नया संसद का संभावित अंक गणित हरु
- एमाले माओवादी सबैभन्दा ठुलो गठबंधन बन्नू तर बहुमत सम्म नपुग्नु
- काँग्रेस राप्रपा नंबर दुई मा आउनु तर सरकार नबनाउनु
- फोरम राजपा बलियो नंबर तीन गठबंधन को रुपमा आउनु र एमाले माओवादी का लागि अपरिहार्य हुनु ताकि फोरम राजपा ले खोजेको संविधान संसोधन बिना सरकार नबनोस
- विवेकशील साझा र नया शक्ति दुबै राष्ट्रिय पार्टी बन्नु
संविधान संसोधन हुन्छ भने त्यस पछि देश ले आर्थिक प्रगति मा लेज़र फोकस गर्न पायो।
No comments:
Post a Comment