सीमांकन नामांकन बाहेक अंतरिम संविधानमा सब थोक मिलेको थियो। तर सीमांकन नामांकन मा आफुले भने जस्तो मधेसी जनजाति ले नामनेकोले बाहुन ले अंतरिम संविधान बाट भए भरको खोस्यो र कुरूप पार्यो। त्यो त रीस पोख्ने हिसाबले गरिएको थियो। यो प्रतिशोध को भावना ले लेखिएको संविधान हो, ऋषि मनले लेखिएको संविधान होइन। त्यस कारणले एक मधेस दो प्रदेस मा टसमस हुन मिल्दैन।
No comments:
Post a Comment