मधेसी भारतीय, ओली दक्षिण भारतीय हो। मधेसी सरेको होइन, बोर्डर सरेको हो। ओली खलक बरू दक्षिण भारत बाट नेपाल कसरी आइपुग्यो?
जो चोर उसको ठुलो स्वर?
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
मधेसी भारतीय, ओली दक्षिण भारतीय हो। मधेसी सरेको होइन, बोर्डर सरेको हो। ओली खलक बरू दक्षिण भारत बाट नेपाल कसरी आइपुग्यो?
जो चोर उसको ठुलो स्वर?
भारतबाट विवाह गरेर ल्याएकी श्रीमतीलाई राष्ट्रपति बनाउन तराईको आन्दोलन भएको ओलीको आरोप
मुगल का समय मा अहिले को मधेस 100% भारत मा थियो। बिहार, उतर प्रदेश र मधेस एक हो।
मधेसी लाई मधेसी बनाउने नै हिन्दी भाषा ले हो। हिन्दी लाई नेपाल मा सरकारी कामकाज को भाषा नबनाई सुख?
ओलीको दस्तावेजः संविधान संशोधन र सीमांकन हेरफेर गर्न नदिने
मधेसी मोर्चा र माओवादीविरुद्ध भण्डाफोर अभियान चलाउने प्रस्ताव
विकल्प हरु
1. ओली लाई एमाले ले सन्सदीय दल र पार्टी बाट घोक्रेठ्याक।
2. ओली लाई देश निकाला। मुसरफ लाई लिए जस्तै साउदी ले लिन मान्छ कि।
3. सबै ले मिलेर एमाले लाई प्रजा परिषद् बनाउने।
4. अन्तरिम सम्विधान ब्युत्याउने।
5. मधेस अलग देश।
सीमान्कन बाहेक बाँकी सबै कुरा मिलिसकेको अन्तरिम सम्विधान ।