गठबन्धन फेरबदलको गृहकार्य https://t.co/Wo2ZUxsZMI— Paramendra Bhagat (@paramendra) October 3, 2017
संशोधन प्रस्तावको पक्षमा रहेका शक्तिहरूसँग गठबन्धन-सह अध्यक्ष श्रेष्ठ https://t.co/X7PIr9nXkK— Paramendra Bhagat (@paramendra) October 3, 2017
अबको निर्वाचनमा हामी गठबन्धन गर्छौं, पहिलो प्राथमिकतामा संघीय समाजवादी फोरम नै हो : मनिष सुमन https://t.co/Om61Rw6f1L— Paramendra Bhagat (@paramendra) October 3, 2017
समाजवादी फोरमसँग चुनावी तालमेलकाे तयारीमा राजपा https://t.co/FUf7cqLufZ— Paramendra Bhagat (@paramendra) October 3, 2017
हामीले पार्टीलाई ‘रिकभर’ गरेका छौँ, एक्लै लड्न सक्छौँ : उपेन्द्र यादव https://t.co/YjTBL3KHdF— Paramendra Bhagat (@paramendra) October 3, 2017
हृदयेश त्रिपाठीसहितका पाँच जना नेताले राजपा छाडे, एमालेको चिन्ह लिएर चुनाव लड्ने https://t.co/otSCo9eTOf— Paramendra Bhagat (@paramendra) October 3, 2017
हृदयेश लगायत राजपा नेता एमाले छिरे सरह https://t.co/rRc6cMjGXO— Paramendra Bhagat (@paramendra) October 3, 2017
एमाले र माओवादीबीच चुनावी तालमेल, पार्टी एकीकरणको सहमति https://t.co/TMEH9Keci0— Paramendra Bhagat (@paramendra) October 3, 2017
गगन थापा भन्छन्–एमाले र माओवादी एकता असम्भव - https://t.co/w0ib6WtjMS— Paramendra Bhagat (@paramendra) October 2, 2017
हृदयेश त्रिपाठीले राजपा छाडे, सूर्य चिन्हमा चुनाव लड्ने - https://t.co/n9gGx1anln— Paramendra Bhagat (@paramendra) October 2, 2017
माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको तयारी, एकताको अधिकार तीन नेतालाई - https://t.co/1aIe9O1mxG— Paramendra Bhagat (@paramendra) October 2, 2017
प्रदेश र प्रतिनिधिसभा चुनावः एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्हमा लड्ने - https://t.co/mOmaSzXLXN— Paramendra Bhagat (@paramendra) October 2, 2017
त्रिपाठीले राजपा नेपालबाट विद्रोह गरि एमालेबाट चुनाव लड्ने | सहारा टाइम्स https://t.co/SzYTaPiEcs via @@edumanduonline— Paramendra Bhagat (@paramendra) October 2, 2017
देख मधेशी देख तेरा नेता क्या कर रहा है ? हृदयेश सहित पाँच नेता एमाले से चुनाव लड़ेगें https://t.co/pDL3FNSrmcदेख-मधेशी-देख-तेरा-नेता-क्.html— Paramendra Bhagat (@paramendra) October 2, 2017
एमाले माओवादी एक पद एक उम्मेदवार मा गयो। नेपाली काँग्रेस विपक्षी दल बन्यो। हेर्दा ओली ले बाजी मारे जस्तो देखिन्छ। तर यो प्रचंड को चतुर्याई हो। स्थानीय चुनाव पछि हाफ साइज पनि नभएको दल ले झन्डै ५०-५० को औसत मा डील गर्यो। दुई नंबर प्रदेश को जनता लाई ठाडै झुक्याइ दिए। संसोधन प्रस्ताव फेल हुन्छ र मात्र माओवादी र काँग्रेस ले सपोर्ट गरेका हुन।
नवलपरासी मा छाता चुनाव चिन्ह कुनै ब्रांड नेम नै होइन। अनि हृदयेश ले सुर्य समाते। मधेसको पद्म रत्न? संविधान संसोधन बारे आफ्नो अडान एमाले ले फरक बनाएको समाचार कतै आएको छैन।
यस विकासक्रम ले काँग्रेस, राजपा र फोरम माथि व्यापक दबाब डालेको छ। कि चुनाव अगाडि नै हार मान कि व्यापक गठबंधन गर। राजपा र फोरम ले अहिले को अहिले एकीकरण गर्नै पर्छ। र प्रदेश २ मा ६० राजपा र ४० काँग्रेस का हिसाबले जानुपर्छ।
No comments:
Post a Comment