gJrYbZw1t
— Sagar Shrestha (@dearsagars) February 13, 2018
No comments:
Post a Comment