‘मधेस समस्या समाधान गरे प्रधानमन्त्रीको भारत भ्रमण सफल हुन्छ’
सीमांकन गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यादेशमा मधेसमा दुई प्रदेश हुने छ भनि लेख्नु पर्ने अडान आफूहरुको नभएको महतोले बताए । ..... अहिलेको यो महत्वपूर्ण समय सदुपयोग गरेर मधेस समस्याको समाधान खोज्नु पर्ने धारणा राख्दै नभएफोरमबाट निकालिए रिजवान र राजकुमारचैत्र बैशाखमा घनघोर आन्दोलन हुने
चेतावनी दिए । ..... मिडियामा कारबाही भएको हो । मोर्चाले कारवाही गरेको छैन ।
‘हाइप्रोफाइल’ छोरीको ‘लो प्रोफाइल’ बिहे
विवाहमा दुई सयजनालाई निम्तो गरिएको थियो । तर कुनै कार्ड छापिएको थिएन । त्यसैगरी शुभकामना दिन आउनेलाई उपहार नल्याउन अनुरोध गरिएको थियो । ठूलो भोज पनि गरिएको थिएन, सामान्य खाजा खुवाइएको थियो । ..... विवाहको कार्यक्रमका लागि झण्डै बीस मिनेट खर्चिइएको थियो । बेहुला–बेहुलीको प्रतिबद्धता र अभिभावकले शुभकामनासँगै कार्यक्रम सकिएको थियो । ..... विवाहको खर्च कटाएर सामाजिक काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त नवदम्पत्तिले भूकम्पबाट क्षतिग्रस्त त्रिवि केन्द्रीय पुस्तकालयलाई ५० हजार प्रदान गरे । विवाह कार्यक्रममै पुस्तकालयका प्रमुख जनार्दन ढुंगानालाई भौचर हस्तान्तरण गरियो । ..... विवाहमा अख्तियार प्रमुख लोकमान सिंह कार्की, प्रधानसेनापति राजेन्द्र क्षेत्री, कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र प्रहरी महानिरीषक उपेन्द्रकान्त अर्यालको उपस्थिति थियो । .... अमेरिकी राजदूत अलाइना बी तेप्लीज, चिनियाँ राजदूत उ चिन्ताई र भारतीय राजदूत रञ्जित रे पनि विवाहमा देखिए ..... मुख्य सचिव डा. सोमलाल सुवेदी, पूर्वसभामुख दमननाथ ढुंगाना, लेखक खगेन्द्र संग्रौला, नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे, नायिका रेखा थापालगायतको उपस्थिति ..... मानुषी केन्द्रीय क्याम्पस, किर्तिपुरकी स्ववियु सचिव छँदा जेकेन्द्र अखिल (क्रान्तिकारी)का अध्यक्ष थिए । त्यसबेलादेखिको मित्रता डा. भट्राई प्रधानमन्त्री बनेताकाबाट प्रेमसम्बन्धमा बदलिएको पारिवारिक स्रोतले बताएको छ । जेकेन्द्र पनि अहिले डा. भट्टराई नेतृत्वको नयाँ शक्तिमा क्रियाशील छन् । ...... ३५ बर्ष पहिले मैले र हिसिलाजीले जस्तो खालको विवाह गरेका थियौं । आज छोरीले पनि त्यस्तै खालको विवाह गर्दा अझ धेरै खुसी लागेको छ । ..... पुरानो अवैज्ञानिक चलनलाई त्यागेर नयाँ शैलीमा विवाह गरेर भाइ र बहिनीहरूले नयाँ सुरुवात गरका छन् । यो असाध्यै खुसीको कुरा हो । ...... आज जनयुद्ध दिवस पनि हो
एक साताभित्र माओवादीवीच एकताको घोषणा हुन्छ : प्रचण्ड
मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, मात्रिका यादव, मणि थापा ..... प्रचण्डले बाबुरामले अगाडि सारेको आर्थिक विकासको शैली गरिवलाई झन् गरिव र धनीलाई झन् धनी बनाउने खालको रहेको दावी गरे । उनले आफुहरुले अगाडि सारेको आर्थिक विकासको समाजवादी मोडल नै नेपालका लागि उपयुक्त रहेको बताए । त्यसैगरी कार्यक्रममा उपप्रधान एव्म उर्जा मन्त्रीमहतोको प्रधानमन्त्रीलाई सुझाव : अहिलको अवसरको सदुपयोग गर्नुहोस् नत्र वैशाखमा ‘घनघोर’आन्दोलनटोपबहादुर रायमाझीले माक्र्सवादको सबैभन्दा बढी अध्ययन गरेको दावी गर्ने बाबुराम माक्र्सवादबाटै विचलित भएको आरोप लगाए ।
‘ के के अहिले गर्ने, केके संयन्त्रले गर्ने ठोस कुरा आउनु पर्यो । अहिले तराष्ट्रिय सरकारबारे प्रम ओली : अरुको नेतृत्वमा सम्भावना छैनयो संयन्त्र हो कि षडयन्त्र थाहाँ छैन ।
कार्यादेशमा लेख्दैमा आउने नआउने हुँदैन । जे गरे पनि हुन्छ तर हामीलाई मधेसमा दुई प्रदेश चाहिएको छ । ’ ....... मधेस आन्दोलन जारी रहेकोले अहिले केवल स्वरुप परिवर्तन मात्रै भएको उल्लेख गरेका महतोले अहिलेको यो महत्वपूर्ण समय सदुपयोग गरेर मधेस समस्याको समाधान खोज्नु पर्ने धारणा राख्दै नभए चैत्र बैशाखमा घनघोर आन्दोलन हुने चेतावनी दिए । उनले भने,‘ यो समयको सरकार र तीन दलले सदुपयोग गरेर समाधान खोज्नु पर्छ । जिम्मेवार र संबेदनशिल भए समाधान निष्कन्छ । बार्तामा टाईमपास गर्दै टालटुले प्रबृत्तिले आन्दोलन रोकिदैन । चैत्र बैशाखमा अहिलेको भन्दा घनघोर आन्दोलन हुन्छ ।’ ..... मधेसमा जारी शान्तिपूर्ण अन्दोलन लक्ष्य प्राप्त नरहुन्जेलसम्म जारी रहने भन्दै महतोले आगामी आन्दोलनकोलागि आफूहरु अहिले शक्ति सञ्चयमा लागेको बताए । ..... मोर्चाको विस्तार शक्ति सञ्चयको सुरुवात भएको भन्दै अर्को चरणमा संसदमा नरहेका तर आन्दोलनमा रहेका थारुहटसहितका आन्दोलनमा रहेका दलहरुलाई ल्याउने तयारी भईरहेको बताए । ..... प्रमुख तीन दलमा रहेका मधेसी जनजाति आदीबासी सभासदहरुलाई पनि साक्षात्कारमार्फत आफूलाई मतदान गर्ने मधेसी जनताको भावना अनुसार आन्दोलनमा सहयोग गर्न आब्हान गरे ।
कांग्रेस १३औं महाधिवेशन : आज यसरी आउँदैछ भावी नेतृत्वको प्रारम्भिक ‘नतिजा’
दुई सय ४० निर्वाचन क्षेत्रबाट आज २६ सय ४० महाधिवेशन प्रतिनीधि छनौट हुँदैछन् । यसमा जुनपक्षको बहुमत हुन्छ, भावी सभापति उतैतिर जाने आकलन गर्ने गरिन्छ । ...... कांग्रेस महाधिवेशनमा २४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले २८८० प्रतिनीधि आउँछन् । केन्द्रीय समितिका ८५ सदस्य, भाृत र शुभेच्छुक संस्था एवंम जनसम्पर्क समितिबाट पनि केही प्रतिनीधि सहभागी हुन्छन् । सवै जोड्दा तीन हजार एक सय भन्दा बढी महाधिवेशन प्रतिनीधि हुनेछन् । .....वाइफाई सुविधा अब गाउँगाउँमैकांग्रेसमा हाल रहेका ४ लाख ७० हजार ६ सय ५५ क्रियाशील सदस्य छन् ।
...... महाधिवेशन प्रतिनिधिमा एक क्षेत्रबाट कम्तीमा दुई महिला, दलित र जनजाति, एक÷एक जना, अल्पसंख्यक, मधेसी, मुस्लिम, पिछडा वर्गसहित एघार जना चुन्नुपर्ने विधानमा व्यवस्था गरिएको छ । .... ३ हजार १ सय ५७ गाविस, २ सय १७ नगरमा पार्टीको सबैभन्दा तल्लो इकाइका रुपमा रहेको गाउ-नगर समितिको निर्वाचन भइसकेको छ । पार्टीका ४ लाख ७० हजार क्रियाशील सदस्य प्रत्यक्ष सहभागी भएका थिए, जसले आगामी चार वर्षका लागि गाउ“÷नगर समितिको नेतृत्व चयन गरेको थिए । ...... गाउ अधिवेशनले सभापति, सचिव, कोषाध्यक्ष र आठ जना गाउ“ कार्यसमिति सदस्य तथा कम्तीमा दुई महिला, दलित, आदिवासी जनजाति एक÷एक, मधेसी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्गसहित नौ क्षेत्रीय प्रतिनिधि छनोट गरेका छन् । त्यस्तै कुनै गा“उ र नगरमा ५० भन्दा बढी महिला क्रियाशील सदस्य भए थप एक र सयभन्दा बढी भए अझ एक जना प्रतिनिधि सहभागी गराउने व्यवस्था विधानले दिएको थियो, सोही अनुसार भएको बताइएको छ । ..... महाधिवेशन उदघाटन काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा र बन्दशत्र भृकुटिमण्डपमा हुने तय भएको छ ।
सरकारले समग्र विकासका लागि गााउँगाउँमा वाइफार्इ पुर्याउने भएको छ । .....कोइरालापछि कांग्रेसमा को ?‘खासमा इन्टरनेट सेवा विस्तार गरी सबै नागरिक माझ पुराउने काम दुरसञ्चार प्राधिकरणको हो । तर स्थानीय विकास मन्त्रालयले लामो समयदेखि दर्जन भन्दा बढी मन्त्रालयका काम गर्दै आएको छ’
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा चुनावी मैदानमा ओर्लिसकेका छन् । पार्टी सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षमा कार्यवाहक सभापति रामचन्द्र पौडेल स्वभाविक उम्मेदवार त हुन् तर उनी ढुक्कसाथ मैदानमा अझै आउन सकेका छैनन् । कारण कोइरालाको निधनपछि संस्थापन नेतृत्व लिन चाहनेमा पौडेल मात्र एक्ला होइनन् । ...... सिटौलाले आफू सभापतिको उम्मेदवार हुने दावी गरे । ‘गिरिजाप्रसाद कोइरालाको वैचारिक उत्तराधिकारीका रुपमा १२ औं महाधिवेशनमा सुशील’दा उम्मेदवार बन्नु भएको थियो,’ सिटौलाले भने, ‘त्यसैको उत्तराधिकारीका रुपमा म १३ औं महाधिवेशनमा उम्मेदवार बन्नेछु ।’ .....सिटौलाको प्रतिस्पर्धालाई पचाउन नसक्ने अर्का महामन्त्री सिंह पनि आफैं अघि बढ्ने सुरसारमा छन् । आफू सभापति र शशांक कोइरालालाई महामन्त्री बनाएर टिम अघि बढाउँदा आमकार्यकर्ताको भावना जोडिने तर्क उनको छ । यस्तो टिमले गणेशमान र विपीको विरासतको प्रतिनिधित्व गर्ने उनले बताउँदै आएका छन् ।






No comments:
Post a Comment