- ११ बुँदे मा विषय प्रवेश गर्ने
- शहीद घोषणा, घाइते उपचार खर्च, झूठा मुद्दा फिर्ता फटाफट गरिहाल्ने
- ११ बुँदे को पैकेज मा सहमति खोज्ने
अनि मधेसी मोर्चा ले लचक हुने ठाउँ हरु खोज्न सक्छ।
११ बुँदे मा विषय प्रवेश गर्नै नचाहने भनेको त हेपेको हो। मदिसे भनेको हो।
त्यसै का विरुद्ध त आंदोलन छ।
No comments:
Post a Comment