नीतीशले बिहारमा जे गरे, मोदीले गुजरातमा जे गरे, भारत मा जे गर्छु भन्दैछन्, ली कुऑन यु ले सिंगापुर मा जे गरे, डेंग स्याओ पिंग ले चीन मा जे गरे, फिडेल कास्ट्रो ले क्यूबा मा शिक्षा र स्वास्थ्य को क्षेत्रमा जे गरे ----- नेपालमा आर्थिक क्रांति गर्न सिक्नु पर्ने शिक्षक यिनै हुन। मलाई लाग्दैन बाबुराम ले अब अध्ययन थाल्ने हुन। बाबुरामले यी सबैको अध्ययन धेरै पहिले गरिसकेको हुनुपर्छ।
आर्थिक क्रांति वास्तवमा राजनीतिक क्रांति भन्दा सजिलो हो। यद्यपि राजनीतिक क्रांति ले जनता बाट त्याग माग्छ। आर्थिक क्रांति ले जनता लाई समृद्धि दिन्छ। दुख को कुरा हामी अझै राजनीतिक क्रांति को फेज मा नै छौं।
खोला र सुरक्षा बाहेक केही नदिने
आर्थिक क्रांति वास्तवमा राजनीतिक क्रांति भन्दा सजिलो हो। यद्यपि राजनीतिक क्रांति ले जनता बाट त्याग माग्छ। आर्थिक क्रांति ले जनता लाई समृद्धि दिन्छ। दुख को कुरा हामी अझै राजनीतिक क्रांति को फेज मा नै छौं।
- शिक्षा
- स्वास्थ्य
- Infrastructure
- Ease Of Doing Business
- पारदर्शी र भ्रष्टाचारमुक्त सरकार
९०% जनता को सुखद भविष्य निजी क्षेत्र को जागीर खाएर हुने हो। देशमा नभए विदेशमा गएर खान्छन्। कम्निष्ट हो, गरीब को बढ़ी चिन्ता छ भने शिक्षा र स्वास्थ्य को क्षेत्र मा क्रांतिकारी रफ्तारमा काम गरेर देखाउ।
नेपालको विशेष परिस्थितिमा जलबिद्युत भन्नै पर्ने हुन्छ। विश्व बाजार मा पुंजी को अभाव छैन। भने पछि १००% कमी कमजोरी नेपाली पक्ष सँग छ। एउटा दुईटा ठुलो प्रोजेक्ट गर्न सके बाबुरामले संविधान मा लेखेका लामो लिस्ट का अधिकार सब पुरा हुन्छन्। वाक स्वतंत्रता जस्तो अधिकार का लागि सरकार ले पैसा खर्च गर्नु पर्दैन। तर बाबुराम ले लेखेको लामो लिस्टमा पैसा पर्ने अधिकार हरु छन। भने पछि देशले पैसा कमाउनु पर्यो।
No comments:
Post a Comment