- रघुवंश प्रसाद सिंह (मधेस आन्दोलनका चंद्रशेखर) को पहलमा सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश, र उत्तराखंड सँग कोआर्डिनेशन गर्दै १००% नाकाबंदी को तैयारी, फागु पछि लागु हुने गरी। एउटा पनि कच्ची सड़क पनि बाँकी नराख्ने गरी। भारत तर्फ बाट नै नाकाबंदी।
- सम्पुर्ण वार्ता भंग। माग पुरा गरेर संविधान संसोधन नगरे सम्म १००% नाकाबंदी।
- मटिहानी बाट काठमाण्डु सम्म पदयात्रा रघुवंश प्रसाद सिंह को नेतृत्वमा। १० लाख मधेसी काठमाण्डु ओराल्ने, जल थल वायु मार्ग बाट, बस जीप पैदल।
- काठमाण्डु मा बृहत आम सभा र अनिश्चितकालीन काठमाण्डु बंद। जनजाति सहभागिता।
- ११ बुँदे मा तलमाथि हुँदैन। एक मधेस दो प्रदेस नै प्रमुख माग हो।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, January 10, 2016
मधेसी क्रांति ३ फेज २ को रोडमैप बारे केही सोंच
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment