Saturday, November 14, 2015

In The News (38)



मधेस आन्दोलनबारे काँग्रेस- मोर्चाबीच छलफल



लण्डनका नेपालीको प्रदर्शनले भारत आश्चर्यमा
लन्डनमा नेपालीको प्रभाव बारे बुझ्ने
बिहीबार मोदी र बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले लण्डन स्क्वायरमा रहेको महात्मा गान्धीको सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम हुँदा नेपालीले मोदीविरुद्ध नाराबाजी गरेका थिए । समाचारमा जनाइएअनुसार गुजराती र शिखको प्रदर्शन हुने ठानेको भए पनि भारतीय भ्रमण दलले नेपालीको प्रदर्शनबारे सोचेको थिएन । ब्याकअफ इन्डिया, रिमुभ ब्लकेड लगायतका होर्डिङ बोर्ड सहित करिब ७ सय जति नेपालीले प्रदर्शन गरेका थिए ।
वीरगन्जस्थित एमाले पार्टी कार्यालयमा आगजनी
प्रहरीले समयमै आगो निभाएकोले धेरै क्षति हुन पाएन । .... मधेस आन्दोलनलाई मत्थर पार्न एमालेले रणनीतिक रुपमा चियापान कार्यक्रम गर्न लागेको भन्दै मोर्चाले आगजनी गरेको हो । .... शुक्रबार एमाले सम्बद्ध युवासंघले छठ, नेपाल संवत् र तिहारको अवसरमा चियापान कार्यक्रम गर्ने भन्दै प्रचारप्रसार गरेका थिए । एमालेको चियापान तथा स‍ंविधानको विषयमा छलफल कार्यक्रम आयोजना गर्ने बताएपछि मोर्चा कार्यकर्ताले शुक्रबारै कार्यक्रम सफल हुन नदिने बताएको थियो ।
पर्सा एमाले कार्यालयमा भएको आगजनीको भट्टराईद्वारा भर्त्सना









No comments: