एक मात्र उपाय
- मधेसी मोर्चा का ११ माग पुरा गर्दै
- सैनिक सशस्त्र फिर्ता ब्यारेक मा बोलाउँदै
- शहीद परिवार लाई क्षतिपूर्ति दिँदै, घाइते को उपचार गर्दै
- ११ बूँदा को पहिला लिखित सम्झौता
- अनि त्यस अनुसार फ़ास्ट ट्रैक मा एक बैठक मैं संविधान संसोधन
अनि नाकाबंदी समाप्त हुन्छ। मधेस ले बल्ल दिवाली मनाउँछ। देर आए दुरुस्त आए।
No comments:
Post a Comment