Monday, October 05, 2015

In The News (20)





मधेश प्रदेशमा बस्न मन नलाग्नेहरु अर्कै ठाउँ गए हुन्छ : महतो
मधेशवादी दलसँग भएको २२ बुँदे र ८ बुदे सम्झौता लागु नगरेसम्म आन्दोलन नरोकिने जनाए ।


चितवन : जितियाको झम्टा गीतमा आन्दोलनको झल्को(फोटो फिचरसहित)

“नेता सबह बनोलउ लउठा संविधान हो ना,
हमरा थारु जातिके हइने देलऊ अधिकार हो ना…
सब जाना मिलीजुली उठउ दादा भाई हो ना,
लडु हमरा यापन हक अधिकारक लागि हो ना…”
“नाही चाही काँग्रेस नाहि चाही माओवादी हो ना,
नाही चाही राप्रपा नाही चाही एमाले हो ना… ”
“नाही छाडुँ भेषभुषा नाही छाडु रितिरिवाज हो ना,
नाही छाडुँ हमरा यापन जातीय पहिचान हो ना ”
आन्दोलन हमरा करते जाहुँ ना
संविधानमा अधिकार लिखाके छाणहुँ हमरा ना
कान्हमा कान्ह मिलाके हमरा ना
यापन अधिकार लिखाके छणहुँ हमरा ना

‘डाँका शैलीमा प्रहरीद्वारा मध्यराती नाकामा आक्रमण’
जोगवनी नाकामा प्रहरीले मध्यराती डाँका शैलीमा आक्रमण गरेको मधेशी मोर्चाका नेताहरुले आरोप लगाएका छन् । .... सोमबार विहानै संघीय समाजवादी फोरम नेपालका नेता जयराम यादवले हुलाकी न्यूजलाई गएराती करिब १२ बजे प्रहरीले जोगवनी नाकामा आक्रमण गरेको र केही नेतालाई पक्राउ गरेको जनाएका छन् । ..... नाकामा धर्ना बसेका मोर्चाका कार्यकर्ताहरुलाई तितरवितर गर्न प्रहरीले हवाई फाईरसहित कुटपिट गरेको उक्त नेताहरुले बताएका छन् । ..... यता स्थानीय पत्रकारहरुले दिएको जनकारीअनुसार नाकाबाट संघीय समाजवादी फोरमका नेताहरु भुराज राई र रामविलास यादव पक्राउ परेका छन् । .... गएको ९ दिनदेखि दुई नम्बर ढाठमा मधेशी मोर्चाका कार्यकर्ताहरुले पाल टाँगेर बस्दै आएका थिए ।

केही बेरमा मधेशी मोर्चाको बैठकबाट त्यस क्षेत्रमा पुनः धर्ना बस्न समिति निर्माण तथा शसक्त प्रतिकार गर्न सक्ने टिम तयारी गरिरहेको मोर्चाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।



प्रवासी मधेशी–थारुले काठमाडौंमा अन्तरक्रिया गर्दै
कार्यक्रममा वक्ताहरु विश्लेषक सीके लाल, तुलानारायण साह, अधिवक्ता दिपेन्द्र झा, सुरेन्द्र चौधरी र महाबीर चौधरी रहने


४० लाख मधेशी–थारुको हस्ताक्षर संयुक्त राष्ट्र संघलाई बुझाइने
संघीय मधेशी मोर्चाले मधेश–थरुहटमा एकहप्ते हस्ताक्षर अभियान चलाएर ४० लाख हस्ताक्षर राष्ट्र संघलाई बुझाउने जनाएको छ । .... मोर्चाको निर्णयअनुसार मधेशको गामघर तथा सहरबजारमा हस्ताक्षर अभियान शुरु गरिनेछ । .... यो कार्यक्रम मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार, चौक चौराहामा गर्ने तथा मधेश बाहिर मधेशी समुदायको उपस्थिति रहेको स्थानहरुमा समेत संचालन गरिनेछ । जारी आन्दोलनको पक्षमा जनमत सिद्ध गर्दै मधेशको पहिचान र अधिकारको समर्थनमा संकलन गरिने न्यूनतम ४० लाख हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र संघको आवासीय प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पठाईनेछ । सो कार्यक्रममा नेपालस्थित सबै कुटनीतिक नियोग प्रमुख÷प्रतिनिधिको समुपस्थितिको लागी आग्रह गरिनेछ ।’..... त्यस्तै मोर्चाले १८ गते साँझ मैनबत्ती जुलुस, २० गते विहान ११ बजे थाल ठटाउने कार्यक्रम र २२ गते शुक्रबार अर्धनग्न जुलुस प्रदर्शन गर्ने नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य राजिव झाले हुलाकी न्यूजलाई बताएका छन् । .... त्यस्तै मोर्चाले विभिन्न मोर्चा तथा राजनीतिक दलसँग सहकार्यका लागि पाँच सदस्यीय कार्यादलसमेत बनाएको छ । कार्यदलमा कौशलेन्द्र मिश्र, सीएन खडगा, पुजन महरा, धमेन्द्र यादव र रामइश्वर यादव रहेका छन् ।


मधेशी जनता भन्दैछन्, “मर्न तयार छौं, नेताहरुलाई उधारोमा सम्झौता गर्न दिँदैनौं” (स्थलगत अध्ययन)
म अहिले वीरगञ्जमा छु । वीरगञ्ज मेरो सहर हो । म अहिले सिमानाका केन्द्रित मधेश आन्दोलनमा ऐक्यवद्धता जनाउन यहाँ आएको छु । यो सहर र यसवरपरका गाउँगाउँबाट मानिसहरु आन्दोलनमा सहभागी हुन ओइरिएका छन् । आफ्नै गाउँठाउँका ती मान्छेसँग मिसिएर म पनि आन्दोलनमा छु । ...... वीरगञ्जका साथै गाउँगाउँबाट आएका हजारौंहजार मानिसहरु सीमाभन्दा पाँच सय मिटर तल नेपाली भूमिमै बसिरहेका छन् । उनीहरुको एउटा मात्रै माग छ कि अब हामीहरु उधारोमा आन्दोलन समाप्त गर्दैनौं । २०४५/४६ दिनभन्दा बढी भइसक्यो । ४० जनाभन्दा बढी मधेशीले सहादत दिइसके । मर्न परे हामी मर्न तयार छौं र हाम्रा नेतालाई

उधारोमा सम्झौता गर्न दिँदैनौं

भन्ने उनीहरुको भनाइ छ । मधेशलाई पहाडी शासकलाई मुक्त नगरेसम्म आन्दोलन फिर्ता नलिने अडान उनीहरुले लिइरहेका छन् । .......

मधेशको गाउँगाउँ र घरघरमा आन्दोलन छ ।

..... सीमानाका अवरोध गर्न त्यतिकै मात्रा मधेशी बसेका छन्, थारु बसेका छन्, मुस्लिम बसेका छन्, दलित बसेका छन् । मधेशमा चर्को जातीय विभेद छ भनेर भन्ने गरिन्छ । तर, सीमानाकामा मधेशका सबै जातथरका मान्छे छन् ।

चमार, दुसाध, ब्राह्मण, कोइरी, कुर्मी, कायस्थ, यादव, मुस्लिम सबै सँगै बसेका छन् र सँगै खाना खाइरहेका छन् ।

...... यो आन्दोलन कुनै पहाडी जनताको विरुद्धमा नभई पहाडी शासकको विरुद्धमा भएको आन्दोलनकारी मधेशी जनताहरुले पनि भनिरहेका छन् । ...... हामी ४० दिनसम्म मर्दा, हाम्रा दाजुभाइ र दिदीबहिनीलाई पहाडी शासकका सेना र प्रहरीले गोली हान्दा र दुर्व्यवहार गर्दा काठमाडौंको टाउको दुखेन । त्यसैले अब काठमाडौंलाई पनि दुख्नुपर्छ भनेर मधेशी जनता सीमानाकामा बसेका छन् । ..... २००७ सालअघिदेखि रक्सौलका जनताले वीपी कोइराला, मातृकाप्रसाद कोइराला, गणेशमान सिंह र किसुनजी र वीरगञ्जकै थीरबम मल्ल र तेजबहादुर अमात्यलाई जुन सहयोग गरेका थिए, रक्सौलका जनताले आन्दोलनमा मधेशी जनतालाई आज त्यही सहयोग गरिरहेका छन् । ...... २००७ सालमा नेपाली कांग्रेसले हतियार उठाउँदा भारतीय जनताले गरेको सहयोग के गलत थियो ? २०१७ सालदेखि २०४६ सालसम्म कांग्रेस र कम्युनिस्टका नेताहरुले भारतमा बसेर आन्दोलन गर्दा र भारतको सहयोग लिँदा के त्यो सब गलत थियो ? आन्दोलनको क्रममा पुष्पलाल दिल्लीमा, वीपी कोइराला, गणेशमान र किसुनजी बनारसमा बसेको र भारतीय जनताले सहयोग दिएको के ती सबै गलत थिए ? २०४६ सालको आन्दोलनमा भारतीय प्रधानमन्त्री चन्द्रशेखर र कांग्रेस (आई)का नेताहरु काठमाडौं आएर सहयोग र समर्थन गरेको के गलत थियो ?........ २०६१ सालमा राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिँदा नेपाली कांग्रेसलगायतका दलहरुले पार्टी कार्यालय खोलेको के गलत थियो ? सुशील प्याकुरेलगायतका मानवअधिकारकर्मीहरुले दिल्लीमा गएर मानवअधिकार गृह चलाउँदा के त्यो गलत थियो ? ...... भारतका जनताले नेपालमा भएका सबै आन्दोलनलाई हिजो पनि सहयोग गरेका थिए र आज पनि गर्दैछन् । अर्को,

रक्सौलको जुन परिवारको नेतृत्वमा आन्दोलनकारीको लागि खानपानको व्यवस्था हुँदैछ, त्यो हजारी मलजीको परिवारले २००७ सालमा नेपाली कांग्रेसको मुक्तिवाहिनीका लागि पनि सबै प्रकारको सहयोग जुटाएको थियो ।

....... कुनै पनि आन्दोलनकारी भारतीय छैनन् । आन्दोलनमा लागेका सबै नेपाली नागरिक नै हुन् । तर

रक्सौल, मोतिहारी, सुगौली र बेतियासम्मका भारतीय जनतामा मधेशी जनता र मधेश आन्दोलनप्रति सहयोग र सहानुभूति छ ।

...... करोडौं र अर्बौं रुपैयाँको घाटा वीरगञ्जलाई भइरहेको छ । तर व्यापारीहरुले मधेशी जनताले अधिकार पाएसम्म आन्दोलन जारी रहनुपर्ने बताइरहेका छन् । ...... भारतीय सरकारले ३ महिनादेखि भन्दै आएका थियो कि मधेशको असन्तुष्टिलाई आन्तरिक रुपमै समाधान गर्नुस् । नत्र अप्ठ्यारो स्थिति उत्पन्न हुन सक्छ भन्दा कसैले टेरेनन् । ....... भारतमै गएर दुई जना पूर्वप्रधानमन्त्रीले ‘चिन्तै नगर्नुस् हामी सबैलाई मिलाएर संविधान बनाउँछौं’ भनेर भारतलाई आश्वासन दिएका थिए । भारतीय प्रधानमन्त्रीदेखि मन्त्री र उच्च तहका अधिकारीसम्म नेपाल आउँदा नेपालका प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु र पार्टी अध्यक्षहरुसम्मले ‘हामी सबैलाई समेटेर अत्यन्तै समावेशी संविधान बनाउँछौं’ भनेर आश्वासन मात्रै होइन, प्रतिबद्धता नै जनाएका थिए । तर मधेशी, जनजाति, दलित र महिलालाई बेवास्ता गरेर संविधान जारी गरे । यति मात्र होइन, संविधान जारी गर्दा आफ्नै पार्टीका मधेशी, जनजाति, थारु, दलित र महिला सभासद्को चित्त नबुझाउन सकेनन् । ......

४ दिनअगाडि मैले पत्रिकामा पढेँ कि घोषित संविधानबारे नेपाली कांग्रेसले आफ्ना सभासद्लाई जानकारी गराउने रे । तीन दलले आफ्नै दलका सभासद्लाई नयाँ संविधानमा जबरजस्ती हस्ताक्षर गर्न लगाए भन्ने बुझिन्छ कि बुझिँदैन ?

....... नेपाली मिडिया जहिले पनि मधेशविरोधी रहँदै आएको छ । ...... अपवादबाहेक अधिकांश मिडियाले ४५ दिनदेखि मधेशमा आन्दोलन भएको देख्दै देखेन । प्रहरीले टाउकोमा गोली ठोकेर मान्छे मारेको देख्दै देखेन । एक जना एसपी मर्दा त्यत्रो हल्ला गर्ने मिडियाले ८० वर्षको बुढोलाई प्रहरीले गोली हान्दा, ४ वर्षीय बालक मारिँदा र तरकारी किन्न आएको मान्छेलाई मार्दा बोल्दै बोलेन । ......

अहिलेका गृहमन्त्रीको मानसिक जाँच गराउनुपर्ने आवश्यकता देखिन्छ ।

..... २०६२/६३ सालको आन्दोलनमा भारतले समर्थन गर्दा ठिक थियो र आज मधेश आन्दोलनमा समर्थन गर्दा त्यो गलत हुन्छ ? वर्तमान भारतीय राजदूत र केही कूटनीतिक मित्रहरुसँग कुरा हुँदा उनीहरुले आफ्ना कुनै माग र चाहना नभएको बताएका छन् । ...... यो देशमा केही मानिसहरु जन्मजातै रुपमा मधेश र भारतको विरोधीको रुपमा जन्मन्छन् । महेन्द्र नामक एक जना पागल राजा जन्मेका थिए यो मुलुकमा । जसले लोकतन्त्रको पनि हत्या गरे र जसले समुदाय समुदायबीचमा संरचनागत रुपमा विभेद स्थापित गरेर गए । उनले प्रतिपादन गरेका महेन्द्रमाला र महेन्द्रवाद अहिले पनि हरेक स्कुल र कलेजमा पढाइ हुन्छ र त्यहीँबाट प्रशिक्षित भएर मान्छेहरु मधेश र भारतको जन्मजात विरोधी हुन्छन् । ........

अहिलेको मधेश आन्दोलनमार्फत् मधेशीहरु नेपाली बन्न खाजेका हुन् ।

.... पञ्चायत कालमा लोकतान्त्रिक आन्दोलन हुँदा राजा र पञ्चहरुले यो भारतले गराइदिएको भन्ने गर्दथे । त्यही राजाको अवतारमा देखिएका सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहालले आफ्ना सारा मुद्दालाई बिसाएर महेन्द्र पथमा लम्किएका छन् । त्यसैले उनीहरुले मधेश आन्दोलनलाई भारतले उचालेको रुपमा देख्छन् ।
Losing the plot: What went wrong for India in Nepal
“Why is India doing this to us? We didn’t expect this from a country that professes to be our friend,” said Kathmandu taxi driver Bimal Magar, who spent a whole night at a fuel station queuing up for 10 litres of petrol. The anger has spread online. #BackOffIndia was a top trend worldwide on Twitter last week. It has also spilled over onto the streets with the tricolour and effigies of Prime Minister Narendra Modi being burnt. Surprisingly, until recently, Modi was very popular across Nepal due to his two visits last year during which he announced US$ 1 billion in aid for development projects. ...... India made it clear it was unhappy with the way the constitution was pushed through by the three major parties without taking the protesting Madhesis, Tharus and other marginalized communities on board. But New Delhi was more upset at the false promises made by leaders in Kathmandu. ........ “We were assured all along that concerns of Madhesi, Tharus and Janajatis would be addressed before promulgating the constitution. But at the last stage they (the three major parties) pushed through the statute while protests were raging in Terai,” said a senior Indian diplomat posted in Kathmandu. ......

it seems the major parties thought New Delhi will have no option but to welcome the statute once it is promulgated

....... In 1989-90, differences over the renewal of trade and transit treaties led India to impose a 15-month embargo on goods coming to Nepal. It was also seen as New Delhi’s retribution for Kathmandu’s procurement of anti-aircraft guns from China. Fearing a spillover of violence into its territory, India strengthened border security leading to the delayed entry of vehicles even where no protests were taking place. The rest is history - or a repetition of it, as many in Kathmandu believe. ...... “It was strange that our close friend India, who played a key role in the peace process didn’t welcome the constitution,” said KP Sharma Oli, chairman of the ruling Communist Party of Nepal (Unified Marxist Leninist). Rebutting India’s denials of an embargo, the politician, tipped to be Nepal’s next prime minister, said Kathmandu was willing to clear any misunderstandings that may have crept up due to misinformation. ...... New Delhi’s unhappiness with the statute, which treats some citizens as less equal, was expected. But the terse wording of its statements left a bitter aftertaste in Kathmandu.New Delhi also failed to anticipate the backlash from ordinary Nepalis, both online and on the streets, whipped up not just by fringe elements but also by leaders from major political parties and even ministers.

It didn’t take long for relations to nosedive.

........ Sensing they can’t treat the situation in Tarai any longer as a law and order situation, leaders of the major parties in Kathmandu have begun informal talks with the leaders of the protesting parties, a move welcomed by India. Once formal talks begin and protests in the border areas are called off, normal supply of goods into Nepal is expected to resume. If that happens, the crisis will blow over in a few days. But it will take years to bridge the trust deficit that has sprung up between Kathmandu and New Delhi

after 12 months of a near-perfect relationship.

ओलीकै ग्रह दासा किन खराब ?
यो जुनीमा प्रधानमन्त्री बन्नका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले के के सम्मको हर्कत गरेनन् तर उनको पूर्पुरोमा प्रधानमन्त्री बन्ने कुरा अझै पनि धेरै टाढा छ । आफ्नै पार्टीका सहकर्मी झलनाथ खनाल र माधव प्रधानमन्त्री भइसके । केहीवर्ष पहिले मात्र जंगलबाट आएका एमाओवादीका प्रचण्ड र बाबुराम भट्टराई पनि प्रधानमन्त्री भइसके, आफ्नो जीवन अधुरो रहने हो कि भनि तडपले प्रधानमन्त्री बन्नका लागि गर्नुसम्मको हरकत गरे । ...... सुशिल कोइरालाको प्रधानमन्त्रीको म्याद रहँदैको अवस्थामा ‘म्याजरोटी’ पुर्याएर आफू प्रधानमन्त्री बन्नका लागि ओलीले आफ्नै घरमा तीनटा खसी ढालेर मधेशी मोर्चाका नेतालाई मासुभात खुवाएकै हो । सविधान निर्माण प्रकृयाको विरोधमा एमाओवादीसँगै सडकमा रहेका मधेशी मोर्चाका नेताहरुलाई पटक पटक आफ्नो घरमा बोलाएर मासु भात खुवाएर उनीहरुको मन आफ्नो तिर तान्ने प्रयासमा थिए तर तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मासुभात खुवाउनुको रहस्य खोलि दिएपछि ओली रन्थिएका थिए । ..... ओलीको जालमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फँसि सकेका थिए । र, त्यसलाई मलजल गर्ने काम गरे रानी तिवारी । तराई मधेश सद्भावना पार्टीका उपाध्यक्ष रहेकी रानी तिवारी गच्छदारको पछि लागि सकेकी थिइन् । उनको गाडीमा बस्ने लत बसाई सकेकी थिइन् तर उपेन्द्र यादवले ओलीसँग वार्ता सत्ताको चलखेलका लागि मात्र भएको हल्ला गरि दिएपछि ओलीको उद्देश्य पूरा हुन सकेनन् । ......

त्यसपछि मधेशी दलमाथि ओली यति इरिटेड भए कि उनीहरुलाई यूपी विहार समेत देखाई दिए । मधेशमा अहिले उनको पुरै माहुल विग्रेको छ । सायद जुन दिन ओलीले प्रधानमन्त्रीको सपथ खान्छन्, त्यो दिन मधेशमा उनको पुतला दहन हुन सक्छ ।

...... कोइरालालाई विचैमा अपदस्त गरी प्रधानमन्त्री बन्न नसकेपछि उनले जति सक्दो छिट्टो सविधान नै बनाएर प्रधानमन्त्री बन्ने धोको लिएर फास्ट ट्रयाकबाट सविधान निर्माण पनि गर्न लगाए तर अझै प्रधानमन्त्री बन्ने माहोल बनिसकेको छैन । अहिलेको दुई शक्ति मधेश र भारत खुलेर उनको विपक्षमा गइसकेका छन् । रह्यो कुरा काँग्रेस र एमाओवादीको । काँग्रेसमै प्रधानमन्त्रीको सम्बन्धमा तीन धार छन् । एक सुशिल कोइराला, दुई शेखर कोइराला र तीन शेरवहादुर देउवा । सम्झौता अनुसार सुशिल कोइरालाले अ‍ोलीलाई प्रधानमन्त्री बनाउने बाटो छाडि दिएपछि शेखर कोइराला र देउवा त्यो बाटोमा आउने सम्भावना बढ्दै गएका छ । यता, एमाओवादीका नेताहरुले ओलीलाई प्रधानमन्त्री बनाउने सहमति काँग्रेसले गरेको छ एमाओवादीले गरेको छैन । कसलाई प्रधानमन्त्री बनाउने नबनाउने स्वतन्त्रता पार्टीसँग रहेको छ । प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउने दौडमा लागेपनि पार्टीभित्रका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर राईमाझीलगायतका नेताहरु त्यसमा समर्थन जनाएका छैन । ...... यता, उनकै एमाले पार्टीभित्र पनि अ‍ोलीलाई प्रधानमन्त्री बनाउने पर्छ भन्नेमा एकमत देखिएको छैन । असोज १२ गते बसेको कार्यकर्ता भेलामा पार्टीका उपाध्यक्ष एवं गृहमन्त्री

वामदेव गौतमले भनेका थिए, हाम्रो अध्यक्षजी प्रधानमन्त्री नबन्न पनि सक्नुहुन्छ । हाम्रो पार्टीको नेतृत्वमा सरकार नबन्न पनि सक्छ । त्यसका लागि साथीहरु तयार भएर बस्नु होला ।’

The risk of intractability
In Hindu traditions, autumn begins with the solemnity of commemorating the dead during Pitri Paksha (Fortnight of Forefathers) and ends with celebrations of future marked by harvest festivals of Dashain, Tihar and Chhath. Then the long winter sets in and the public life goes into hibernation for almost three months. ...... The new statute looks towards the unitary past of the nation for inspiration rather than dedicate the charter to the shared future of the country. ...... proclamations from Kathmandu seem to have been greeted with quiet determination and peaceful resistance rather than resentment and bitterness in much of Tarai-Madhesh. The sadness of opportunity lost permeates the air during public consultations, but there is little anger in the voice of protestors. This is in marked contrast to the atmosphere of the First Madhesh Uprising of 2007 when suppressed rage of centuries had erupted all of a sudden. Even the Second Madhesh Uprising was marked by the madness of frenzied crowds that had surfaced in an abrupt burst of political energy. Both burnt down like isolated flames in high wind. ........ Practicality is the fundamental feature of the Third Madhesh Uprising. Perhaps that's the reason it has failed to have desired effect despite nearly two months of relentless demonstrations throughout the region with shows of solidarity by Madheshis in different parts of the world. The regime in Kathmandu is not too well known for responding to peaceful protests in a positive manner. ....... Over 40 people have been shot dead, most of them from close range, during a complete shutdown of all transport and businesses (the banda) that have already remained in place for nearly 50 days. Eight policemen too have lost their lives on the line of duty while suppressing demonstrations .......

Officials of the state in Dhanusha, invariably Paharis, appear grim.

Most Madheshi protestors, however, display a mixture of festive grief and joyous grit that is only seen during funeral rites of elders when family members try to cope with their collective loss through an expression of personal stoicism and social solidarity. Camaraderie and compassion are defining features of the Madhesh Uprising this season. Its outcome will perhaps determine the way Madheshis perceive their place in future configurations of politics. ....... When Durgananda Jha threw a bomb at King Mahendra in 1961, he violated one of the fundamental principles of Hindu kingship which holds the monarch as the earthly manifestation of Lord Vishnu—an incarnation rather than merely a human being. Little wonder, the PEON had struck back with vengeful viciousness. Even though the young revolutionary had surrendered in good faith, a law with retrospective effect was enacted in a hurry to give him capital punishment. Not that the PEON has been considerate before, but it

became decidedly unforgiving towards Madheshis thereafter

. ......... the

Creeping Coup

of King Gyanedra had begun to unfold from October 4, 2002 ....... For far too long, the PEON has treated Madheshis with unconcealed disdain, which the protestors want to confront once and for all. .......... No one had cast aspersions on the Bahun judge that had declared the very existence of the First Constituent Assembly unconstitutional in a demonstrably extra-constitutional manner. ......

Dr. Rambaran Yadav made a career out of denouncing the First and Second Madhesh Uprisings but became its biggest beneficiary when he was elected as the first President of the Republic with a combination of pragmatism, tokenism and chutzpah. Once in office, he never lost an opportunity to take a dig at Madheshi politicos.

However, when he spoke up as the ultimate custodian of the supreme law of the land—the Interim Constitution—and opined that the new statute be drafted according to letter and spirit of its provisions, the ruling triumvirate took turns to publicly ridicule his position. ....... Janakpur Airport—other than the addition of two tiny annexes, the terminal is still housed in the same building that was constructed with the runway in 1960s under an Indian aid program ...... The refrain is unmistakable despite sufferings wrought by prolonged bandas:

This time, we are not going back home empty handed.

...... The PEON families greeted the promulgation of a regressive constitution with firecrackers in Kathmandu. Meanwhile, much of Tarai-Madhesh was mourning the assassination of its dreams with total blackout. Promulgators of the statute had perhaps perceived that their act will become fait accompli and voices of dissent will die down with the passage of time. The decision of the Council of Ministers to amend certain provisions of the constitution within two weeks of its inauguration shows that the assumption was clearly wrong. ....... Proposed amendments too fail to address Madheshi concerns. To borrow a phrase from CPN-UML stalwart Madhav Nepal, it promises "half-corrected regression" at best, with vague promises of population-based constituencies and proportionate representation. Delineation of Tharuhat and Madhesh provinces is still a contested issue. The phrase of Fijikaran fails to hide racist intentions of citizenship laws. These are contentions that will continue to engage experts for quite a while. The refrain is of comprehensive nature in the streets of Tarai-Madhesh:

The fight is for full dignity

. ...... Those in Kathmandu who claim that they don't know the demands of Madhesh must have been sleeping for last six decades. It hasn't changed since Raghunath Thakur launched self-rule movement in 1956.

The Ranas realised when their time was up. The last Shah accepted defeat with considerable grace. The ruling triumvirate appear to think that they are invincible.

There is no other reason that can explain Chairman Khadga Prasad Sharma Oli's outbursts that continually heap humiliations upon Madheshis with unmistakable derision; the latest in the series is the one that compares them with flies.

No comments: