





कांग्रेस एमाले बाझाबाझ
संसदमा कैलाली घटनाबारे प्रधानमन्त्रीको सम्बोधन
नौ वर्ष लगाएर ६० वर्षदेखिको संविधान बनाउने कार्य पूरा हुँदै छ। ..... सबैको संस्कृति, भाषाभेषभुसा संस्थागत गर्नुपर्छ।केपी ओलीले भने- प्रहरीमाथि आक्रमण गर्ने थारूहरू होइनन् अपराधी हुन्
अोलीले थारुहरू यसरी हिंसात्मक कार्यमा नलाग्ने भन्दै एसएलआर हतियारसहित आएका अपराधीहरूले प्रहरीको हत्या गरेको दाबी गरेका छन्। ... शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर प्रहरीमाथि गरिएको आक्रमणलाई सामान्यरुपमा लिन नसकिने ओलीले भने। उनले यसलाई राजनीतिक घटना नभएर षड्यन्त्र भनेका छन्। उनले भने- आतंक हो।रौतहटमा पनि प्रदर्शन उग्र,प्रहरी चौकी आक्रमणपछि गोली चल्यो
रौतहटको गौरमा प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले प्रतिकार गरेको छ। प्रहरीले प्रतिकार स्वरूप गोली चलाएपछि अहिले रौतहटको गौर तनावग्रस्त छ।आठ प्रदेश बनाउन एमाओवादी प्रस्ताव
थारु,मगर र गुरुङको संयुक्त पहिचान स्थापित हुने गरी आठ प्रदेश बनाएर समस्याको समाधान खोज्न सकिने ...... फोरम लोकतान्त्रिक झापा,मोरङ,सुनसरी,सप्तरी र उदयपुरलाई मिलाएर एउटा प्रदेश बनाउन चाहन्छ भने एमाओवादीले नवलपरासीदेखि कैलालीसम्म थारुको पहिचान स्थापित हुने गरी प्रदेश बनाउन चाहन्छ।
No comments:
Post a Comment