रौतहटमा तेली समाजको मानव सागर ओर्लियो , प्रहरी मुलढोका बन्द गर्दै भागे. Gaur goes unstoppable with massive protests of teli samaj after Yadavs and Rajputs. JAY #MADHESH. #MADHESHANDOLAN
Posted by Subhash Chandra Shah on Thursday, November 12, 2015
Posted by Mahesh Yadav Adhikari on Thursday, November 12, 2015

Posted by सदभावना पार्टी on Friday, November 13, 2015
रौतहटमा तेली समाजको मानव सागर ओर्लियो , प्रहरी मुलढोका बन्द गर्दै भागे
मधेश आन्दोलन प्रति समर्थन र एक्यवद्धता जनाउदै तेली समाज कल्याण रौतहले गौरमा सरकार विरुद्ध कडा नारावाजी गर्दै विशाल विरोध रैली निकालेका छन् । तेली समाजका अध्यक्ष महेश साहको नेतृत्व तथा समाजका अगुवा धर्मेन्द्र कुमार साह ,उधोग्य वाणीजय संघ रौतहटका सचिव सुनिल साह र विरवहादुर साहको सक्रियतामा लगभग ४० हजारको संख्यामा उपस्थिति भई नयाँ वसपार्क गौर ७ गढवा टोलबाट जुलुस निकालिएको थियो । मधेशी एकता जिन्दावाद,जागो मधेशी छिनो मधेश
सहित अनेकौ नारावाजी गर्दै जुलुस मितेरी पुलमा पूगी कोण सभामा परिणत भएको थियो । सकडौको संख्यामा ट्राक्टर र चार चक्का मा डिजे बाजा सहित आएका सर्वसाधारणको आक्रोश र नारावाजीले प्रसासनहरुको पसिना छुटेको देखिन्थ्यो । हात हातमा घरेलु हतियार र बासँको भटा बोकेर प्रदर्शन गरिएको थियो !
No comments:
Post a Comment