रुपान्तरित ब्यवस्थापिका संसदले संविधान संसोधन गर्न नसक्ने अनौठो तर्क गरेका छन् । संविधानमा संघीय संसदको दुई तिहाईले संविधान संसोधन गर्ने प्रावधान राखेकाले तत्कालै संसोधन हुन नसक्ने उनको तर्क छ ।भोलिदेखि देशभर हिन्दी च्यानल बन्द हुने
सरकारी टोलीले वार्ता थाल्यो
दुवै मधेसी मोर्चासँग छलफल
वनमन्त्री महेश आचार्य, एमाले पोलिट्ब्युरो सदस्य अग्नि खरेल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नियुक्त गरेसँगै उनीहरु तमलोपा अध्यक्ष महन्थ ठाकुर भेट्न सोमबार बिजुलीबजारस्थित पार्टी मुख्यालय पुगे । अघिल्लो साता राजविराजमा सम्पन्न बैठकमार्फत् संयुक्त लोकतान्त्रिक मोर्चामा आबद्ध चार दल समाजवादी फोरम, तमलोपा, सद्भावना र तमसपाले वार्ताको अगुवाई गर्ने ठाकुरलाई अख्तियारी दिएको थियो । ..... ठाकुरले मधेसमा हिंसा र कर्फ्यु जारी रहेको अवस्थामा तत्काल वार्ता हुन नसक्ने भन्दै स्थिति सामान्यीकरण गर्न पाँच पूर्वशर्त राखे । ती शर्तमध्ये सेना फिर्ता गरी सशस्त्र प्रहरीलाई ब्याक फोर्सका रुपमा राख्नुपर्ने, मृतकलाई सहिद घोषणा, क्षतिपूर्ति, आन्दोलनका घाइतेको उपचार, आन्दोलनका गिरफ्तारको रिहाई र मुद्दा फिर्ता जस्ता माग पूरा गरे वार्तामा आउने भन्दै ठाकुरले बटमलाइन राखे । सरकारी पक्षले सोमबारै सेना फिर्ता गरेको, मृतकका परिवारलाई १०-१० लाख रुपियाँ दिने निर्णय भइसकेको, घाइतेको औषधोपचार भइरहेको भन्दै औपचारिक वार्ता थाल्ने प्रस्ताव गरेको बैठकमा सहभागी तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लले बताए । तर यी बुँदाहरु कार्यान्वयन भइनसकेको मोर्चाले जिकिर गरेको थियो । ..... गच्छदारले समेत ठाकुरकै शैलीमा पाँच पूर्व शर्त राखे । .... वार्तामा थारु बहुल क्षेत्र र मधेसीका माग समेटिने गरी सीमांकन हेरेफेर, समानुपातिक समावेशी आधारमा प्रतिनिधित्व प्रणाली र जनसंख्याका आधारमा चुनाव क्ष्ाेत्र गरी तीन बुँदालाई बटमलाइन बनाएको उनको भनाई छ । 'वार्ता टोलीले यी प्रस्तावमाथि मंगलबार ठोस प्रस्ताव लिएर आउने आश्वासन दिएको छ,' दुवै मोर्चाका नेताहरुले भने, 'उहाँहरु पहिलेभन्दा सकारात्मक र गम्भीर भएर प्रस्तुत हुनुभएको छ । छिटै समाधान आउने सम्भावना छ ।'अान्दाेलनरत दलसँग वार्ताका लागि तीन दलद्वारा समिति गठन
झलनाथ खनाल .. “तराई मधेसका माग के हो ? समस्या के हो ? बुझ्नै सकिएन । संविधानमा सबै कुरा समेटिएका छन् । केही असन्तुष्टि रहेका भए त्यसको सम्बोधन गर्न वार्ता टोली गठन गरिएको हो ।” .... नेता खनालले बैठकमा नयाँ संविधानको संशोधनका विषयमा छलफल नभएकाे बताए ।
पार्टी त्यागपछि यस्ता छन् बाबुरामका योजना
डा.बाबुराम भट्टराई मंगलवारबाट फिल्डमा उत्रने भएका छन् । उनले आफ्नो पाटी परित्याग र योजनावारे खुला छलफल थाल्दैछन् । यसका लागि चार जिल्लाको भ्रमण तय गरिसकेका छन् । .... भट्टराईको पहिलो भ्रमण मंगलवार जनकपुरबाट हुनेछ । त्यसपछि उनले दोस्रो भ्रमण भैरहवा र तेस्रो भ्रमण पाल्पा हुनेछ । त्यसबाहेक चौथो भ्रमण भने उनले कैलालीमा गर्ने तय भएको ..... पहाड र तराई–मधेशको दुरी घटाएर राष्ट्रिय एकताको माहौल बनाउने योजना बनाएको ..... भावी राजनीतिक दिशावारे सवैपक्षसँग छलफल गरेर निश्कर्षमा पुग्ने योजनासंविधान संशोधनको तयारी
सरकारले तराई–मधेसका मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी थालेको छ । असोज १५ देखि सुरु हुने संसद्को हिउँसो अधिवेशनमा संविधान संशोधन प्रस्ताव ल्याउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले बताए । उनका अनुसार अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार नै निर्वाचन क्षेत्र बीच निर्धारण र राज्यका अंगहरुमा समानुपातिक समावेशी सिद्दान्तबमोजिम प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेटेर संविधान संशोधनको तयारी भएको हो ।
No comments:
Post a Comment