Wednesday, November 25, 2015

In The News (64)



Three mild tremors jolt central Nepal
R.I.P., India’s Influence in Nepal
India will pay a diplomatic price for its reaction to Nepal’s new constitution.
The blockade is fuelling anti-India sentiment across the country, barring Madhesh. This growing aversion to India is not just a social phenomenon, it also becoming a political reality. ...... Before the blockade, two of Nepal’s largest parties – the Nepali Congress and the Communist Party of Nepal (Unified Marxist–Leninist) – were widely seen as sympathetic to India’s interests. In the current Constituent Assembly, the two parties together have 371 of the 601 seats. Today, the two are not counted among India’s friends. Meanwhile, the Unified Communist Party of Nepal (Maoist), which has 80 parliamentary seats, was never pro-India. The Rashtriya Prajatantra Party-Nepal, a right-wing Hindu party with 24 seats, which unsuccessfully demanded that the country be reinstated as a Hindu nation – echoing the desire of India’s ruling Bharatiya Janata Party – has publicly criticized New Delhi after the blockade....... The math is simple, at least 475 of the 601 Nepal’s lawmakers agree with a hashtag that has trended in their country, “back off India.”
भारतका गोर्खालीलाई नेपाली नठान्न पवन चाम्लिङको आग्रह
आसामका गभर्नरलाई नेपाल जान चेतावनी
सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले भारतमा आफूहरुलाई विदेशीका रुपमा हेर्ने गरिएको गुनासो पोखेका छन् । देहरादूनमा खलङ्गा युद्धको द्विशताब्दी कार्यक्रममा बोल्दै चाम्लिङले भारतमा रहेका गोर्खा समुदायको पहिचान संकटमा रहेको उल्लेख गरे । ..... चाम्लिङले गोरखाल्याण्ड राज्यले मात्रै सबै समस्या समाधान नहुने भन्दै यसका लागि केन्द्र सरकारले मात्रै सक्ने ...... मुख्यमन्त्री चाम्लिङले नेपाली समुदाय शिक्षित बन्नुपर्ने, व्यापार गर्नुपर्ने र अन्य जातिलाई पनि रोजगारी दिनुपर्नेमा समेत जोड दिएका थिए । ....... यसैवीच भारतीय समाजवादी पार्टीका नेता आजम खानले

असामका गर्भनर पीबी आचार्य

लाई अल्पसंख्यक समुदायसित बस्न कुनै समस्या भए नेपाल जान चेतावनी दिएका छन् । ...... आसाममा भइरहेको राजनीतिक खिचातानीसँगै एकले अर्कालाई देश छाडेर अन्त जान चेतावनी दिने क्रम बढेको छ । ...... गभर्नर आचार्यलाई खानले भनेका छन्- ‘हामी पाकिस्तान जानुभन्दा कब्रस्तान (चिहान) मा जान तयार हुन्छौं, हामीलाई चिहानको व्यवस्था गर । यदि गभर्नरलाई हामीसित बस्न अप्ठेरो लागेको भए उनी नेपाल जान सक्छन्, उनका लागि नेपालको ढोका खुला छ ।’ ......

यसअघि गभर्नर आचार्यले ‘मुस्लिमहरु पाकिस्तान वा बंगलादेश लगायत जहाँसुकै जान स्वतन्त्र रहेको’ अभिव्यक्ति दिएका थिए । त्यसैको जवाफमा खानले आचार्यलाई नेपाल जान सुझाएका हुन् ।



इटहरीमा राजेन्द्र, महन्थ र उपेन्द्र यादव आउँदै, मोर्चासहितको गठबन्धनले ११ गते इटहरीमा बिरोधसभा गर्दै
बलिउड अभिनेता आमिर खान नयाँ समस्यामा
२७ किलोमिटर लामो चक्रपथमा विशाल मानव साङ्लो प्रदर्शनको तयारी
गृहमन्त्री बस्नेत र आपूर्तिमन्त्री पुनलाई राजीनामा दिन प्रचण्डको निर्देशन

No comments: