फोरम राजपा गठबंधन: १ + १ = ११
यसरी फोरम र राजपा एक ठाउँ आउनु को महत्व ठुलो छ। एमाले र माओवादी एक ठाउँ आउनु भनेको ३ + २ = ४ हो। चुनाव अगाडि संविधान संसोधन हुँदैन भने माओवादी मधेसमा सखाप। टाटा बाई बाई। फोरम र राजपा एक ठाउँ आउनु १ + १ = ११। २ नंबर प्रदेश मा स्वीप गर्छ। दुई तिहाई ल्याउँछ। अब पश्चिमी तराई मा पनि यो गठबंधन एउटा फैक्टर बन्यो। र यसरी तराई मा राम्रो गर्यो भने फोरम ले पहाडमा पनि खाता खोल्न थाल्छ। पहाडका जनजाति मधेसी लाई कुरेर बसेका छन। पहिला तिमी हरु गरेर देखाउ अनि बल्ल हामी आउँछौं भन्ने छ।
काँग्रेस सँग अब गठबंधन बने पनि नबने पनि खासै फरक पर्दैन। बन्छ भने मधेसमा सीनियर पार्टनर अब काँग्रेस हुँदैन। ती दिन गए। गठबंधन बन्छ भने फोरम ले पहाडमा पनि सीट क्लेम गर्छ। गर्नु पर्छ।

फोरम नेपाल और राजपा का चुनावी तालमेल कांग्रेस के साथ हो सकता है : अशोक राई https://t.co/hSLwdGKPu1 pic.twitter.com/Rif7FdLOwj— Himalini (@HimaliniNepal) October 6, 2017
राजपा-फोरम सहमति; यदि यस्को अक्षरस: पालना भए आउँदो संसदमा कुनै एक दलको बहुमत लगभग असंभव हुने निश्चित छ । pic.twitter.com/d1CIwNXRwi— Jp Gupta (@JpanandaJp) October 6, 2017
फोरम और राजपा का गठबंधन 1 और 1 ग्यारह वाला गठबंधन है, इसे तीन तिगाडा काम बिगाड़ा बनाने की आवश्यकता नही !— Jiyara Shah (@jiyara_shah) October 6, 2017
वाम गठबन्धनको सामना गर्ने कांग्रेसको निर्णय https://t.co/2lOUjrp4Jq— Paramendra Bhagat (@paramendra) October 6, 2017
साझा उम्मेदवारी दिन राजपा र संघीय फोरम सहमत https://t.co/dE93tTnWvE— Paramendra Bhagat (@paramendra) October 6, 2017
राजपा नेपाल र फोरम नेपाललाई मिलाउने को हुन सुत्रधार ? - https://t.co/U28Yr3Kyge— Paramendra Bhagat (@paramendra) October 6, 2017
राजपा–फोरम तालमेल : सिट बाँडफाँड ५०–५० https://t.co/Sh3WYnDyGA— Paramendra Bhagat (@paramendra) October 6, 2017
राजपाका सहमहासचिव धाडेवाद्वारा पार्टी परित्याग https://t.co/7QXB5QiSJY— Paramendra Bhagat (@paramendra) October 6, 2017
राजपा र फोरम संयुक्तरुपमा आगामी निर्वाचनमा सहभागी हुने (विज्ञप्तिसहित) https://t.co/K4JEXFhZ0X— Paramendra Bhagat (@paramendra) October 6, 2017
राजपा–फोरमबीचको सहकार्यताको सर्वत्र प्रशंसा https://t.co/oFPvGazgws— Paramendra Bhagat (@paramendra) October 6, 2017
राजपा–फोरम तालमेल : सिट बाँडफाँड ५०–५० | Hulaki News https://t.co/Sh3WYnDyGA— Paramendra Bhagat (@paramendra) October 6, 2017
मधेस स्वराज आंदोलन सँग अहिले कुनै रोडमैप छैन https://t.co/qF9sQSkyDY #binaypanjiyar #ckraut #madhesh #madhesi #nepal— Paramendra Bhagat (@paramendra) October 6, 2017
लोकतान्त्रिक गठबन्धन कार्यदलको बैठक बस्दै https://t.co/TfbzTQfGMj— Paramendra Bhagat (@paramendra) October 6, 2017
देर आये दुरुस्त आये ,फोरम नेपाल और राजपा के बीच ऐतिहासिक सहमति https://t.co/4ocwqaHcmE via @HimaliniNepal— Paramendra Bhagat (@paramendra) October 6, 2017
फोरम राजपा गठबंधन: १ + १ = ११ https://t.co/8BZVmcTm7h #madhesh #madhesi #mahanthathakur #nepal #rajapa— Paramendra Bhagat (@paramendra) October 6, 2017
एउटै चिह्नबाट चुनाव लड्ने राजपा र संघीय समाजवादीबीच सहमति https://t.co/YnUjSih7Ss
— Paramendra Bhagat (@paramendra) October 6, 2017
No comments:
Post a Comment