नयाँ शक्ति निर्माणमा सहभागी हुन बाबुरामको अपिल, नेपालको माटो सुहाउँदो पार्टी बनाएर देशलाई संवृद्धि दिने उदघोष
वार्ता नमिले तराई मधेसमा सेना परिचालन
आपूर्ति र जनजीवन सहज बनाउने
सुरक्षा प्रमुखहरुले आन्दोलनलाई नियन्त्रण गर्न आफुहरु सक्षम रहेको बताएका छन्प्रचण्डले भने, यस्तो भए मन्त्री फिर्ता बोलाइन्छ
माओवादी पार्टी अब एक ढिक्का
कार्यकर्ता सम्हाल्न एमालेलाई चेतावनीसङ्कटको समयमा कालोबजारी नियन्त्रण गर्न असफल भए तुरुन्त मन्त्रीबाट फिर्ता बोलाइने
..... “भ्रष्टाचार र कालोबजारी हाम्रा लागि सह्य छैन, कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसके तुरुन्त मन्त्रीबाट फिर्ता बोलाउँछु । कोही कसैलाई पनि छुट दिने पक्षमा आफू छैन । जनताको दुःखमा कोही पनि रमिते बन्न पाउँदैन र मिल्दैन ।” ..... दाहालले उपलब्ध भएका इन्धनको न्यायोचित, समानुपातिक र विश्वसनीय वितरण प्रणाली अपनाउन सरकारलाई आग्रह गर्नुभयो ।
कांग्रेसले माग्यो वार्ताका लागि सरकारको धारणा
सरकारले ठोस प्रस्ताव तय नगर्दा वार्ता फलदायी हुन नसकेको कांग्रेसको ठहर छथारुहरुको थरुहट–थारुवानमा अनिश्चितकालिन बन्द
चितवनदेखी कञ्चनपुरसम्म ठप्प पार्ने चेतावनी
लमहीमा चितवनदेखी कञ्चनपुरसम्मका थारु अगुवाहरु बीच भएको छलफल पछी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै थरुहट–थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति चितवन–कञ्चनपुरको नाममा जारी प्रेस विज्ञप्तीमा राजमार्ग केन्द्रित आम हड्ताल सहीतका विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो । ..... यस अघि थरुहट–थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनलाई अघि वढाउदै आएको थियो ।...... संघर्ष समितिका केन्द्रीय अध्यक्ष धनिराम चौधरी कैलाली घटना पछी लुकेर वस्दै आएपछी आन्दोलन कमजोर भएकाले नयाँ नामाकरण गरी संघर्ष समिति वनाइएको बताए ।......आन्दोलनलाई थप शसक्त वनाउन थरुहट राज्य घोषणाकै लागी प्रादेशीक संघर्ष समिति गठन गरिएको उनले प्रष्ट पारे ।..... थारु आन्दोलनमा सहभागी भएको फोरम लोकतान्त्रिक सरकारमा गईसकेको र यस अघि वनाइएको थरुहट–थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक धनिराम चौधरी भुमिगत अवस्थामा वसेपछी आन्दोलनलाई थप शसक्त वनाउन थरुहट–थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति गठन गरिएको बताइएको छ ।महाकालीको पानी यमुनामा खसाल्नेे मोदीको डिजाइन
भारतीय पक्ष भन्छ - नेपालले सहमति दिइसक्यो
महाकालीको पानी यमुना नदीमा मिसाउने योजना पूरा भएमा प्रदुषित यमुना नदीमा पानीको बहाव बढ्ने र यसले नदीको जल पर्यावरण ब्युँताउन सहयोग पुर्याउने आशा प्रधानमन्त्री मोदीको छ ।
बाबुरामले भने-मधेस आन्दोलन अराजकतातिर जाने डरलाग्दो संकेत देखियो
'हामी देशभक्त हौं, अन्ध राष्ट्रवादी होइन'
भट्टराईले आफू अन्ध राष्ट्रवादी नभए देशभक्त भएको बताए । ‘हामी देशभक्त हौं देशको माया छ’ उनले भने-‘सत्तामा बस्नेहरुले अन्धराष्ट्रवादी भावना प्रचार गरेर आफ्नो स्वार्थका पूर्ति गर्ने गर्छन् । तर, जनता देशभक्ति चाहन्छन् । हामी देशभक्त हौं, अन्ध राष्ट्रवादी होइन ।’
No comments:
Post a Comment