Monday, November 23, 2015

In The News (57)

प्रहरीको बर्बता हद भयो ।होटेल होटेल र घर घरमा पसेर सर्वसधरणलाई राम धुलाई दिन थालेको छ । आन्दोलनकारीहरुले पकाएको खानामा वालुवा हालि दिएको छ । टेण्ट भँची दिएको छ । रिस र आक्रोसमा जो सुकैलाई निशानजा वनाउन थालेको छ । मधेशीले गरेको सय दि भन्दा वढीको आन्दोलन भन्दा तेललाई महत्व दिने तिन दलले मधेशीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नगरे अब मधेशको जनता मरता तो क्या नहि करता को अवस्थामा पुरयाउने हर्कत राज्यले गरिरहेको छ । आन्दोलनकारीलाई लखेटने क्रममा लहानको एक चिया पसलमा म पनि वसिरहेको अवस्थामा प्रहरीले मलाई खोजेर नै गाली गर्दै आक्रमण गर्न खोजेपछि म जसो तसो उम्किन त पाए तर एक जना चिया खान गएका युवकलाई पिटदा पिटदै रक्तामे बनाई दिएको छ भन्ने मधेश आन्दोलनको अगुवा कृष्ण वाहादुर यादलाई लठीले हिर्कार छाउको फुटाई दिएको छ । लहानको अवस्था अत्यन्त हिंसक वन्ने छाँटकाँट देखिएको छ । आन्दोलनकारीले पकाएको खाना यसरी प्रहरीले फलिदिएको छ । वाँकी तस्बीरमा

No comments: