काँग्रेसले धोका दियो : प्रम ओली
ओलीसँग मेरो कुरा मिल्यो। यो संविधान परिवर्तन गर्न असंभव छ। यसलाई फालेर नया अंतरिम संविधान ल्याउनुपर्छ।
प्रधानमन्त्री ओलीले आफूले देशले झुक्ने गरी कुनै कदम नचाल्ने बताउँदै दुनियाँका अरु मुलुक उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र रहेको उल्लेख गरे । ..... देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र अखण्डताविरुद्व कुनै सम्झौता नगर्ने र अरु कसैलाई गर्न पनि नदिने ओलीले बताउनुभयो । प्रधानमन्त्री
ओलीले जनताद्वारा निर्वाचित दुई तिहाइ संविधानसभा सदस्यले बनाएको र पारित गरेको संविधान परिवर्तन गर्न असम्भव रहेको बताए ।
...... सरकारले दुई वर्षमात्रै काम गर्न पाए मुलुकको कायापलट हुने बताए ।
ओलीसँग मेरो कुरा मिल्यो। यो संविधान परिवर्तन गर्न असंभव छ। यसलाई फालेर नया अंतरिम संविधान ल्याउनुपर्छ।
No comments:
Post a Comment