काठमाण्डु का जनता यसरी सड़क मा आउनुपर्यो। मधेसी का लागि गरेन भनौं भने भुकम्प पीड़ित त मधेसी होइन। फ़ासिस्ट को आफ्नो जात हुँदैन, आफ्नो समुदाय हुँदैन। लोकतंत्र को नाम मा ठगीवास भएको छ। तर्क र संवेदना को अस्त्र ले यस सरकार लाई छुने वाला छैन। सड़क को दबाब चाहियो। काठमाण्डु मा। यो तस्कर कालाबाजारी हरुको सरकार। उसलाई त धनकटनी आए जस्तो भएको छ। गार्हो सारहो परेको छैन।








No comments:
Post a Comment