Tuesday, November 24, 2015

In The News (61)

त्यो उपभोक्ता महासंघ की के भन्ने जन्तु कता मरेछ ???जनताले कति खान्छन र कति हगछन्को हिसाब राख्दै हिड्न सक्नेले कति तेल भित्र्या छ र कति तेल पम्पबाट बाँडियो भन्ने हिसाब चाई राख्न सक्दैन रैछ?? की यिनीहरुले मुखमा ठोस्ने चिजलाईमात्र उपभोग्य बस्तुमा राखेका छन् ?? अरु जेको कमी भए पनि लम्पट स्वाँठका कमी भा देश चाई हैन यो...


No comments: